मुस्लिमहरुको दोस्रो ठूलो पर्व बकरिद धुमधामका साथ मनाईदै

काठमाण्डौ,भदौ,१७- मुस्लिम धर्मावलम्वीहरुको दोस्रो ठुलो पर्व इदुल अजहा अर्थात बकरिद कपिलवस्तु लगाएतका जिल्लाहरुमा मुस्लिमहरुले पनि धुमधामका साथ मनाउँदै छन् । जिल्लाको सदरमुकाम तौलिहवा, चन्द्रौटा, कृष्णनगर, मर्जादपुर, पकडी, अभिराव लगायत विभिन्न स्थानहरुमा रहेका मस्जिदमा भेला भै सामुहिक नमाज पढेर एक आपसमा शुभकामना आदान प्रदान गरेका हुन् । ईदुल अजहाको नमाज पढी सके पछि उनीहरु आआफ्नो घर गई […]

दाङमा मौलाउँदै बेश्याबृत्ति, १५ जना प्रहरीको नियन्त्रणमा

नरेश खड्का/ दाङ, भदौ,१६- अवैध रुपमा बेश्याबृति गरेको सुचनाको आधारमा प्रहरीले यो वर्ष घोराहीका दुई होटलमा छापा मार्यो । घोराहीका दुई छुट्टा छुट्टै होटलमा मध्यरातमा छापा मार्दा अनैतिक क्रियाकलापमा संलग्न भएको आरोपमा १५ जनालाई नियन्त्रणमा लिएको छ । घोराही उपमहानगरपालिका १५ कटुवा खोला नजिकै रहेको होटेल कोसेली गेष्ट हाउस र ट्राफिक चोक नजिकैको गुनाम रोल्पा […]

वाणिज्य दूतावास बन्द गर्न अमेरिकाको रुसलाई आदेश

एजेन्सी,भदौं,१६- अमेरिकाले रुसलाई सान फ्रान्सिस्कोस्थित उसको वाणिज्य दूतावास बन्द गर्न आदेश दिएको छ ।रुसको अनुचित कारवाहीको जवाफस्वरुप भन्दै अमेरिकी सरकारले शनिबारसम्ममा न्यूयोर्क र वासिंटनमा रहेका वाणिज्य दूतावास र संलग्न कार्यालयहरु बन्द आदेश दिएको हो । यसैगरी व्यापारिक अरु दुई मिशन पनि बन्द गर्न अमेरिकाले रुसलाई भनेको छ । गत महिना रुसले उसको देशमा रहेका अमेरिकी […]

जसलाई धेरै माया बोलको गित सार्वजनिक

रोशन घर्ति/ दाङ,भदौ,१६- अहिले बजारमा जे पनि राम्रोको चर्चा हुन्छ । विशेष गरी त गित संगितको क्षेत्रमा दर्जनौ गित हरु बजारमा सार्वजनिक हुने गरेको छ । यसो त एउटा आधुनिक गित सार्वजनिक भएको छ । प्रकाश घिसिङ्गको अभिनय रहेको ‘‘जसलाई धेरै माया बोलको गित सार्वजनिक भएको हो । जुन गितमा मेलवान तामाङको स्वर , प्रकाश […]

अभिनयमा जम्दै मोडल कमल सिंह

रोशन घर्ति दाङ,भदौ,१६- तपाईलाई कस्तो केटा मनपर्छ झट्ट हेर्दा राम्रो ,राम्रो गेटअप गर्ने । मोडेल हुन पनि यस्तो कुराको निकै ख्याल गर्नुपर्ने हुन्छ । र मोडेलिङ क्षेत्रमा यत्तिले मात्र पुग्दैन अभिनय त खुबै चाहीन्छ । त्यस्तै एकजना यो सबै कुरामा पोख्त व्यक्ती हुनुहुन्छ मोडल कमल सिंह सानै उमेर बाट मोडेल बन्छु भन्ने सपना देख्नुभएको उहाँले […]

छलफलको लागि पशुपति शमशेर र कमल थापालाई सर्वोच्चले बोलायो

काठमाडौ,भदौ,१६- सर्वोच्च अदालतले दल दर्ता सम्बन्धी विवादमा छलफल गर्नका लागि राप्रपा अध्यक्ष कमल थापाको पक्ष र पशुपति शमशेरको राप्रपा प्रजातान्त्रिक पक्षलाई बोलाएको छ । न्यायाधीश केदार प्रसाद चालिसेको एकल इजलासले दुबै पक्षलाई भदौ २६ गतेका लागि छलफलमा बोलाएको हो ।उक्त विवादमा आज सर्वोच्च अदालतमा सुनुवाई भएको थियो । शमशेरले निर्वाचन आयोगमा राप्रपा प्रजातान्त्रिक दर्ता गरेपछि […]

सिर्जनाको उत्कृष्ट अभिनय रहेको गित सार्वजनिक

रोशन घर्ति दाङ,भदौ,१६- अभिनयमा क्षेत्रमा नया अनुहार भित्रने क्रम निकै रहेको छ । यसो त केही समय यो क्षेत्रमा आएर हराउने सङख्या पनि निकै बढेको पाईन्छ । तर मनैदेखी कही गर्छु भनेर आएकाहरु भने लामो सम्म नै अभिनय क्षेत्रमा जम्ने गर्दछन । यस्तै नया अनुहार भित्रिएको छ ।   त्यो हो सिर्जना भुजेल उहाले अभिनय गर्नुभएको […]

भदौ २२ गतेदेखि दसैंको अग्रिम टिकट बुकिङ खुल्ला गरिने

काठमाडाै,भदौ,१६- दसैंमा घर जाने यात्रुका लागि सरकारले भदौं २२ गतेदेखि लामो र मध्यम दूरीमा चल्ने सवारी साधनको अग्रिम टिकट बुकिङ सुविधा खुल्ला गर्ने भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, यातायात व्यवस्था विभाग महानगरीय ट्राफिक प्रहरी परिसर र उपभोक्तावादीबीच आज भएको छलफलमा केही सर्तहरु राखेर भदौं २० गतेदेखि अग्रिम टिकट काट्ने सुविधा खुल्ला गरिएको […]

आयोगद्वारा सातबुँदे आचारसंहिता जारी

काठमाडौं,भदौ,१६- निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सातबुँदे आचारसंहिता जारी गरेको छ ।आयोगले आज राजधानीमा पत्रकार सम्मेलन गरी सरुवा, बढुवा र नियुक्तिमा पूर्णरुपमा रोक लगाएको छ । यस्तै, प्रधानमन्त्री र मन्त्रीहरुलाई पनि आयोगले अनुमति नलिइ कुनै कार्यक्रममा सहभागी नहुन भनेको छ ।अगाडिको मिति राखेर सरुवा गरेको गुनासो आएको भन्दै आयोगले त्यस्तो भए तत्काल […]

महाकालीमा पुलको शिलान्यास

इन्द्र कार्की महेन्द्रनगर,भाद्र,१६   प्रधानमन्त्री शेर वहादुर देउवाले विहिवार एक कार्यक्रमका वीच महाकाली नदीमा वन्न लागेको चार लेनको पक्की पुलको शिलान्यास गरेका छन् । भीमदत्त नगरपालिका १२ ऐरी र ओदालीको सीमा पर्ने विपी नर्सरी महाकाली नदी किनारमा पुलको शिलान्यास गरिएको हो । निवार्चन आयोगले मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि वुधवार देखि […]