राष्ट्रहितविपरीतका निर्णय नयाँ सरकारले खारेज गर्छ : ओली

पोखरा, माघ,१२- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले मुलुकलाई कंगाल बनाउन लागेको आरोप लगाउनु भएको छ ।सामुदायिक रेडियो प्रशारण संघ नेपालको १३औं वार्षिक साधारणसभाको शुक्रबार पोखरामा उद्घाटन गर्दै उनले कामचलाउ सरकारले गरेका कतिपय निर्णय अनैतिक र जनमतको उपहास भएको बताउनुभयो । भावी प्रधानमन्त्रीकारुपमासमेत हेरिएका अध्यक्ष ओलीले संविधान, कानुन र राष्ट्रहितविपरीतका निर्णयहरुलाई आगामी सरकारले […]

राज्यको ढुकुटी बढाएको कांग्रेसले खर्च गर्ने हैसियत राख्छ : विश्वप्रकाश

काठमाडौं,माघ,१२- नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रको ढुकुटी बढाउन योगदान गर्नेहरुले खर्च गर्ने अधिकार पनि राख्ने बताउनु भएको छ । ६५ वर्षमै बृद्धभत्ता दिने सरकारको निर्णयको बचाउ गर्दै शर्माले राज्यको ढुकुटी बढाउन कांग्रेसको योगदान रहेको बताउनुभयो । पोखरामा पत्रकारहरुसँग कुरा गर्दै शर्माले भन्नुभयो ‘जसले आय गर्ने क्षमता राख्छ, उसले व्यय गर्ने हैसियत पनि राख्छ । कांग्रेसले कुनै […]

ओखलढुंगाको पात्ले माबिमा बिदेशी संस्था द्धारा चार कोठे भवन निर्माण

सिर्जना बर्देवा/  ओखलढुंगा,माघ,१२- ओखलढुंगाको मोलुङ गाउँपालिका ७ स्थित पात्ले माबिलाई बिदेशी संस्थाले बिद्यालय भवन निमार्ण गरिदिएको छ । २०७२ सालको भुकम्पले बस्नै नमिल्नेगरी बिद्यालय भवन भत्किएपछि टिएलसीमा बस्दै आएका बिद्यार्थीहरुलाई अब भने सहज हुने भएको छ । नेपाल अस्टेलीयन फेन्डसीप एसोसीयसन नामक एक संस्थाले शिक्षा बिभागबाट स्वकृत लिई चार कोठे आरसीसी भबन निमार्ण गरिदिएको हो […]

एमाले–माओवादी कम्युनिष्ट होइनन : सिपी गजुरेल

सिर्जना बर्देवा/  ओखलढुंगा,माघ,१२- नेकपा क्रान्तिकारी माओवादीका स्थायी कमिटी सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका संयोजक सिपी गजुरेलले एमाले माओवादी केन्द्रबीचको बाम गठबन्धन दक्षिणपन्थी गठबन्धन भएको आरोप लगाएका छन् । ओखलढुंगामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता गजुरेलले दुई पार्टीबीचको गठबन्धन वामपन्थी नभएर दक्षिणपन्थी भएको आरोप लगाएका हुन् ।  नेकपा क्रान्तिकारी माओवादीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै […]

विद्यानिलकण्ठ मावीको २७ औँ बार्षिकोउत्सव सम्पन्न

रोशन घर्ती/ घोराही,माघ,१२- आज घोराहीमा रहेको विद्यानिलकण्ठ मावीले २७ औँ बार्षिकोउत्सव तथा अभिभावक भेला सम्पन्न गरेको छ । प्रबन्ध निर्देशक शरदकुमार शर्माको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नं.१५ का अध्यक्ष रमेश कुमार पाण्डेयको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । विद्यालयले अत्यन्तै राम्रो प्रगती गरेको र भविष्यमा पनि राम्रो गर्ने साथै विद्यालयमा अनुशासन विद्यार्थीहरु रहेको बताएका […]

एक इन्च पनि नेपाली भूमि कसैलाई छाड्न सकिँदैन : प्रधानमन्त्री

काठमाडौं, माघ ११- प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली भूमि अतिक्रमण सह्य नहुने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा छपकैया सीमा अतिक्रमणबारे अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीको ज्ञापनपत्र बुझ्दै उहाँले एक इन्च नेपाली भूमि कसैलाई नछाड्ने दृढता व्यक्त गर्नुभयो । दुबै संगठनका विद्यार्थी नेताहरुले वीरगञ्जको छपकैयामा देखिएको सीमा विवादको छानबीन गर्न र तत्काल समाधान गर्न प्रधानमन्त्री देउवासँग आग्रह गर्नुभयो […]

राष्ट्रिय सभा निर्वाचनमा १७ जना निर्विरोध, ३९ सांसदका लागि मतदान हुने

काठमाडौं, माघ ११- राष्ट्रिय सभा निर्वाचनमा १७ जना निर्विरोध भएका छन् । मतदानबाट निर्वाचित हुनुपर्ने राष्ट्रियसभाका ५६ मध्ये १७ जना सांसदहरु बुधबार निर्विरोध भएका छन् । बाँकी ३९ सांसदका लागि भने २४ गते बहुमतीय र एकल संक्रमणीय विधिबाट मतदान हुनेछ । राष्ट्रियसभा सदस्यका लागि हिजो भएको मनोनयनदर्ताकै क्रममा १७ जना निर्विरोध बनेका हुन् । उम्मेदवारी दर्ता भएका […]

ओखलढुंगाको उच्च हिमाली भेगमा हिमपात

सिर्जना बर्देवा/  ओखलढुंगा,माघ,११- ओखलढुंगाको उच्च हिमाली भेगमा भारी हिमपात भएको छ । बुधबार बिहान भएको बर्षाका कारण हिमपात भएको हो । हिमपातले सो क्षेत्रको जनजिबन प्रभाबित बनेको छ ।हिमपात पछि जिल्लामा एकाएक चिसो ह्वात्तै बढेको छ । चिसोले बिशेषगरी सर्बसाधरण नागरीकलाई प्रत्यक्ष असर पुर्याएको स्थानियले बताएका छन् । जिल्लाको खिजिकाती, खिजिफलाटे, पात्ले, श्रीचौर लगाएतका क्षेत्रमा […]

अागलागी नियन्त्रणका लागी पानी ट्याङकी निमार्ण गर्ने जिल्ला दैबिक प्रकोप उद्धार समितीको निर्णय

सिर्जना बर्देवा/  ओखलढुंगा,माघ,११- ओखलढुंगमा अगोलागीको घटना नियन्त्रणका लागी पानी ट्याङकी निमार्ण गरिने भएको छ । जिल्ला दैबिक प्रकोप उद्धार समितीको बुधबार बसेको बैठकले सदरमुकाम स्थित कृष्ण मन्दिरको आसपासमा ट्याङकी निमार्ण गर्ने निर्णय भएको हो । ट्याङकी निमार्णपछि प्रत्यक स्थानमा पुग्ने पाईप समेत जडान गरिने सहमति भएको सिद्धिचरण नगरपालिकाका मेयर मोहन कुमार श्रेष्ठले बताए । पाईपका […]

लिबियामा बम बिस्फोटमा परी २७ जनाको मृत्यु

एजेन्सी,माघ,१०- लिबियामा गराइएका श्रृंखलाबद्ध बम बिस्फोटमा परी कम्तिमा २७ जनाको मृत्यु भएको छ । पुर्वी लिबियास्थित बेंघाजी शहरमा एक मस्दिज नजिकै श्रृङ्खलाबद्ध कार बम विष्फोट हँदा २७ भन्दा बढीको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ । एउटै स्थानमा भएको छुट्टाछ्ट्टै दुई विष्फोटमा कम्तीमा ३० जना घाइते भएको छन् । मृत्यु भएकामा अधिकांश सेना र सर्वसाधारण […]