खोटाङ,असोज,१९- बढ्दो महिला हिंसा, बलात्कार, एसिड आक्रमण र हत्याका घटना न्युनीकरणका लागि खोटाङमा प्रहरीले ‘स्कुल सम्पर्क’ कार्यक्रम सञ्चालन गरेको छ । महिला हिंसा, एसिड आक्रमण, बलात्कार र हत्याका घटना दिनानुदिन बढिरहेका बेला जिल्ला प्रहरी कार्यालय खोटाङ र सामुदायिक विकास सेवा केन्द्रले दिक्तेलको सरस्वती माविमा ‘स्कुल सम्पर्क’ कार्यक्रम अन्तरगत सचेतनामूलक कार्यक्रम गरेको हो । जिल्लामा समेत […]
Flash
रातको ११ बजे रक्तदान गरी नवजात शिशुलाई बचाए कृष्णले
नेपालगन्ज, अशोज, १८- समाजसेवाको भावना मनमा भयो भने न दिन न रात हुन्छ भनेझैं नेपालगन्जमा एकजना समाजसेवीले रातको ११ बजे रक्तदान गरी नवजात शिशुलाई बचाएका छन् । स्थानीय नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा बिरेन्द्र नगरपालिका ११ सुर्खेत कि सीता तिमिल्सिनाको ७ दिनको बच्चा भर्ना गरिएको छ । उनको सुर्खेत क्षेत्रीय अस्पतालमा ७ दिन पहिला अप्रेसन गरेर […]
डा.सुनिल शर्मालाई अग्रजको सम्मान
बिराटनगर,असोज,१८- नोबेल शिक्षण अस्पताल सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्मालाई मोरङको रमाईलो स्थित हाटखोलामा बृद्धबृद्धाहरुले सम्मान गरेका छन् ।सामाजिक सेवामा लागिपर्दै आएका डा.शर्मालाई वृद्धवृद्धा सत्सङ्गालय चौतारी कानेपोखरीले एक कार्यक्रमकावीच सम्मान गरेको हो । सो अवसरमा डा.शर्मालाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो । त्यस्तैगरी कानेपोखरी–६ रमाइलो बस्ने तेजप्रसाद पराजुलीलाई पनि सम्मान गरिएको छ । पराजुलीले सत्सङ्गालय […]
तेस्रो दशैं कप फुटसलको टाई-सिट सार्वजनीक
फुकुओका,जापान,असोज,१७- जापानको फुकुओकामा असोज २० गते शनीबारका दिन फुटसल प्रतीयोगीता हुने भएको छ । ओहासी ग्रुपको आयोजनामा तेस्रो दशैं कप फुटसल प्रतीयोगीता २०१८ हुन लागेको आज एक कार्यक्रम गरि आयोजकले जानकारी दिईएको हो । प्रवासमा रहेर पनी हरेक यूवा खेलप्रेमीहरुको स्वास्थ्य, स्वस्थ, रहोस् र नेपालीहरुबिचको मेलमिलाप र भाईचाराको सम्बन्ध अझै एक आपसमा प्रगाढ रहोस् भन्ने उद्देश्यका साथ […]
गुल्मीको मदाने गाँउपालीकामा नि:शुल्क प्राथमीक उपचार
गुल्मी,असोज,१६– गुल्मी जिल्लाको अति दुर्गम ठाउ सदरमुकाम देखि ३६ किलोमिटर पश्चिम् को मदाने गाउँपालिका पुर्कोट दह -६ को श्री पृथ्वी मा.बि को सभाहलमा डिस्कोभरी रोयल स्पोर्ट्स एल.एल.सि को आयोजनामा First Aid तालिम भब्यरुपले सम्पन्न भएको छ । उक्त First Aid तालिम गुल्मी सेबा समाज यु.ए.इ को सहकार्य तथा राज भण्डारी र किसोर के सी को […]
मंगल प्रसाद मा.वि.मा स्वागत कार्यक्रम
नेपालगन्ज ,अशोज,१५- बाँके जिल्लामा रहेको मंगल प्रसाद माध्यमिक बिद्यालयमा अाज कक्षा १२ मा अध्ययनरत बिद्यार्थीहरुको अायोजनामा कक्षा ११ का बिद्यार्थीहरुलाई स्वागत गरिएको छ । यसै बिद्यालयमा कक्षा १२ मा अध्ययनरत बिद्यार्थी रबि सुनारको सभापतित्वमा , प्रमुख अतिथि यसै बिद्यालयका कक्षा ११ र १२ का संयोजक दामोदर घिमिरे, अतिथि बिद्यालयमा अध्यापन गराउने शिक्षकहरु पुस्तक वर्मा, बिनोद […]
भाषा बिगार्नेलाई नै भाषा शाखाको जिम्मेवारी दिन चलखेल
काठमाडौं,असोज,१५- २०६९ सालमा नेपाली भाषाको वर्ण विन्यास बिगार्नेखेलमा महत्वपूर्ण भुमिका खेलेका एक कर्मचारीलाई पुन पाठ्यक्रम विकास केन्द्रको भाषा शाखाको जिम्मेवारी दिन चलखेल शुरु भएको छ ।कक्षा १ देखि १० सम्म नेपाली भाषा माध्यमका पाठ्यपुस्तकमा ‘वर्णविन्यास’ परिवर्तन गर्ने नाममा २०६९ साउनमा कर्मचारीको टिप्पणी फाइलका भरमा पहिलाका वर्णविन्यास परिवर्तन गरिएको थियो । तर, पछि भाषाविद्हरुले यसमा चर्काे […]
बर्दियामा बस पल्टिँदा १३ जना घाईते २ जना सिकिस्त
नेपालगन्ज,अशोज,१४- बर्दियाको राजापुर देखि नेपालगन्ज अाउदै गरेको ना-७-ख ७३२८ नम्बरको बस मधुवन नगरपालिका खाता भन्ने ठाउँमा सडकमा पल्टिँदा १३ जना सख्त घाइते भएका र दुई जनाको अबस्था गम्भीर रहेको छ। घाइतेहरुलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा ल्याईएको थियो । घाइते हुनेहरुमा बर्दिया जिल्ला मधुवन न-पा- ५ बस्ने वर्ष १८ को श्यामलाल थारु […]
बाँके जिल्ला प्रशासन कार्यालयमा यादवका परिवारजन र कार्यकर्ताद्धारा धर्ना र अनशन
नेपालगन्ज,असोज,१४- प्रहरी हिरासतमा रहेका बेला मृत्यु भएका राममनोहर यादवका परिवार र आफन्तजनले आज जिल्ला प्रशासन कार्यालय, बाँकेमा धर्ना र अनसन बसेका छन् । पीडित परिवार र संघर्ष समिति, बाँकेको अगुवाईमा प्रशासन कार्यालयको मूलद्धार बाहिर धर्ना र अनशन बसेका छन् । अनशन र धर्नामा बसेकाले ५ बुँदे माग राखेका छन् । स्वतन्त्र न्यायीक छानवीन समिति गठन, […]
१३ वर्ष पछि हत्यारा पक्राउ गर्न सफल बाँके प्रहरी
नेपालगन्ज,अशोज, १४- बाँकेको तत्कालिन नेपालगन्ज नगरपालिका १५ र हाल नेपालगन्ज उपमहानगरपालिका वडा नं ११ सदरलाईन स्थित न्यू दिप ज्वैलर्स पसलका सञ्चालक लगायतका ५ जनालाई हत्या गरेको हत्यारालाई बाँके प्रहरीले १३ वर्ष पछि पक्राउ गर्न सफल भएको छ । मिति २०६२/११/२३ गते राति उक्त ज्वैलर्सका सञ्चालक ३२ वर्षका दिपक हेमकार सहित वर्ष ८२ वर्षिय गुलाव देवी […]










