जेसिजको कार्यक्रम भेरीगङ्गा नगरपालिकामा सम्पन्न

कार्तिक,बाँके,२२- सुर्खेतको भेरीगंगा नगरपालिकामा जेसिजको कार्यक्रम सम्पन्न भएको छ। बिहिबार सम्पन्न उक्त कार्यक्रम कार्यालय उद्घाटन , शुभदिपावली ,छठ तथा नेपाल संवतको शुभकामना आदानप्रदान एवंम चियापान कार्यक्रमको अवसर पारी गरिएको थियो।नवराज रिजालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल जेसिजका राष्टिय पूर्व अध्यक्ष गेहेन्द्र प्रशाद दाहाल रहनु भएको थियो । त्यस्तै कार्यक्रमको बिशिष्ठ अतिथिमा भेरीगङ्गा नगरपालिका […]

बिचल्लीमा परेका बालबालिकालाई खोज्दै सहयोगी संस्था गुल्मीको मदानेमा

गुल्मी,कार्तिक,२२- गुल्मीको मदाने गाउँ पालिकामा आफनै बाबुद्वारा आमालाई मारे पछि बिचल्लीमा परेका बालबालिकाहरुको समाचार पढेर खोज्दै चितवन जिल्लाबाट गुल्मीको मदाने गाउँ पालिकामा हिमाली ईकोनोमी डेभलपमेन्ट संस्थाका प्रतिनिधि आएका छन् । यहीँ कार्तिक १५ गते गुल्मीको मदाने गाउँ पालिका वडा नं ६ पनाहा भन्ने ठाउँमा रक्सी सेवन गरेको झोकमा ३२ बर्षीय दुर्गा नेपालीले आफनी ३१ बर्षीय […]

जापानमा लक्ष्मी पूजा गरियो : टिका लगाउदा जापानीज सर र भियतनामी विद्यार्थी मख्खै

कित्ताक्यूशु,जापान,कार्तीक,२१- जापानमा आज धनधनाध्यकी देवि माता लक्ष्मी भगवानको पूजा अर्चनागरी मनाईएको छ । जापानको कुत्ताक्यूशुमा रहेको निहोन गो गाकु गाक्कोमा (स्कुलमा) रहेका नेपाली विद्यार्थीले एक कार्यक्रममको आयोजना गरी लक्ष्मीको पूजा अर्चना गरेका हुन् । उक्त विद्यालयमा अध्यनरत नेपाली विद्यार्थीहरुले आफ्नो देशको संस्कृतीलाई विदेशमा चिनाउनको लागी पनी आफुहरुले लक्ष्मी पूजा गरेको बताएका छन् ।लक्ष्मी पूजा कार्यक्रममा उक्त […]

राति १० बजेपछि देउसी–भैलो खेल्न रोक

काठमाडौं,कात्तिक,२०- जिल्ला प्रशासन कार्यालय काठमाडौंले राति १० बजेभन्दा पछाडि देउसी–भैलो नखेल्न सर्वसाधारणलाई अनुरोध गरेको छ । रातको समयमा देउसी–भैलोका नाममा उच्छृंखल गतिविधि हुनसक्ने भन्दै तोकिएको समयभित्रमात्र देउसी खेल्न आग्रह गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिनुभयो । मादकपदार्थको सेवनबाट झै–झगडा, हुल–हुज्जत तथा शान्ति–सुरक्षामा खलल पुग्नसक्ने भएकाले देउसी–भैलो खेल्ने समयावधि तोकिएको उहाँले बताउनुभयो । […]

नेपालगंजको रानी तलाउमा भोली देखि बोटिङ सुविधा

नेपालगन्ज ,कार्तिक,१९- नेपालगन्ज उपमहानगरपालिका वडा न ८ मा रहेको रानी तलाउमा भोलि देखि अान्तरिक तथा बाह्य पर्यटकहरुका लागि बोटिङ सुविधा सुरु हुने भएको छ । नेपालगन्ज उपमहानगरपालिकाले वर्षौं देखि जिर्ण र सञ्चालनमा नअाएको उक्त तलाउलाई मर्मतसम्हार गरी पुनः सञ्चालनमा ल्याउने भएको छ । यस भन्दा पहिले पनि अहिलेकै मेयर डा- धवल शमशेर राणा मेयर भएको […]

डोल्पामा जिप दुर्घटना १० को मृत्यु , दुईको जिवितै उद्दार

डोल्पा,कार्तीक,१९- डोल्पाको कालागौडा भन्ने स्थानमा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । घटना स्थलबाट दुई जनालाई भने जिवितै उद्दार गरिएको छ । डोल्पाको सदरमुकाम दुनैबाट जुफालतर्फ जाँदै गरेको भे १ च १६१० नम्बरको जीप ठूलीभेरी नगरपालिका ९ कालागौडाबाट भेरी नदीमा खस्दा १० जनाको मृत्यु भएको डोल्पाका प्रहरी प्रमुख डीएसपी अवदेश विष्टले पुष्टि गर्नु भएको हो […]

पैसा पठाउने केपिलाई भारतमा पैसाकै मालाले सम्मान

मुम्बई,कात्तीक,१९- एन.पि युवा क्लब कान्देवली भारतले गरेको दिपावलि विशेष कार्यक्रम एक भव्यरुपमा सम्पन्न हुदै गर्दा। सांस्कृतिक कार्यक्रमलाई गायक टंक तिमिल्सेना र लोकेन्द्र खत्रीले भरपर्दो मनोरञ्जन गर्नुभए संगै देशका कान्छा सामाजिक अभियान्ता केपि खनालले आफ्नो मनतव्य राख्दै गर्दा एक जना शुभेच्छुक राजेन्द्र पंडितले कान्छा अभियान्तालाई भारतिय रुपैयाँले माला हालेर सम्मान गरेका हुन। “सके हजार नसके प्रचार […]

नोबेलले गर्यो रेकर्ड व्रेकः नेपालमै पहिलो पटक ९५ बर्षीय बृद्धको मुटुमा राखियो पेसमेकर

विराटनगर,कात्तिक,१८- नोबेल शिक्षण अस्पतालले ९५ बर्षीय बृद्धको मुटुमा पेसमेकर अर्थात बिधुतीय ब्याट्री राखेर नेपालमै पहिलो रेकर्ड कायम गरेको छ । मुटुको चाल कम भएर उपचारका लागि आएका झापा अर्जुनधाराका भूवान सिंह देवानको छातिमा पेसमेकर राखेर मुटुको चाल सामान्य बनाईएको हो । पेसमेकर राख्नु सामान्य प्रकृया हो । तर, यत्ति बढी उमेरका ब्यक्तिलाई सफलतापूर्वक पेसमेकर राखेर […]

डा.योगी विकासानन्दद्वारा उत्प्रेरक प्रवचन नेपालगन्जमा

नेपालगन्ज ,कार्तिक,१७- बाँकेको नेपालगन्जमा बागेश्वरी असल शासन क्लबको अायोजनमा डा-योगी विकासानन्दले अाज उत्पेरक प्रवचन नेपालगन्जमा दिनु भएको छ । बागेश्वरी असल शासन क्लब बासको १०९ अौं उत्पेरक कार्यक्रममा अाज डा- योगी विकासानन्दलाई बोलाईएको थियोे । बासका कार्यकारी निर्देशक नमस्कार शाहले उहाँलाई ल्याउन पहिला पनि प्रयास गरिएको र अहिले संयोग भएकोमा खुसी व्यक्त गर्नु भयो । […]

पात्लेको तालकोटसम्म सडक पुग्यो

ओखलढुंगा,कार्त्तीक,१७- ओखलढुंगाका अति दुर्गम गाउँ पात्लेको तालकोटसम्म सडक पुगेपछि स्थानीयले फूलमालाले स्वागत गरेका छन् । ओखलढुंगा सदरमुकामबाट पहिलो पटक सडकको ट्रयाक खुलेपछि सवारीसहित पुगेका अतिथिहरुलाई स्थानीयले फूलमालाले स्वागत गरेका हुन् । साविक पात्ले गाविसको बागचिन्दो–रचने–तालकोट सडक उद्घाटनमा स्थानीयले नाचगानसहित खुसियाली समेत मनाए । ५ किलोमिटर सडक २४ लाखमा खनिएपछि मोलुङ गाउँपालिकाको सबैभन्दा दुर्गम गाउँमा सडक पुगेको […]