नेपालगंज,माघ,३- दर्शकको व्यापक सहभागीताले सफल हुँदै गएको नेपालगन्ज महोत्सव २०७५ को आठौं दिन माघ ३गते आज बहुचर्चित नायक बिराज भट्ट र चर्चित गायक टंक तिमिल्सिना लगाएत अन्य थुप्रै कलाकारहरु आउने भएका छन। पहिलो पट्क बिराज भट्ट कार्यक्रम लागि नेपालगन्ज आउन लागेका हुन । दर्शकको आग्रहमा आयोजकले उनिहरु लाई नेपालगन्ज ल्याएको हो । प्रचार प्रसार उप […]
Flash
नेपालगन्ज महोत्सवमा गायक जय देवकोटालाई दर्शकहरुको यति धेरै माया
नेपालगंज,माघ,२- नेपालगन्ज महोत्सवको सातौ दिन बुधबार चर्चित लोकदोहोरी गायक जय देवकोटाले दर्शकहरुलाई झुमिझुमी नचाएका थिए। बुधबार महोत्सवमा करिब १० हजार भन्दा बढी दर्शकहरुको उपस्तिथी रहेको थियो। गायक देवकोटाले नेपालगन्जको ठूलो महोत्सवमा पहिलो पटक प्रस्तुती दिएका हुन। बाँकेमा पहिलो पटक यति धेरै दर्शकहरुको साथ पाएको बताए। चर्चित मौलिक ट्प्पा गीत बाजेको पालामा गीत गाउँदै स्टेज उक्लेका […]
चन्द्र शर्माले अमृताको आगन मै आई माघमा बाजा बजाउने
नेपालगंज,माघ,२- चरी भए आउथे उडेर, भुरुरु उडेको चरि, काचो सुरती,मायालुलाई सुरति, सलल बग्यो गन्डकी, बाच्छिले धान खायो लगायतका दर्जनौ चर्चित लोकदोहोरी गीतहरुमा शब्द तथा आवाज दिसकेका बहुचर्चित लोकदोहरी गायक चन्द्र शर्माको बिल्कुलै नयाँ पन्चेबाजा गीत ूआगनिमा रन्क्यो सहनाई घन्क्यो पन्चेबाजाूबजारमा सार्बजनिक भएको छ। चन्द्र शर्मा र अमृता श्रीपालको प्रस्तुती रहेको उक्त गीतमा आवाज चन्द्र शर्मा […]
आज नेपालगन्ज महोत्सवमा अशोक दर्जी,टंक बुढाथोकि र एआर आउने
नेपालगंज,माघ,२- दर्शकको व्यापक सहभागीताले सफल हुँदै गएको नेपालगन्ज महोत्सव २०७५ को सातौ दिन आज बुधबार बहुचर्चित बालगायक अशोक दर्जी , गायक टंक बुढाथोकी र ए आर बुढाथोकी लगाएत अन्य थुप्रै कलाकारहरु आउने भएका छन। पहिलो पट्क उनिहरु कार्यक्रम लागि नेपालगन्ज आउन लागेका हुन । दर्शकको आग्रहमा आयोजकले उनिहरु लाई नेपालगन्ज ल्याएको हो ।प्रचारपसार उप समिति […]
गृह जिल्ला नेपालगन्ज महोत्सवमा गोपाल नेपाल जिएमलाई दर्शकहरुको यति धेरै माया
नेपालगंज,माघ,१- नेपालगन्ज महोत्सवको छैठौ दिन मंगलबार चर्चित लोकदोहोरी गायक गोपाल नेपाल जिएमले दर्शकहरुलाई झुमिझुमी नचाएका थिए। माघी बिदाको दिन पारेर महोत्सवमा करिब १० हजार भन्दा बढी दर्शकहरुको उपस्तिथी रहेको थियो। गायक जिएमले आफ्नो गृह जिल्लामा पहिलो पटक यति धेरै दर्शकहरुको साथ पाएको बताए। पौष २६ देखि सन्चालनमा आएको महोत्सव माघ ८ गते सम्म लाग्ने आयोजकले […]
नेपालगन्ज महोत्सवमा माग्नेले हसाए अनि गोपालले झुमिझुमी नचाए
नेपालगंज,माघ,१- नेपालगन्ज ममोत्सवको छैठौ दिन मंगलबार बहुचर्चित हास्यकलाकार केदार घिमिरे माग्ने बुढा , सितादेवी तिमिल्सिना र चर्चित लोक दोहोरी गायक गोपाल नेपाल जिएमले उपस्थित दर्शकहरुलाई भरपुर मनोरन्जन दिएका थिए। चर्चित गीत साउदी मलेसिया गाउदै स्टेज उक्लेका गायक जिएमले नक्कलि मोरि , आइएमई गर , मारामार , थरुनिको माया, उल्काभो लगाएतका दर्जनौ गीतजरु गाएर उपस्थित दर्शकहरुलाई […]
आज माघे संक्रान्ति पर्व मनाइँदै
काठमाडौं,माघ,१- आज माघे संक्रान्ति पर्व । घ्यू–चाकु, तिलको लड्डु र तरुल खाएर यो पर्व मनाइँदै छ ।मकर संक्रान्ति नामले चिनिने माघे संक्रान्ति पर्वमा देशभरका नदी, दोभान तथा त्रिवेणीमा स्नान र देव मन्दिरहरुमा पूजापाठ गरिन्छ । ज्योतिष शास्त्रका अनुसार सौर तिथिका हिसाबले यसै दिनदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने गर्दछ ।त्यसैले यस […]
नेपालगन्ज महोत्सवमा आज हास्यकलाकार माग्ने बुढा र गोपाल नेपाल जिएम आउने
नेपालगन्ज,माघ,१- एजि सर्भिस प्रालिको आयोजनामा सन्चालन भईरहेको नेपालगन्ज महोत्सव २०७५ को आज छैठौ दिन बहुचर्चित हास्यकलाकार केदार प्रसाद घिमिरे ९ माग्ने बुढा० र चर्चित लोकदोहोरी गायक गोपाल नेपाल जिएम आउने भएका छन। त्यस्तै नृत्य प्रतियिगिताको मेगा राउन्डको लागि पनि आजै नृत्य प्रतियोगिता हुने प्रचारप्रसार समितितिका संयोजक सुनिल रेग्मिले जानकारी दिए। साथै रेग्मिका अनुसार आज हुने […]
समाजसेवी उपप्रमुखद्धारा आफ्नै तलबभत्ता बाट शारीरिक अपाङ्गतालाई लत्ताकपडा बितरण
कोहलपुर,पौष,३०- चिसो मौसमको बेलामा मानिसहरुलाई खान भन्दा न्यानो कपडा लगाउन र ओड्न अति आवश्यक रहेको हुन्छ । आज कोहलपुर नगरपालिका कि उपप्रमुख सन्जु कुमारी थारुले आफनो तलबभत्ताबाट केही रकम कटाएर शारीरिक अपाङ्गता भएकाहरुलाई वितरण गरेकी छिन् । आज कोहलपुरमा अपाङ्ग नव जीवन केन्द्रको समन्वयमा उपप्रमुखको आर्थिक सहयोगमा १५ जना जति शारीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई लत्ताकपडा […]
शान्ती श्रीले बोलमाया गाउँदा नेपालगन्ज महोत्सवमा सबका आँखा रसाए
नेपालगन्ज,पुस,३०- नेपालगन्ज ममोत्सवको पाचौ दिन सोमबार बहुचर्चित लोकदोहोरि गायिका शान्ती श्री परियारले उपस्थित दर्शकहरुलाई भरपुर मनोरन्जन दिनुका साथै सबैका आखामा आँसु रसाउने बनाएकी थिइन। बहुचर्चित गीत बोलमाया गाउँदै स्टेज उक्लेकी गायिका परियारले बोलमाया, मायामा राजनीती भो, नौजाले माया लगाएतका दर्जनौ गाएर दर्शकहरुलाई नचाएकी थिईन भने बोलमाया गीत गाउँदा दर्शकहरु स्तब्ध भएका थिए। त्यस्तै प्रचारप्रसार संयोजक […]
