अराज सिहं बेल्बासे, रेडियो भ्वाइस,चन्द्रौटा,फागुन ७-कपिलबस्तुको चन्द्रौटा बाट प्रशारणमा रहेको रेडियो भ्वाइस १०२.४ मेगाहर्जले आजदेखि ६ औ वर्षमा प्रवेश गरेको छ । परिर्वतन सञ्चार गृह बाट सञ्चालित रेडियो भ्वाइस कपिलबस्तुको पश्चिमी क्षेत्रमा रहेको स्थानिय निकाय मधेस अधिकारका कुरा महिला शसक्तीकरण जस्ता सामाजिक क्षेत्रमा प्रभाव पार्ने खालका कार्यक्रम समाचार सञ्चालन गरि रेडियोको माध्यमबाट समाजमा रहेका अन्धबिश्वास […]
समाज
बाँकेमा जेष्ठ नागरिकका लागि ५ दिने च्याउ खेती तालीम शुरु
बाँके,फागुन ७-बाँकेको कारकाँदोमा जेष्ठ नागरिकलाई लक्षीत गर्दै आज (शनीबार ) देखि पाँच दिने च्याउ खेती तालीम शुरु भएको छ । नेपालगंज उपमहानगरपालिकाको आयोजना र जयपृथ्वी सामुदायिक सिकाई केन्द्रको सहजीकरणमा तालीम शुरु भएको हो । तालीममा नेपालगंज उपमहानगरपालिकाका वडा नं. २४,२५,२६,२७,र २८ बाट तीन तीन जना र जेष्ठ नागरिक समुहबाट १४ जनाको सहभागिता गरि जम्मा २९ […]
दशौं कञ्चनपुर पर्यटन महोत्सव आज देखि शुरु
इन्द्र कार्की कञ्चनपुर,फागुन ६- “कृषि पर्यटन र उर्जामा विकास समृद्ध सुदुरपश्चिमको आधार” भन्ने मुल नाराका साथ दशौं सुदुरपश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा कञ्चनपुर कृषि पर्यटन महोत्सव महेन्द्रनगरको खुला मञ्चमा आज देखि शुरु भएको छ । आयोजक कञ्चनपुर उद्योग वाणिज्य महासंघ रहेको महोत्सवको उद्घाटन एक कार्यक्रम विच नेपाली काँगे्रसका केन्द्रिय सदस्य तथा कञ्चनपुर क्षेत्र नं. ३ […]
कोहलपुर महोत्सव आज देखि शूरु
बाँके,फाल्गुन ६ –कोहलपुर महोत्सव एवम् कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला आज देखि कोहलपुरमा शूरु हुदैछ । बिहीबार महोत्सव मुल समारोह समितिले पत्रकार सम्मेलन गर्दै महोत्सवको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएको थियो । महोत्सवको उद्घाटन शहरी विकास राज्य मन्त्री मिठु मल्लले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । कोहलपुरलाई फोहरमुक्त शहर र हरित नगर […]
बैजापुरमा स्वास्थ्य परिक्षणका लागि डाक्टर सहित १ सय जना स्वास्थ्यकर्मी परिचालन
बाँके,फागुन ६-बाँकेको राप्तीपारी बैजापुर ९ धामपुरमा सर्वसाधारणको स्वास्थ्य परिक्षणका लागि ८ जना डाक्टर खटाईएको छ । स्वास्थ्य परिक्षणका लागि डाक्टर सहित १ सय जना स्वास्थ्यकर्मी टोली त्यहाँ पुगेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । क्षेत्रीय स्वास्थ्य निर्देशनालय र जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेको आयोजनामा बिहिबार र आज शुक्रबार टोलीले सर्वसाधारणलाई सेवा दिने जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख […]
नक्सा फेरेर ठगी गर्ने ९ माथी मुद्दा : ६ फरार २ कर्मचारी सहित ३ कारागार चलान
बाँके,फागुन ६-सरकारी कागजातमा किर्ते गरि जग्गा बिक्री गरेको आरेपमा पक्राउ परेका कर्मचारी सहित तीन जनालाई जिल्ला अदालत बाँकेको आदेशमा पुर्पक्षका लागि कारागार पाठाईएको छ ।नेपालगंज २७ मनिकापुरको जग्गालाई सुर्खेरोडको घडेरी जग्गा हो भने बिक्री गर्ने व्यक्ती र उक्त कार्यमा सघाउने कर्मचारीहरुलाई अदालतले पुर्पक्षका लागि जेल चलान गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बाँके […]
नेपालगंजमा मासु खुलेआम बिक्री : अधिकांश मासु पसल मापदण्ड विपरित
बाँके,फागुन ६- नेपालगंजमा ठुलो मात्रामा बिक्री गर्न राखेको कुहिएको बंगुरको मासु बरामद गरिएको छ । सेतु विक चोक नजिक रहेको भेरी मासु सेन्टरमा दुइृ वटा डि फ्रिजमा लामो समयदेखि लुकाएर राखिएको दुई क्वीन्टल ३० किलो तौल बराबरको कुहिएको मासु संयुक्त अनुगमन टोलीले बिहिबार बरामद गरेको हो । पसल सञ्चालकले एक महिना देखिको मासु फ्रिजमा राखेर […]
बिद्यत चोरी गर्ने २ सय ६५ जना पक्राउ
बाँके,फागुन ६-नेपाल विद्युत प्राधिकरण नेपालगंज वितरण केन्द्रले चालु आर्थीक वर्षको साउन महिना यता बिद्युत चोरीमा संलग्न रहेको आरोपमा २ सय ६५ जनालाई कारबाही गरेको छ । रातको समयमा हुक गरेर बिद्युत चोरी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरि कारबाही गरिएको प्राधीकरणले जनाएको छ । चोरीमा संलग्न व्यक्तीबाट ३२ लाख ९० हजार ४ सय ५३ रुपैँया असुल […]
बाँके र बर्दियाका कृषकरु धमाधम सगुनको रुखहरु लगाउन थाले
मधु पौडेल बाँके,फाल्गुन ५-शिवशक्ति बायोप्लान्टेक प्रालिको प्रविधिक सहयोमा बाँके र बर्दियाका कृषकरुले धमाधम सगुनको रुखहरु लगाउन थालेका छन् । बलियो काठका रुपमा १५ बर्षपछि काट्न मिल्ने उक्त रुखको बिक्रीबाट राम्रो आम्दानी हुने भएपछि कृषकहरु उत्साहित भएका छन । शिवशक्तिका सर्भिस म्यानेजर कमलकान्त सिंहका अनुसार, बाँके र बर्दियाका ६७ जना कृषकहरुले करिब दुई लाख रुख लगाएका […]
कोहलपुर महोत्सव भोली देखि शूरु हुदै : महोत्सवको सम्पुर्ण तयारी पुरा
मधु पौडेल बाँके,फाल्गुन ५-कोहलपुर महोत्सव एवम् कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला आज(शुक्रबार) देखि कोहलपुरमा शूरु हुदैछ । बिहीबार महोत्सव मुल समारोह समितिले पत्रकार सम्मेलन गर्दै महोत्सवको सम्पुर्ण तयारी पुरा भएको जनाएको हो . महोत्सवको उद्घाटन शहरी विकास राज्य मन्त्री मिठु मल्लले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । कोहलपुरलाई फोहरमुक्त शहर र हरित नगर […]