गायक विनोदको एकल महिलाको कथामा आधारित गित ‘पार्वती’

काठमाडौं,साउन,९- “पछ्यौरीको फेरोले आँसु पुछ पार्वती सिंगो जीवन बाँकी छ हाँस्न सिक पार्वती” कवि तीर्थ श्रेष्ठको शब्दलाई समेटेर गायक विनोद बानियाले नयाँ गीत बजारमा ल्याएका छन् । एकल महिला माथि तयार पारिएको यो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । एकल महिलालाई प्रोत्साहन तथा सम्मान बढाउने गरी बजारमा आएको भिडियो यतिबेला चर्चामा छ ।   हालैसालै […]

शिक्षामा राजनीतिक वितण्डा सह्य हुँदैन : प्रचण्ड

काठमाडौं,साउन,८- नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षामा राजनीतिक वितण्डा सह्य नहुने चेतावनी दिएका छन् । शिक्षालाई निहु बनाएर विपक्षि दलहरुले राजनीतिक अराजकता फैलाउन खोजेको आरोप लगाउँदै प्रचण्डले शिक्षालाई कुनै हालतमा राजनीतिक हतियार बनाउन नदिने स्पष्ट पारेका हुन् । एकीकृत अखिल नेपाल शिक्षक संगठनले आयोजना गरेको पाँचदिने सूचनाप्रविधि शिक्षा तथा नेतृत्व विकास कार्यशाला तथा […]

नेपाल मगर संघ प्रदेश २ को सम्मान तथा अभिनन्दन सभा सम्पन्न

मिलन मगर/ काठमाण्डौं,साउन,५- नेपाल मगर संघ २ नम्बर प्रदेशको सम्मान तथा अभिनन्दन सभा कार्यक्रम शनीबार लालबन्दिको जनज्योती क्याम्पसमा भब्यताका साथ सम्पन्न भयकोछ। सोही कार्यक्रम का प्रमुख अतिथी नेपाल सरकारका ग्रिह्य मन्त्री राम बहादुर थापा मगर ( बादल) रहनु भएको थियो भने बिसिस्ट अतिथीमा प्रदेस नम्बर २ का मुख्य मन्त्री लालबाबु राउत हुनुहुन्थ्यो । उहाले भारतसगको खुल्ला […]

भ्रष्टाचारी मुद्धामा मुछिएका गोपाल खड्काद्धारा राजीनामा

काठमाडौं,जेठ,२४- नेपाल आयल निगमका विवादास्पदमा रहनु भएका कार्यकारी निर्देशक गोपाल खड्काले राजीनामा दिनुभएको छ । निगमको जग्गा खरिद गर्दा करिब ७५ करोड रुपैयाँ भ्रष्टाचार भएको भनी विवादितमा तानीनु भएको थियो ।यसअघि कारवाहीका लागि आपूर्ति मन्त्रालयले बारम्बार सिफारिश गरे पनि शक्ति केन्द्रको सेटिङमा उहाँ पदमा रहँदै आउनु भएको थियो । सरकारले मन्त्रालय तानेर जिम्मेवारीविहीन बनाएको ९ महिनापछि […]