कतार,भदौ,१७- गैरआवसीय नेपाली संघको विश्व सम्मेलनको तयारी नजिकिदै गर्दा विभिन्न पदमा आकाक्षा राख्दै उम्मेदवारी आउने क्रम जारी रहे सगै बर्तमान महासचिब डा. बद्री के.शी ले आगामी कार्यकालका लागी उपाध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् । आसन्न एनआरएनए आइसीसीको नबौ महाधिबेशनको दौडमा रहेका केशी ले एनआरएन लाई साझा र पारदर्शी बनाउन सबैको महत्वपुर्ण भुमिका रहेको भन्दै […]
Flash
गैरआवसीय नेपाली संघको सचिब पदमा आर के शर्माको उम्मेदवारी घोषणा
कतार,भदौ,१६- गैरआसीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को आसन्न नबौ महाधिबेशनको संघारमा तिब्र रुपमा माहोल तातिरहेको बेला मध्यपुर्व संयोजक आर के शर्मा (राजेन्द्र कुमार शर्मा) ले सचिब पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । एनआरएनएएनसीसी कतारको सल्लाहकार,आइसीसी सदस्य हुदै मध्यपुर्व संयोजकको नेत्तृत्व गरेका शर्मा ले(२०१९–०२१) कार्यकालका लागि सचिब पदको उम्मेदवारी घोषणा गर्दै मध्यपुर्वमा रहेका नेपालीहरु नेत्तृत्व […]
आज हरितालिका तीज पर्व देशभर मनाइदै
काठमाण्डौ,भदौ,१६- नेपाली महिलाहरूको महान् चाड हरितालिका तीज आज मनाइँदैछ । प्रत्येक वर्षको भाद्र शुक्ल तृतीयाका दिन तीजको ब्रत बसी विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी भई यो चाड मनाउने गरिन्छ । तीजको अघिल्लो दिन दरखाने र त्यसको भोलिपल्ट ब्रत बसी तीज मनाउने प्रचलन रही आएको छ । भाद्र शुक्ल द्वितीयादेखि सुरु भएको तीज भाद्र शुक्ल पञ्चमीका दिन […]
रेडियो प्रेमी गिरी पुनः चर्चामा
बाँके,भदौ,१६- रेडियो प्रेमी श्याम गिरीलाई नचिन्ने कमै होलान, रेडियोको माध्यमबाट उनले मित लगाएपछि नचिनेकाले पनि उनलाई चिन्न थाले । रेडियो कार्यक्रमबाट नै मित लगाएर उनले २०७६ बैशाख २१ गते लगाएको मित–मितिनी’को नातालाई बिधिवत रुपमा टिका टालो गरी बलियो बनाएपछि उनको चर्चा सर्वत्र हुन थाल्यो । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १९ सूर्जी गाउँका ४९ वर्षका गिरी […]
नेपालगन्ज टेक्निकल कलेजद्धारा ईन्जिनियरिङ अध्ययन सकेर जाने विद्यार्थीहरुको बिदाई
नेपालगन्ज,भाद्र,१५- साविक मध्य तथा सुदूर पश्चिमाञ्चल हाल प्रदेश नं ५ मा प्राविधिक शिक्षाको रुपमा अाफनो नाम अग्रणी स्थानमा राख्न सफल नेपालगन्ज टेक्निकल कलेज नेपालगन्जले अाफनो कलेजमा ईन्जिनियरिङ शिक्षा अध्ययन सकेर जान लागेका विद्यार्थीहरुलाई एक कार्यक्रम गरि विदाई गरेको छ । उक्त कलेजमा डिप्लोमा तह सिभिल अोभरसियर र कम्प्युटर ईन्जिनियरिङ तृतीय वर्षको अध्ययन सकेर जान लागेका […]
आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदैनिक सात घण्टा बन्द हुने
काठमाण्डौं,भदौ,१५- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक सात घण्टा बन्द हुने भएको छ ।दोस्रो चरणको स्तरोन्नतीका लागि आज रातिबाट काम शुरु हुन भएकाले चार महिनासम्म विमानस्थल दैनिक सात घण्टा बन्द हुने विमानस्थल कार्यालयले जनाएको छ । भदौ १५ गतेदेखि पुस १५ गतेसम्म राति साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म सात घण्टा उडान अवतरण सबै बन्द […]
जाजरकोटमा पहिरोले घर पुरिंदा वली परिवारका तीन जनाको मृत्यु
जाजरकोट,भदौ,१५- जाजरकोटको तिमिलेस्थित दलबहादुर वलीको घर पहिरोले पुरिँदा उनका श्रीमतीसहित दुई छोरीको मृत्यु भएको छ । आज बिहान १२ बजे जे आएको पहिरोले घर पुर्दा उनकी श्रीमती ३२ वर्षीया पार्वती वली, छोरीहरु नौ वर्षीया मोतीकला वली र तीन वर्षीया धनसरा वलीको घरभित्र नै पुरिएर मृत्यु भएको जाजरकोट जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । पार्वतीका […]
साफ यू–१५ च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र भारत भिड्ने
काठमाण्डौं,भाद्र,१४- भारतमा जारी पाँचौ संस्करणको साफ यू–१५ च्याम्पियनसिपको उपाधिका लागि आज (शनिबार) नेपाल र भारतबीच प्रतिस्पर्धा हुदैछ ।आयोजक भारत र नेपालबीचको फाइनल भिडन्त कल्याणी स्टेडियममा नेपाली समय अनुसार ३:१५ बजेदेखि सुरु हुनेछ । नेपाल उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रनेछ । पाँच राष्ट्र सम्मिलित प्रतियोगिताको दोस्रो स्थानमा रहदै नेपाल फाईनल पुगेको हो ।अघिल्ला दुई संस्करणमा उपाधि नजिक […]
कानुन संकायका विद्यार्थीद्वारा आयोजित तीज कार्यक्रम भिन्नै तरिकाले सम्पन्न
नेपालगन्ज,भाद्र,१३- त्रिभुवन विश्वविद्यालय अन्तर्गतको अांगिक क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा कानुन संकाय दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुको अायोजनामा हरितालिका तीज कार्यक्रम भिन्नै तरिकाले मनाएर सम्पन्न गरेका छन् । नेपालगन्जमा रहेको स्वस्तिक कटेजको सभाहलमा गरिएकोमा कार्यक्रम दर खुवाउनुका साथसाथै केही बिशिस्ट व्यक्तिहरुलाई सम्मान पनि गरिएको थियोे । कानुन संकाय दोस्रो वर्षमा अध्ययनरत ७२ वर्षका विद्यार्थी बलभद्र वलीको […]
फिफा विश्वकप छनोट : कुवेतविरुद्ध नेपालको कप्तानी किरणले गर्ने
काठमाडौं,भाद्र,१३- फिफा विश्वकप छनोटको दोस्रो चरणको छनोट अन्तर्गत कुवेतसँगको खेलमा नेपालको कप्तानी गोलकिपर किरण चेम्जोङले गर्ने भएका छन् । नेपाली टोलीका मुख्य प्रशिक्षक योहान कालिनले कुवेतसँगको खेलका लागि नेपाली टोलीको कप्तानी किरणलाई दिएको हो । नियमित कप्तान विराज महर्जन टिमबाहिर रहेपछि किरणले नेपाली टोलीको नेतृत्व गर्ने जिम्मेवारी पाएका हुन् । यसअघि उनी उपकप्तान रहेका थिए । कप्तान विराजको फिटनेसको समस्या देखिदा […]



