तिहार सुरु : आज काग तिहार मनाईदै

काठमाडौं,कार्तीक,९- हिन्दू धर्मावलम्बी नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आजदेखि विधिवत रुपमा शुरु भएको छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितियासम्म पाँच दिन मनाइने भएकाले यो पर्वलाई यमपञ्चक पनि भनिन्छ । तिहारको पहिलो दिन आज काग तिहार मनाइदैछ । धार्मिक मान्यता अनुसार यमराजको सन्देश वाहकको रुपमा मानिएको कागलाई यमदूतकै रुपमा लिई पूजा अर्चना गरेर चोखो […]

रोल्पाका शनि विश्वकर्मा बने पहिलो नेपाल लोकस्टार

काठमाडौं,कार्तीक,८- रोल्पाका शनि विश्वकर्माले नेपाल लोकस्टारको उपाधि चुमेका छन् ।एपीवान टेलीभिजनबाट प्रशारित सर्वाधिक पुरस्कार राशिको रियालिटी शो नेपाल लोकस्टारको उपाधिसँगै उनले ५० लाख नगद पुरस्कार हात पारे । भृकुटिमण्डपस्थित खुला मैदानमा शुक्रबार आयोजित अन्तिम प्रस्तिस्पर्धामा उनले उपाधि चुमेका हुन्।    प्रतियोगितामा चेतन गोतामे दोस्रो भई २५ लाख नगद पुरस्कार प्राप्त गरे । तेस्रो उदयपुर कटारीका […]

आधुनिकीकरणले “तिहार पर्व” विश्वव्यापी बन्दै : जापानमा तिहार सुरु

फुकुओका,जापान,कार्तीक,९-हिन्दु नेपालीहरुको दोस्रो ठूलो चाड तिहार पर्व कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने गरिन्छ । तिहारमा पिङ खेल्ने, दीपावली गर्ने, देउसीभैलो खेल्दै सेलरोटी आदि मिष्ठान्न खाई रमाइलो गरी तिहार मनाउने गरिन्छ।कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्मका पाँच दिन मनाइने भएकाले यसलाई यमपञ्चक भन्ने गरिन्छ। कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमराज पनि आफ्ना दैनिक […]

प्रदेश–५ मा उद्योग खुल्नेक्रम बढ्यो

रुपन्देही, कात्तिक ८- लगानीमैत्री वातावरण बन्दै गएपछि प्रदेश नम्बर–५ मा उद्योगहरु खुल्नेक्रम बढेर गएको छ ।भौतिक पूर्वाधारको निर्माण र विकासले गति लिएसँगै प्रदेशमा उद्योगहरु खुल्नेक्रम बढेको हो ।भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणले गति लिनु, लुम्बिनी गुरुयोजनालाई सरकारले विशेष प्राथमिकता दिनु, विशेष आर्थिक क्षेत्र (सेज)को निर्माण हुनु, बुटवलको मोतिपुरमा नयाँ औद्योगिक क्षेत्रको घोषणा हुनु यो क्षेत्र लगानीकर्ताको […]

प्रधानमन्त्री ओली असंलग्न राष्ट्रहरूको सम्मेलनमा सहभागी हुन अजरबैजान जाँदै

काठमाडौं,कार्तीक,७- प्रधानमन्त्री केपी शर्मा ओली असंलग्न राष्ट्रका प्रमुखहरूको शिखर सम्मेलनमा भाग लिन आज अजरबैजान जाँदै हुनुहुन्छ ।प्रधानमन्त्री ओली यही कात्तिक ८ र ९ गते अजरबैजानको बाकुमा आयोजना हुने असंलग्न आन्दोलन (नाम) को १८ औं शिखर सम्मेलनमा सहभागी हुन ओली मध्यान्न पौने १२ बजे त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्रमन्त्रालयले जनाएको छ। प्रधानमन्त्री राष्ट्रहरुका राष्ट्राध्यक्ष र सरकार प्रमुखहरुको शिखर सम्मेलनमा […]

नेपालमा हुने दक्षिण एसियाली सागका लागि भुटान क्रिकेट टिमको घोषणा

काठमाडौं,कार्तीक,५- नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि भुटानले राष्ट्रिय पुरुष क्रिकेट टिमको घोषणा गरेको छ । सागका लागि भुटानले १५ सदस्सीय क्रिकेट टिमको घोषणा गरेको हो । भुटान क्रिकेटले सोमबार सागका लागि टोलीको घोषणा गरेको हो । सागका लागि नेपालले भने टिमको घोषणा गरेको छैन ।नेपालमा हुने १३ औं साग […]

जापानका सम्राट नारुहितोले सम्हाले राजगद्दी : सम्राट चिरायु रहुन् भन्दै कामना

काठमाडौं,कार्तीक,५- जापानका सम्राट नारुहितोले भव्य समारोहका बीच मंगलबार राजगद्दी आरोहण गरेका छन् । गत मे मा तत्कालीन सम्राट अकिहितोले राजगद्दी परित्याग गरेपछि नारुहितो मे महिनामा जापानको सम्राट बन्नु भएको थियो । टोकियोमा परम्परागत विभिन्न विधि सम्पन्न भएपछि  ५९ वर्षिय नारुहिताले औपचारिक रूपमा राजगद्दी आरोहण गर्नु भएको हो । परम्परागत वस्त्र धारण गरेर नारुहितो साढे छ मिटर अग्लो […]

राष्ट्रपति भण्डारी र भारतीय राष्ट्रपति कोविन्दबिच भेटवार्ता

काठमाडौं,कात्तिक,५- जापानका सम्राट् नोरुहितोको गद्दी आरोहण विशेष समारोहमा जापान भ्रमणमा रहेका राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका राष्ट्रपति रामनाथ कोविन्दबीच आज बिहान भेटवार्ता भएको छ । राष्ट्रपति भएपछि यो दुबैको पहिलो भेटघाट हो । सो अवसरमा भारतीय राष्ट्रपति कोविन्दले आफूलाई नेपाल भ्रमण गर्न निमन्त्रणा  दिएकोमा राष्ट्रपति भण्डारीलाई धन्यवाद व्यक्त गर्दै भ्रमणको निमन्त्रणा स्वीकारी कूटनीतिक तहबाट भ्रमणको […]

गायक दुर्गेश थापा पक्राउ

काठमाण्डौ,कार्तीक,५- तिहार गीतका कारण विवादमा आएका गायक दुर्गेश थापालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको गोंगबुबाट पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाले ‘ह्याप्पी तिहार चिसो बियर’ बोलको विवादित गीतका विषयमा परेको उजुरीका आधारमा थापालाई पक्राउ गरिएको बताएको छ । सामाजिक मूल्य मान्यता विपरीत गीत गाएर समाजलाई गलत सन्देश दिने काम कानुन […]

राष्ट्रपति विद्यादेवी भण्डारी जापानमा : उत्पादन मुलक, रोजगारी क्षेत्रमा लगानी गर्न आग्रह

जापान,कार्तीक,४- राष्ट्रपति विद्यादेवी भण्डारी जापानको तीन दिने औपचारिक भ्रमणमा आज “सोमबार” जापान आईपुग्नु भएको छ ।जापानको नयाँ राजा नारुहितोको राज्याभिषेक समारोहमा सहभागी हुन राष्ट्रपति भण्डारी जापान आउनु भएको हो । राष्ट्रपति भण्डारीले एक कार्यक्रममा बोल्दै जापानले विभिन्न समयमा नेपालको सामाजीक,आर्थीक विकाशमा पुर्याउदै आएको सहयोग प्रती प्रशंसा गर्नुभयो । “उहाँले” दुई देशको सम्बन्ध बलियो भएकोले जापान, […]