यूएईलाई हराउँदै नेपाल एकदिवसीय विश्वकप छनोट

काठमाडौं,चैत्र,२-नेपाल एकदिवसीय विश्वकप क्रिकेटको छनोटमा पुगेको छ।विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बिहीवार सम्पन्न खेलमा यूएईलाई डकवर्थ लुईस नियम अर्थात !डीएल पद्दतिको) आधारमा ९ पराजित गर्दै नेपाल एकदिवसीय विश्वकपको छनोटमा पुगेको हो ।  खराब प्रकाशका कारण खेलको नतिजा डकवर्थ लुइस नियमका आधारमा गरिएको थियो।यस आधारमा नेपाललाई मौसमले पनि साथ दिएको देखिन्छ ।  ३११ रनको […]

विश्वकप क्रिकेट लिग टू: आज नेपालले युएईको सामना गर्ने

काठमाडौं,चैत्र,२-आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणत्मक सिरिजको अन्तिम खेलमा आज बिहीबार नेपालले युएईको सामना गर्दैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने घरेलु टोली र युएईबीचको खेल बिहान साढे ९ बजेबाट सुरु हुनेछ।यो खेल तीन वर्ष लामो आईसीसी विश्वकप लिग टु क्रिकेटको अन्तिम खेल हो । सात देश सहभागि लिग टु क्रिकेटमा बिहीबारको खेल जिते […]

‘ए’ डिभिजन लिग:आजबाट पाँचौं चरणका खेलहरु हुने

काठमाडौं,चैत्र,२-नयाँ सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा आज बिहीबारबाट पाँचौं चरणका खेलहरु सुरु हुँदैछन् । लिगको पाँचौं चरणको पहिलो दिन बिहीबार दुई खेलहरु हुनेछन्। जसमा एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ ।     च्यासलमा हुने खेलमा एफसी खुमलटार र रोयल ब्लु सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ। ललितपुरे डर्बी […]

स्ववियु निर्वाचन : आज मध्यरातिदेखि प्रचार निषेध

काठमाडौं,चैत्र,२-स्ववियु निर्वाचनका उम्मेदवारहरुले प्रचार प्रसार गर्न पाउने समय अवधि आज मध्यरातिदेखि समाप्त हुने भएको छ । त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीका अनुसार उम्मेदवारहरुले आज चैत २ गते राति १२ बजेसम्म मात्र प्रचार प्रसार गर्न पाउने छन् । त्यसपछि मौन अवधि सुरु हुने भएकाले कुनै पनि माध्यमबाट भोट माग्न वा प्रचार […]

सत्ता गठबन्धन दलको बैठक आज पनि बस्दै

काठमाडौं,चैत्र,२-सत्तारुढ दश दलीय गठबन्धनको बैठक बिहीबार पनि बस्ने भएको छ । शुक्रबार हुने उपराष्ट्रपति निर्वाचनका लागि सहमति गर्न बसेको गठबन्धनको बालुवाटारमा बुधबार साँझ बसेको बैठक निष्कर्षमा पुग्न सकेन । बैठक बिहीबार पुनः बस्नेगरी बिनानिष्कर्ष टुंगिएको हो । सत्ता गठबन्धनबाट उपराष्ट्रपतिको उम्मेदवार दुई जना उम्मेदवार रहेका छन् । जनता समाजवादी पार्टी (जसपा) का रामसहाय यादव र […]

आजको राशिफल ।। चैत्र २ गते बिहिवार

काठमाण्डौ,चैत्र,२-आज विक्रम संवत २०७९ साल चैत्र महिनाको २ गते बिहिवार, (मार्च १६ तारिख ) चैत्र कृष्णा नवमी तिथि। आज चैत्र २ गते बिहिवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन,अध्ययन अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ला । परिवारका सदस्यहरूसँग भेटघाट हुनेछ । वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष […]

ए डिभिजन लिग: मनाङ मर्स्याङ्दी र एपीएफ एफसी विजयी

काठमाडौं,चैत्र,२-शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत सिजनको पहिलो विभागीय डर्बीमा बुधबार एपीएफ एफसीले त्रिभुवन आर्मी एफसीलाई १-० ले पराजित गरेको छ । मणिकुमार लामाले गरेको एक मात्र गोलमा आर्मीमाथि जित निकाल्दै एपीएफले ३ अंक जोडेको हो।च्यासल मैदानमा भएको खेलमा एपीएफका लागि मणिले ३७औं मिनेटमा गोल गरेका थिए। लिगमा एपीएफको यो दोस्रो जित हो । एपीएफले […]

“ए” डिभिजन लिगमा आज बुधवार दुई खेल हुने

काठमाडौं,चैत्र,१-शहीद स्मारक “ए”डिभिजन लिगमा आज बुधवार दुई खेल हुदै छन् । पहिलो खेल च्यासल मैदानमा विभागीयद्वय त्रिभुवन आर्मी फुटबल क्लब र एपिएफ क्लबविच प्रतिस्पर्धा हुनेछ।  यस्तै:दोस्रो खेल दशरथ रंगशालामा न्युरोड टिम (एनआरटी) र मनाङ मस्र्याङ्दी फुटबल क्लबबीच खेल हुनेछ ।

आजको राशिफल ।। चैत्र १ गते बुधवार

काठमाण्डौ,चैत्र,१-आज विक्रम संवत २०७९ साल चैत्र महिनाको १ गते बुधवाक, (मार्च १५ तारिख ) चैत्र कृष्णा अष्टमी तिथि।आज मीन संक्रान्ती-विश्व उपभोक्ता दिवश पनि रहेको छ।  आज चैत्र १ गते बुधवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन,मनमा दुबिधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर अरूको मुख नहेरी सही […]

कांग्रेस भित्रैबाट विपीमाथि अन्याय भईरहेको छ : महामन्त्री थापा

काठमाडौं,फाल्गुन,३०-नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी भित्रैबाट विपी कोइरालामाथि अन्याय भईरहेको टिप्पणी गर्नुभएको छ। आजको समस्या समाधान गर्न पनि विपी कोइरालाले नै भनिदिएको हुनुपर्ने अवस्था पार्टीभित्र रहनु विपीमाथि नै कांग्रेसले अन्याय गर्नु रहेको उहाँको तर्क थियो।नेपाल ट्रेड युनियन कांग्रेसको मंगलबारबाट काठमाडौंमा सुरु भएको नीति अधिवेशनमा बोल्दै महामन्त्री थापाले नेपालमा सृजना भएका रोजगारीमा नेपालीहरुले काम नपाउने […]