आज रक्षा बन्धन अर्थात् जनै पूर्णिमा पर्व

काठमाडौं,भदौ,१०- आज(आइतबार) जनै पूर्णिमा अर्थात् रक्षा बन्धन । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन आज विधिपूर्वक स्नान, ऋषि तर्पण र हातमा डोरो बाँधेर मनाइँदैछ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन तथा विचलित नहोऊ […]

कांग्रेस केन्द्रीय समिति बैठक आज

काठमाडौं,भदौ,८- नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै छ । बैठकमा महासमिति बैठक बोलाउने र समसामयिक राजनीतिका विषयमा छलफल हुनेछ । सभापति शेरबहादुर देउवाले भदौ मसान्तमै महासमिति बैठक बोलाउने तयारी गरेको दावी स्रोतले गरेको छ । सम्भवतः यही केन्द्रीय समिति बैठकले महासमितिको मिति तोक्नेछ । जेठ अन्तिममा भएको केन्द्रीय कार्यसमितिले भदौ मसान्तभित्र महासमिति बैठक गर्ने […]

अमेरिकामा आँधीसहितको वर्षाले हजारौं नागरिक विस्थापित

वासिंटन,भदौ,८- अमेरिकाको हवाई प्रान्तमा भारी बर्षा र आँधीका कारण हजारौं मानिस विस्थापित भएपछि आपतकालिन अवस्था घोषणा गरिएको छ । बाढी र पहिरोका कारण सयौं घर डुबानमा पर्नुका साथै दर्जनौं घर भत्केका छन् । हवाई लगायत अलोहा शहर डुबानमा पर्दा यी दुबै शहरका अधिकांश स्कूल र कलेज बन्द गरिएका छन् । आन्तरिक र बाह्य उडान रद्द […]

ओखलढुंगामा धारिलो हतियार प्रहार गरि युवकको हत्या

ओखलढुंगा,भदौ,६- मोलुंग गाउँपालिका वडा न. ३ का २९ वर्षीय सन्तोष कार्कीको अज्ञात समुहले घरैमा धारिलो हतियार प्रहार गरि हत्या गरेको छ । कोही नभएको अवस्थामा धारिलो हतियार प्रयोग गरेको कार्कीको हत्या भएको हो । मंगलबार साँझ कार्कीको घरको कोठामा रगतले लत्पतिएको अवस्थामा शव फेला परेको स्थानीय बासिन्दाले बताएका छन् । घटनापछि जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका […]

घाइतेलाई भेट्न कांग्रेस महामन्त्री कोईराला अस्पतालमा

नेपालगन्ज,भदौं,५- महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका कार्यबाहक सभापति चन्द्र प्रकाश देवकोटालाई भेट गर्न नेपाली कांग्रेसका महामन्त्री शशांक कोईराला अाज नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा अाउनु भएको थियो । हिजो स्थानीय नेपालगन्ज हेल्थ क्याम्पस नेपालगन्जमा लगाईएको ताला खोल्न सहमति खोज्न भनि छलफलका लागि बोलाएर उक्त स्कुलका संस्थापक तथा पूर्व सभाषद माननीय मैकुलाल बाल्मिकी लगाएतले ने-वि-संघका प्रदेश […]

ने-वि-संघ कार्यवाहक अध्यक्षमाथी निर्घात कुटपिट

नेपालगन्ज ,भादौ,४- नेपालगन्जमा रहेको प्राविधिक शिक्षा दिदै अाईरहेको नेपालगन्ज हेल्थ क्याम्पसमा ने-वि-संघले लगाएको ताला खोल्नका लागि वार्तामा बोलाएर उक्त क्याम्पसका सञ्चालक तथा नेपाली कांग्रेसका पूर्व सभाषद माननीय मैकुलाल बाल्मिकीले स्थानीय महेन्द्र बहुमुखी क्याम्पसका नेपाल विद्यार्थी संघका कार्यवाहक अध्यक्ष चन्द्र प्रकाश देवकोटालाई केही युवाहरु लगाएर निर्घात कुटाएका छन् । उक्त क्याम्पसमा ल्याव असिस्टेन्टमा अध्ययनरत विद्यार्थी राजेन्द्र […]

पुननिर्माणमा खटिएका तीन जिल्लाका प्राविधिकलाई ओखलढुंगामा तालिम

ओखलढुंगा,भदौ,४-  ओखलढुङ्गामा भूकम्प प्रतिरोधी भवन निर्माणका लागि डकर्मी तालिम प्रशिक्षक प्रशिक्षण तालिम सुरु भएको छ । तालिममा ओखलढुङ्गा, सोलुखुम्बु र खोटाङ जिल्लाका गरि ७५ जना प्राबिधिक ईञ्जिनियरहरु सहभागी रहेका छन् । पुननिर्माणका काममा पछिल्ला दिनहरुमा केही स्थानहरुमा डकर्मीहरुले निर्माण गरेका आवास गृह भुकम्पीय सुरक्षाको मापदण्ड विपरित रहेको भन्दै अनुदान वापतको किस्ता रकमलाई सिफारिस गर्न ईञ्जिनियरहरुले […]

नेपालगन्ज टेक्निकल कलेजद्वारा स्वागत तथा बिदाई कार्यक्रम

नेपालगन्ज ,भाद्र, ३- बाँके जिल्लामा रहेको नेपालगन्ज टेक्निकल कलेज नेपालगन्जले अाफनो कलेजमा सिभिल अोभरसियर तथा कम्प्युटर इन्जिनियरिङ बिभागमा अध्ययनरत विद्यार्थीहरुलाई अाज एक कार्यक्रम गरी स्वागत तथा बिदाइ कार्यक्रम गरेको छ ।सिभिल अोभरसियर तथा कम्प्युटर इन्जिनियरिङ तृतीय वर्षको परीक्षा दिएका विद्यार्थीहरुको बिदाइ र अहिले प्रथम वर्ष दोस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुलाई स्वागत कार्यक्रम नेपालगन्जको अोम पार्टी प्यालेसमा […]

ओखलढुंगाको नाम उच्च राख्न सफल बिशिष्ट व्यक्तित्वहरुलाई सम्मान

ओखलढुंगा,भाद्र,३- सुर्यश्री ट्रस ओखलढुंगाले बिभिन्न क्षेत्रका बिशिष्ट व्यक्तिहरुलाई सम्मान गरेको छ । प्रजातन्त्रका लागी लड्ने व्यक्तिहरुलाई आन्दोलनको क्रममा रगत पसिना बगाएको भन्दै सम्मान गरेको हो । सिद्धिचरण नगरपालिका स्थित उद्योग बाणिज्य संघको सभाहलमा आज एक कार्यक्रम मार्फत नेपालको प्रजातान्त्रिक आन्दोलन एबम बिभिन्न क्षेत्रमा योगदान पुप्याएर जिल्लाको नाम उच्च राख्न सफल बिशिष्ट व्यत्तित्वहरुलाई योगदानको उच्च मुल्याङकन […]

मिस टिन कलेज र कलेज हेन्डसम को अडिसन सम्पन्न

काठमाडौ,भदौ,२- सिजन मिडियाद्धारा आयोजना गरेको छैटौं मिस टिन कलेज र दशौ वर्षको उपलक्ष्यमा  पहिलो पटक आयोजना गरिएको कलेज हेन्डसम कार्यक्रमको पहिलो अडिसन आज शनीवार सि डव्लु पाटी प्यालेस कमलादीमा सम्पर्न भएको छ ।   पहिलो छनौट प्रक्रियावाट काठमाडौंमा रहेर दश जोड दुईमा अध्ययनरत छात्रछात्राहरु सहभागी भएको थिए उत्त अडिसनवाट २० जना मिस टिनको लागि र […]