काठमाडौं,साउन,२८- प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सोमबार आफ्नो ५ महिने उपलब्धी सार्वजनिक गरेको छ ।सरकारको काम कारबाही प्रभावकारी नभएको गुनासो आइरहेका बेला मन्त्रिपरिषद् कार्यालयले भने केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका कामको ७४ पृष्ठ लामो प्रतिवेदन नै बनाएको छ । सरकारले आफ्नो उपलब्धीको रुपमा सिण्डिकेटको अन्त्य, सुन तस्करमाथि कारबाही, सार्वजनिक खर्चमा मितव्ययिता, विकास निर्माणमा […]
Flash
स्पेनिस सुपर कपको उपाधि बार्सिलोनालाई
एजेन्सी साउन,२८- बार्सिलोनाले स्पेनिस सुपर कप २०१८ को उपाधि जितेको छ । आइतबार राति मोरोक्कोमा भएको खेलमा सेभिल्लालाई २–१ ले हराउँदै बार्सिलोनाले उपाधि जितेको हो । यस सिजनका लागि कप्तान तोकिएका मेसीले पहिलो खेलमा नै बार्सिलोनालाई उपाधि दिलाएका हुन् । खेलको ९ मिनेटमा पाब्लो साराबियाको गोलबाट सेभिल्लाले अग्रता बनाएको थियो । सुरुमा उनको गोललाई रेफ्रीले अफसाइड […]
मेडिकल कलेजका सहायक निर्देशकद्वारा पदबाट राजिनामा
नेपालगन्ज,साउन,२६- मध्य तथा सूदुर पश्चिमाञ्चल क्षेत्रमा रहेको एक मात्र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा एसोसिएट प्रोफेसर पदमा रहेर छाला तथा यौन रोग विभागमा काम गरिरहनु भएका डा- कुमार पोखरेलले पदबाट राजीनामा दिनुभएको छ । उहाँले मेडिकल कलेजको नेपालगन्ज अस्पतालमा सहायक निर्देशक पदमा पनि काम गर्दै अाउनु भएको थियो । उहाँले भन्नुभयो अाफुले सहायक निर्देशक पदमा […]
ईलेक्ट्रोनिक्स तथा मोवाईल व्यवसायी संघद्वारा वृहत् रक्तदान
कोहलपुर,साउन,२६- बाँकेको कोहलपुरमा ईलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघले अाज अाफनै कार्यालयमा वृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।रगतको अभावमा बिरामीको अकालमा मृत्यु नहोस् भन्ने अभिप्रायका साथ व्यवसायीले रक्तदान कार्यक्रमको अायोजना गरेको उक्त संघका सभापति रमणी प्रसाद शर्माले बताउनु भयो । नेपाल रक्तसञ्चार शाखा कार्यालय कोहलपुरको प्रविधिक सहयोगमा गरिएको कार्यक्रममा कार्यक्रमको अध्यक्षता ईलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी […]
“श्रीफुल चाहियो भन्छे ” तिज गित आयो बजारमा
काठमाण्डौं,साउन,२६- स्वाभिमान क्रिअशनको बजार ब्यबस्थापनमा प्रकाश ढकाल र कमल कुँवर को संयुक्त प्रस्तुति तीज कोशेली ” श्रीफुल चाहियो भन्छे ” बजारमा आएको छ । शिव ढकाल को शब्द , प्रकाश ढकालको लयमा ऋतु थापा , कमल कुँवर र प्रकाश स्वयम्कै आवाज गीतमा रहेको छ । बिष्णु भट्टराईको निर्देशन छायांकन तथा सम्पादनमा अविरल फिल्म्सले दृश्य निर्माण […]
गायीका अनिशा चौधरीको दुई दिने चोला बोलको पहिलो तिज गीत सार्वजनीक
काठमाण्डौं,साउन,२६- नवोदित गायीका अनिशा चौधरीको दुई दिने चोला बोलको पहिलो तिज गीत आज सार्वजनीक गरीएको छ । नेपालगन्जमा आज पत्रकार सम्मेलन गरी करीब ९ मीनेटको उक्त तिज गीतको अडियो, भिडियो सार्वजनीक गरीएको हो । गीतमा लय, शव्द र स्वर स्वयम् चौधरीकै रहेको छ । भिडियोमा करीस्मा ढकाल लगायतका कलाकारहरुको नृत्य देख्न सकिने छ । करीव […]
बैकर्स एसोसिएसनद्वारा वृहत रक्तदान
के-पी-घिमिरे/ कोहलपुर,साउन,२५- नेपाल बैकर्स एसोसिएसन क्लब कोहलपुर शाखाले अाज कोहलपुरमा वृहत् रक्तदान गरेको छ ।कोहलपुर बैकर्स क्लबको अायोजनामा र नेपाल रक्तसञ्चार केन्द्र कोहलपुरको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो । रगतको अभाव भएको बेलामा रक्तदान कार्यक्रम गरेकोमा अाभार व्यक्त नेपाल रक्तसञ्चार केन्द्र कोहलपुर शाखाका प्रमुख राजेन्द्र महतराले बताउनु भएको थियो । उहाँका अनुसार उक्त कार्यक्रममा […]
झापा जादै कान्छा अभियान्ता के पि
काठमाण्डौं,साउन,२४- पछिल्लो समयमा धेरै युवाका प्रेरणाका स्रोत बनेका नेपालका कान्छा समाजिक अभियन्ता केपि खनाल ,कहिले हुम्ला-जुम्ला त कहिले तराइ मधेस अनि कहिले काठमाडौका गल्लि-गल्तीमा म बदलिन्छु ,मेरो देश बद्लिन्छ भन्दै विभिन्न कार्यक्रममा सहभागी हुने गर्दछन् । सानै उमेर देखी रेडियो पत्रकारिताबाट समाजसेवामा लागेका के पि खनाल अहिले क्लिन काष्ठमण्डप सफाइ अभियान र बाजुरामा रहेका अनाथ […]
नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता विश्वकर्मा पक्राउ
काठमाडौं,साउन,२३- नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा पक्राउ परेका छन् ।उनलाई नेपाल प्रहरीको विशेष ब्यूरोेले बुधबार काठमाडौंको चाल्नाखेलबाट पक्राउ गरेको हो ।उनी संगै कपिलवस्तुका मनबहादुर श्रेष्ठ र कालिकोटका हरिचन्द्र आचार्य पनि पक्राउ परेका जनाइएको छ ।उनीहरुमाथि उद्योगी–व्यापारीहरुलाई धम्क्याएर ७ करोड रुपैयाँ चन्दा असुली गरेको आरोप लगाइएको छ । विश्वकर्मा २०६५ सालमा पुष्पकमल […]
सिजन मिडियाको १० औं वार्षिक उत्सव,सम्मान र फेसन शो
काठमाडौं,साउन,२२- पुर्व मिस नेपाल सुभेच्क्षा खड्का, अन्तर्राष्ट्रिय कोरियोग्राफर रोजीन शाक्य, , वरिष्ठ पत्रकार डब्बु क्षत्री लगायत करिब दर्जन ब्यक्ति एकसाथ सम्मानित भएका छन् । सिजन मिडियाले आफ्नो १० औं बार्षिक उत्सवको अवसर पारेर आइतबार राजधानीको सिडब्लु रेष्टुरेन्ट दरबारमार्गमा आयोजना गरेको एक कार्यक्रममा सबैलाई एकसाथ सम्मान गरिएको हो । कार्यक्रममा सुभेच्क्षा खड्का, रोजीन शाक्य, मिस इन्डिया […]










