शनिबार उडानको आयोजनामा टेक्नोलोजी सम्बन्धी करिअर काउन्सिलिङ हुँदै

नेपालगन्ज,बैशाख,२६- शनिबार नेपालगन्जमा टेक्नोलोजी सम्बन्धी करिअर काउन्सिलिङ सेमिनार हुने भएको छ। सामाजिक कार्य गर्नका निमित्त स्थापित संस्था`उडान नेपाल´ ले नेपालगन्ज कलेजको सहकार्यमा शनिबार नेपालगन्जको ग्यालेक्सी होटेलमा उक्त कार्यक्रम सम्पन्न हुने उडान नेपालका अध्यक्ष जनक थापाले जानकारी दिए। प्लस टु पछि टेक्नोलोजी क्षेत्रतिर जान चाहने बिद्यार्थी लाई लक्षित गरेर टेक्नोलोजी सम्बन्धी जानकारी दिने उदेश्यले उक्त कार्यक्रमको […]

बिहानी एफसीका पूर्व कप्तान खेमराज बोहरा संगको अन्तर्वार्ता (जापान)

फुकुओका,जापान,बैशाख,२५- पेशाले सरकारी जागिर थियो । जिविको पार्जन गर्न जसो तसो सबै कुरा पुगि नै रहेको थियो । त्यो पनी नेपालमा देश र जनताको सेवामा समर्पित भएर काम गर्नु जतिको बेग्लै मजा सायद अब कतै गएर पनि भेटिदैन् होला । हुनत : मान्छेलाई जती नै भएपनी पुग्दैन, त्यो तपाई हामी सबैलाई थाहा भएकै कुरा हो […]

मोटरसाइकल दुर्घटनामा दुई जना सख्त घाइते

नेपालगन्ज , बैशाख , २४- बाँकेको नेपालगन्ज देखि कोहलपुर तर्फ जादै गरेको मोटरसाइकल बाटोको डिभाईडरमा ठोक्किएर दुई जना सख्त घाइते भएका छन् । मंगलबार(आज) साझ ७:३० बजेको समयमा बाँकेको गनापुर भन्ने ठाउँमा उक्त घटना भएको थियोे । घटनामा मोटरसाइकल चालक कोहलपुर नगरपालिका वडा नं ६ बस्ने वर्ष २१ को मोटरसाइकल चालक पुष्पराज मल्ल र मोटरसाइकलको […]

पायक पर्ने ठाउँमा परीक्षा केन्द्र होस भन्दै बाँकेका बिद्यार्थी संगठनले बुझाए ज्ञापनपत्र

नेपालगन्ज, बैशाख, २४- आफुलाई पायक पर्ने ठाउँमा परिक्षा केन्द्र हुनुपर्ने भन्दै बाँकेका बिद्यार्थी संगठनहरुले सह परीक्षा नियन्त्रण कार्यालय नेपालगन्जमा ज्ञापनपत्र बुझाएका छन। प्राईभेट परीक्षा फारम भरेका बिद्यार्थीहरुलाई पायक पर्ने ठाउँमा परीक्षा केन्द्र हुनुपर्ने भन्दै बाँकेका बिद्यार्थी संगठनहरुले अाज(मंगलबार ) त्रिभुवन विश्वविद्यालय मध्यपश्चिमाञ्चल क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय नेपालगन्जमा रहेको सह परीक्षा नियन्त्रकको कार्यालय बल्खु नेपालगन्जमा ज्ञापनपत्र […]

भेरी प्राविधिक शिक्षालयको आयोजनामा नि:शुल्क व्युटिसीयन तालिम सञ्चालन

नेपालगन्ज ,बैशाख, २४- प्राविधिक शिक्षा तथा व्यवसायी तालिम परिषद् अन्तर्गत भेरी प्राविधिक शिक्षालय नेपालगन्जको आयोजनामा अाज(मंगलबार) देखि लेवल एकको ३ सय ९० घण्टाको असिस्टेन्ट व्युटिसीयन (सौर्न्दर्यकर्मी) तालिम नेपालगन्जमा सञ्चालन भएको छ । नेपालगन्जको वडा नं ४ सेतु बि-क- चोक न्युरोडमा मा रहेको  गुड न्यु अाई टि-सी- ट्रेनिङ एण्ड व्युटिसीयन तालिममा उक्त तालिम सञ्चालन हुन लागेको […]

संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबिच एकता

काठमाडौं,बैशाख,२३- संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टीले एकताको घोषणा गरेका छन् । उनीहरुले नयाँ दलको नाम समाजवादी पार्टी नेपाल घोषणा गरेका छन् । काठमाडौंमा भएको एकता घोषणा सभामा नेताहरुले एकतासँगै नयाँ वैकल्पिक राजनीतिक शक्तिको उदय भएको दाबी पनि गरेका छन् ।कार्यक्रममा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र फोरमका अध्यक्ष उपेन्द्र यादवले नौ […]

नेपाल आदिवासी जनजाती महासंघ क्यूस्यू जापानले दोस्रो महाधिवेशन गर्ने

फुकुओका,जापान,बैशाख,२३- नेपाल आदिवासी जनजाती महासंघ क्यूस्यू जापानले महाधिवेशन गर्ने भएको छ । महासंघले यहि आउदो मे महिनाको १९ तारिख अर्थात (जेठ ५ गते) आईतबारका दिन दोस्रो क्षेत्रीय अधिवेशन गर्न लागेको हो ।  यस महाधिवेशनबाट जापानको क्यूस्यूमा रहेका सम्पुर्ण जनजातीसंग आबद्ध संघसंस्थाबाट प्रतिनिधित्व रहने गरि नयाँ कार्यसमिती चयन गरिने महाधिवेशन कार्यसमितीका संयोजक रामकृष्ण श्रेष्ठले जानकारी दिनुभयो […]

रुसी विमानमा आगो लाग्दा कम्तीमा ४१ जनाको मृत्यु

मस्को,वैशाख,२३- रुसको मस्कोमा एउटा रुसी विमानमा अवतरणका क्रममा आगो लाग्दा कम्तीमा ४१ जनाको मृत्यु भएको छ । मस्कोस्थित विमानस्थलबाट मरमास्क सहरका लागि उडेको सुखोइ सुपरजेट–१०० विमानमा प्राविधिक समस्या आएपछि आपतकालीन अवतरण गराएको थियो । चालक दलका पाँच सदस्यसहित ७८ जना यात्रु बोकेको विमान आपतकालीन अवतरण गराइएपछि ३७ जना बाँच्न सफल भएका छन् । आगलागी कसरी […]

पोखरेल समाजद्वारा नयाँ वर्षको भित्ते पात्रो प्रकाशित

नेपालगन्ज , बैशाख ,२२- बाँके जिल्लामा रहेको पोखरेल बन्धुहरुले गठन गरेको पोखरेल समाज नेपालगन्ज बाँकेले नयाँ वर्ष २०७६ सालको भित्ते पात्रो अाज(आइतबार ) एक कार्यक्रम गरी विमोचन गरेको छ । अाज नेपालगन्ज उपमहानगरपालिका सेतु बि-क- चोक नजिकै रहेको होटल अप्सरामा उक्त क्यालेन्डर विमोचन गरिएको हो । कार्यक्रममा पोखरेल समाज बाँकेका सल्लाहकार तथा समाजसेवी ईश्वर पोखरेलले […]

थ्रेसरले हात काटियो परिवार कसरी पाल्ने चिन्ता लाग्छ : यादव

बर्दिया,बैशाख,२२- बर्दिया जिल्ला गुलरिया नगरपालिका वडा न २ खैरापुर बस्ने बालेराम यादवको गहुँ दल्लन गर्दा थ्रेसरले बायाँ हात काटिदा अहिले उनलाई अाफना परिवारलाई कसरी रासनपानी जुटाउने भनि चिन्तित बनेका छन् । अाफनो धन सम्पत्तिका नाममा १४ धुरमा खरले बनेको घरभन्दा अरु केही छैन् । अाफना दुई छोरा, तिन छोरी र श्रीमतीलाई अरुको घरमा खेती किसानी […]