नेपालगंज नगरलाई सरसफाई र फुटपाथ र पशु व्यवस्थापन प्राथमिकतामा जोड

मधुपौडेल बाँके,फागुन १८-नेपालगञ्ज उपमहानगरपालिकाले सरसफाई अभियान, फुटपाथ र पशु  व्यवस्थापनलाई प्राथमिकता राखेर कार्यक्रम र अभियान   बढाउँदैछ । पछिल्लो चरणमा गरिएका केही कार्यक्रम, योजना र विकासका काम आ ज पत्रकारमाझ प्रस्तुत  गर्दै उपमहानगरपालिकाका कार्यकारी अधिकृत गिरिराज ज्ञवालीले नगरलाई खुला दिसामुक्त बनाउने अभियानलाई सशक्त रुपमा अघि बढाइएको जनाउनु भयो । सु व भई स्थानीय विकास अधिकारीका रुपमा […]

नेपालगंजको वडा नंं २६ मनिकापुर खुल्ला दिसामुक्त वडा घोषणा

मधुपौडेल, बाँके,फागुन १७-नेपालगंज उपमहानगरपालिकाले खुला दिसा मुक्तअभियानलाई तिव्रता दिएको छ । खुल्ला दिसामुक्त अभियान अन्तरगत आज नेपालगंज उपमहानगरपालिका वडा नंं २६ मनिकापुर खुल्ला दिसामुक्त वडा घोषणा भएको छ ।  मनिकारपुर वडा खुल्ला दिसामुक्त घोषण भए सगै उपमहानगरपालिकाका  १४ वडा खुल्ला दिसामुक्त वडा घोषण भैसकेका र अव बाकी १४ वडा छिटै खुल्ला दिसामुक्त घोषण गरीने   फोकल […]

हुम्लामा रातिदेखि लगातार हिमपात

हुम्ला,फागुन, १७-हुम्लामा रातिदेखि लगातार हिमपात भइरहेको छ ।सदरमुकाम सिमीकोटमा हिमपात हुँदा अत्यधिक चिसो बढ्नाका साथै उत्तरी भेगका जनतालाई सदरमुकाम आउनजान गाह्रो भएको छ । दक्षिणी भेगका जनताले भने यसबाट बालीनाली राम्रो हुने बताएका छन् । कात्तिकदेखि हिमपात नहुँदा हेल्दुम साना जलविद्युत् आयोजनाले विद्युत्भार कटौती गर्दै आएका छन् । खानेपानीका मुहान सुक्दा पानीको पनि त्यत्तिकै अभाव […]

एक मिनेटमा लसुनका ४२ पोटी खाएर वर्ल्ड रेकर्ड सेटर‘मा नाम

कैलाली,फागुन, १७-विश्व फुटबल महासङ्घ (फिफा)मा आबद्ध दुई सय नौ देशको नाम ६१ सेकेन्डमा खररर्र वाचन गरी ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड‘ मा नाम लेखाउन सफल कैलालीका भरत विष्टले अर्को अनौठो प्रतिभा देखाउनु भएको हो । उहाँले एक मिनेटको समयभित्र नियमानुसार लसुनका ४२ पोटी खाएर देखाउनु भएको हो ।एक पटकमा एउटा मात्र लसुनको पोटी खान पाइने […]

गणेशपुर गाबिसलाई खुल्ला दिशामुत्त क्षेत्र घोषणा गर्न अन्तिम तयारी

अराज सिहं बेल्बासे , चन्द्रौटा कपिलबस्तु,फागुन, ९-नेपाल सरकारको लक्ष्य अनुसार सन् २०१७ सम्म देशलाई खुल्ला दिशामुत्त क्षेत्र घोषणा गर्ने सन्दर्भमा सबै जिल्लामा खुल्ला दिशामुत्त क्षेत्र घोषणा गर्ने अभियान तिब्र रुपमा अंगाडी बढीरहेको छ । कपिलबस्तुको गणेशपुर गाबिसमा पनि यो अभियान तिब्र रुपमा अंगाडि बढेको छ । यसै सन्दर्भमा गणेशपुर गाबिसलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने […]

कृषक समाजको प्रथम साधारण सभा सम्पन्न

जंग रेउले घोराही,फागुन ,८-व्यवसायि पशुपालन तथा दूध उत्पादन कृषक समाजको साधारण सभा सम्पन्न भएको छ । नेपालका कृषकलाई आत्मानिर्भर  गराउँने उद्धेश्यले दाङको घोराहीको कर्मचारी मिलनकेन्द्रमा आज प्रथम साधारण सभा समपन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथिले छहरिएर रहेका कृषकहरु एक ढिक्का भएर अगाडि बढनु पर्ने बताउनु भएको हो । नेपाल सरकारले पशु पालनको लागि […]

गुणस्तरीय शिक्षाका लागि शिक्षा संवाद कार्यक्रम नेपालगंजमा सम्पन्न

मधुपौडेल, बाँके,फागुन,८-गुणस्तरीय शिक्षाका लागि शिक्षा संवाद कार्यक्रम नेपालगंजमा सम्पन्न भएको छ । श्री बागेश्वरी आधारभुत विद्यालय वेलासपुर १६ को आयोजना तथा जिल्ला शिक्षा कार्यलय बाके, सेभ द चिल्डे«न तथा बाके युनुस्को समन्वयमा उक्त संवाद कार्यक्रम भएको हो । विद्यालयमा विद्यार्थीहरुको सहभागिताको विषय तथा शिक्षाको विषयमा शिक्षक विद्यार्थी तथा विद्यालय व्यवस्थापन संघ ,स्थानिय वडानागरीक मंच, शिक्षक […]

सीमाबाट फर्काएर १९४ जनालाई परिवारमा मिलन

चितवन, फागुन ८ – माइती नेपालले चितवनको क्षेत्रीय कार्यालयअन्तर्गत बेचबिखनको उद्देश्यले लैजाँदै गरेका १ सय ९४ जनालाई सीमा क्षेत्रबाट फर्काएर परिवारमा पठाएको छ ।गएको एक वर्षमा यसरी उनीहरूलाई घर फर्काइएको माइती नेपाल चितवनका क्षेत्रीय कार्यक्रम संयोजक युवराज दवाडीले जानकारी दिए ।सहजकर्ता, स्वयंसेवक ठाउँठाउँमा परिचालन गरी उनीहरूलाई घर पठाइएको हो । एक वर्षमा बेचबिखन हुनबाट १ […]

रेडियो भ्वाइस ६ वर्षमा प्रवेश

अराज सिहं बेल्बासे, रेडियो भ्वाइस,चन्द्रौटा,फागुन ७-कपिलबस्तुको चन्द्रौटा बाट  प्रशारणमा रहेको रेडियो भ्वाइस १०२.४ मेगाहर्जले आजदेखि ६ औ वर्षमा प्रवेश गरेको छ । परिर्वतन सञ्चार गृह बाट सञ्चालित रेडियो भ्वाइस कपिलबस्तुको पश्चिमी क्षेत्रमा रहेको स्थानिय निकाय मधेस अधिकारका कुरा महिला शसक्तीकरण जस्ता सामाजिक क्षेत्रमा प्रभाव पार्ने खालका कार्यक्रम समाचार सञ्चालन गरि रेडियोको माध्यमबाट समाजमा रहेका अन्धबिश्वास […]

बाँकेमा जेष्ठ नागरिकका लागि ५ दिने च्याउ खेती तालीम शुरु

बाँके,फागुन ७-बाँकेको कारकाँदोमा जेष्ठ नागरिकलाई लक्षीत गर्दै आज (शनीबार ) देखि पाँच दिने च्याउ खेती तालीम शुरु भएको छ । नेपालगंज उपमहानगरपालिकाको आयोजना र जयपृथ्वी सामुदायिक सिकाई केन्द्रको सहजीकरणमा तालीम शुरु भएको हो । तालीममा नेपालगंज उपमहानगरपालिकाका वडा नं. २४,२५,२६,२७,र २८ बाट तीन तीन जना र जेष्ठ नागरिक समुहबाट १४ जनाको सहभागिता गरि जम्मा २९ […]