धर्म जोशी/ काठमाडौ ,भदौ,१९- देशभर युवालाई सामाजिकरुपमा सिर्जनशिल बनाउने उदेश्यले देशभर गठन हुदै आइआइरहेको युवाहरूको समुह सामर्थ्य नेपालले अब आफ्नो गठनलाई काठमाडौ केन्द्रमा राखेको छ । पश्चिममा व्यापक सामाजिक क्रियाकलाप गराउदै आइरहेको यो संस्था बिशुद्वरुपमा गैर राजनीति भएको सामर्थ्य नेपालका केन्द्रिय अध्यक्ष अर्जुन भुसालले जानकारी दिनुभएको छ । त्यस्तै काठमाडौको यात्रामा हुदा अब पश्चिमका हरेक […]
Images
सविना महर्जन खोजिदिन दिदी बिनाको जापानबासी नेपाली समुदायलाई अपिल
मिलन मगर/ फुकुओक जापान भादौ,१९- सविना महर्जन अध्ययनका लागि सन् २००८ मा जापानको फुकुओका आइन् । सन् २००९ सम्म परिवारको सम्पर्क र नियमीत रुपमा साथिभाइसँग सम्पर्कमा रहेकी सविना एकाएक बेपत्ता भइन् । बिना कुनै खवर बेपत्ता भएपछि आफ्नी छोरिको खोजिमा सविनाका वुवा समेत जापान आउनुभयो । जापान प्रहरी, नेपाली समुदाय, चिनेजानेका, सबिनाका साथि सबै भेटे […]
सुदुरपश्चिम सेवा समाज मलेसियाद्वारा गौरा पर्व मनाईयो
मलेसिया,भदौ,१९- सुदुरपश्चिम सेवा समाज मलेसिया द्वारा आयोजित गौरा पर्व आईतबार एक कार्यक्रम गरी भब्य रुपमा मनाएको छ ।समाजका अध्यक्ष देब पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मलेसियामा गठित विभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायत सुदुरपश्चिमेलिहरुको बाक्लो उपस्थितर हेको थियो। मलेसियाको राजधानी क्वालालम्पुरमा स्थित उग्रतारा रेस्टुरेन्टको सभाहलमा भएको कार्यक्रममा स्थानिय कलाकारहरुले कार्यक्रम अवधिभर आफ्नो सुदुरपश्चिममा गुनगुनाउने लोक देउडा ठाडि […]
दाङमा जुवा खेल्ने गिरोह माथी कार्वाही तिब्र
दाङ,भदौ,१८- दाङमा प्रहरीले जुवा खेल्ने गिरोह माथी कार्वाहीलाई तिब्र बनाएको छ । चाडपर्ब आउदै गर्दा रमाईलोका नाममा जुवाको धन्दा नै चलाउनेलाई दाङ प्रहरीले दैनिकजसो पक्राउ गर्दै आएको छ । यसैक्रममा ववई गाउपालीका वडा नम्बर ६ चिसा पानी गाउँबाट २ लाख ७८ हजार ९ सय १५ रुपैया नगद सहित ८ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ […]
चलचित्र औँठा छाप दाङका हलमा पनि चल्ने
नरेश खड्का/ दाङ,भदौ,१८- चलचित्र औँठा छाप दाङका हलहरुमा पनि चल्ने भएको छ । कुमाल जातिहरुको पहिचान तथा संस्कृतीलाई समेटेर तयार पारिएको उक्त चलचित्र दाङमा हलहरुमा पनि सञ्चालन हुने भएको छ । चलचित्र पत्रकार संघ दाङले चलचित्र औठाछाप परिवारसंग आयोजना गरेको साक्षात्कारमा यस्तो बताईएको हो । सघँका अध्यक्ष ध्रुबराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा चलचित्रका निर्देशक आलोक […]
NRNA जापानको मतदानको नतीजा सार्वजनिक को को भय बिजय।।
फुकुओका ,जापान,भदौ,१८- नयाँ नेतृत्वको लागि सम्पन्न गैरआवासीय नेपाली संघ (२०१७-१९)को जापानको मतदानको नतिजा सार्वजनिक भएको छ ।निर्वाचन समितिले निर्धारण गरेको समयअनुसार आइतबार बिहान १० वजेर २० बजेदेखि सुरु भएको मतदान साँझ ६ बजेर २० मिनेटमा जादा सकिएको थियो । सोही अबधिमा अनलाइन भोटिङमार्फत निर्वाचनमा जम्मा ७ हजार ५०३ मत मात्र खसेको थियो ।मतदानका लागि एनआरएनए […]
गौराले पार्लर कारोवारमा वृद्धि
इन्द्र कार्की महेन्द्रनगर,भाद्र,१८ सौन्दर्यका रुपमा पुरुष भन्दा महिलाहरु निकै अगाडी रहेका हुन्छन् । समान्य अवस्थामा पनि सरसफाई तथा सौन्दर्यका मामिलामा महिला सचेत रहन्छन । विशेष अवसरमा यसको प्रत्यक्ष प्रभाव देख्न सकिन्छ । सुदूर पश्चिममा हालै सम्पन्न गौरा पर्वको समयमा व्युटि पार्लरहरुमा देखिएको चहल पहल वाट समेत सौन्दय प्रति शहरी तथा ग्रामिण महिला मोह प्रस्ट देख्न […]
सुस्तायो नेपाल–चीन जोड्ने सडक
काठमाडौं,भदौ,१८- सात वर्षअघि निर्माण सुरु भएको दार्चुला–तिंकर सडक निर्माण योजनाको काम कछुवा गतिमा हुँदा दार्चुलावासीको चाँडै नै राष्ट्रिय सडक सञ्जालमा जोडिने आशा हराउँदै गएको छ । सडक बनेपछि तिंकर भन्सार नाका खुल्ने, चीनबाट सहजै आवश्यक वस्तु आयात गर्न सकिने, कैलाश मानसरोवर दुई दिनमै पुगिने र समग्र दार्चुलाले काँचुली फेर्ने जिल्लावासीको सपना थियो । तर सडक […]
पृथ्वी राजमार्ग र नारायणगढ-मुग्लिन सडक फेरी अवरुद्ध
चितवन, भदौ १८- अविरल वर्षाका कारण ठाउँ ठाउँमा पहिरो खस्दा शनिबार साँझदेखि पृथ्वी राजमार्गको मुग्लिन–काठमाडौँ सडकखण्ड र नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार पृथ्वी राजमार्गको फिस्लिङ र घोप्टे भिरमा पहिरो खसेको छ । ती ठाउँमा राति १२:३० बजे पहिरो खसेको हो । पहिरो पन्छाउनका लागि गजुरीबाट […]
बग्दादको उर्जा केन्द्रमा आत्मघाती आक्रमण
काठमाडौं, भदौ १८- इराकको बग्दादस्थित एक उर्जा केन्द्रमा आत्मघाती आक्रमण आक्रमण हुँदा सात जनाको मृत्यु भएको छ ।इराकी सुरक्षाबलको पोशाकमा आएका आत्मघाती आक्रमणकारीहरुले ऊर्जा केन्द्रमा आक्रमण गरेका हुन् । सैनिक पोशाक र ग्रिनेडसहितको सशस्त्र हतियारधारी तीन जनाले गरेको आक्रमणमा परी सात व्यक्तिको मृत्यु हुनुको साथै अन्य १२ घाइते भएको इराकी अधिकारीहरुले जनाएका छन् । राजधानी […]







