शैक्षिक निति कार्यक्रम नेपालगंगजमा जारी

मधुपौडेल, बाँके,असार,३- विजनेश प्लस टेलिभिजनको आयोजना तथा माउन्टेन टेलिभिजन र भक्ति दर्शन टेलिभिजनको सह आयोजनामा नेपाल एजुके फेयर तथा शैक्षिक निति वहस कार्यक्रम २०१७ नेपालगंज आज र भोली बुधबार हुने भएको छ । शिक्षा को विकास तथा शिक्षालाई केन्दबाट विकेन्द्रीकगरण गर्न उदेश्यले मेलाको आयोजना गरीएको हो । शैक्षिक गतिविधि बढ्दै गएका देशका विभिन्न शहरहरुमा शैक्षिक […]

आकस्मिक स्वास्थ्य सेवामा लगाइएको शुल्क फिर्ता गर्न थर्ड एलायन्सको माग

बाँके,साउन,३- नेपालगन्जस्थित भेरी अञ्चल अस्पताल विकास समितिले इमर्जेन्सी (आपतकालीन) सेवाका लागि शुल्क तोकेको कार्यप्रति तराई मानव अधिकार रक्षक संजाल थर्ड एलायन्सको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अस्पताल समितिको बैठकले आपतकालीन उपचारका लागि भर्ना हुनु अगावै बिरामीले २५ रुपैयाँको रसिद काट्नुपर्ने गरेको निर्णय तत्काल सच्याउन थर्ड एलायन्सले बिज्ञप्ती मार्फत माग गरेको छ । संविधानले प्रत्येक […]

स्टेज क्विनभुमिकाको सिस्नुले हान्दिछु बोलको गित सार्वजनिक

रोशन घर्ति दाङ,साउन,३- तिज आउन १ महिना बाँकी रहदा अहिले तिजका गितको बाढी नै लागेको छ । तिज पर्व आउन ३,४ महिना पहिलाबाट तिज गितको तयारी गर्ने कलाकारहरुले यस बर्षपनि थुप्रै लय शब्दमा तिज गित हरु सार्वजनिक गरेका छन । यस्तै चर्चित लोक दोहोरी गायीका भुमिका गिरीको यो वर्षको दोस्रो गित सिस्नुले हान्दिछु बोलको गित […]

कार्यकारी राष्ट्रपतिको विषयलाई माओवादीले पुनः उठाउने

काठमाडौँ, साउन,३- नेकपा (माओवादी केन्द्र)ले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्ने व्यवस्थालाई पुनः उठाउने भएको छ । सोमबार सुरू भएको पार्टी सचिवालयको विस्तारित बैठकले यो मुद्दालाई राजनीतिक बहसका रूपमा उठाउने कार्य योजना बनाउने बताइएको छ । प्रवक्ता पम्फा भुसालले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति पार्टीको पहिलेदेखिकै मुद्दा भएको व्याख्या गर्दै आगामी दिनमा यसलाई प्राथमिकतामा राखेर लाने बताउनुभयो […]

सरकारले माग पुरा नगरेको भन्दै पेट्रोलियम पदार्थ खरिद विक्रि ठप्प

काठमाडौ,साउन,३- बाग्मती पेट्रोलियम डिलर्स एशोसिएशनले सरकारले आफुहरुको माग पुरा नगरेको भन्दै मंगलबारदेखि पेट्रोलिय पदार्थको खरिद विक्रि ठप्प पारेका छन् । नेपाल आयल निगम संचालक समितिको बैठकले सिंकेज लस र वर्किङ लसको कारण व्यवसायीले व्यहोर्दै आएको मागलाई सम्बोधन नगरेपछि व्यवसायी आन्दोलित भएका हुन् । निगमले सिंकेज लस र वर्किङ लसको अध्ययन अनुगमन गरी छानविन टोलिले झण्डै […]

भोलीसम्ममा सरकार विस्तार गर्ने काँग्रेस माओवादिको तयारी

काठमाडौं, साउन ,३- सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्र सरकार विस्तार गर्ने तयारीमा जुटेका छन । मन्त्री सिफारिसका लागि बनेको दुईदलीय कार्यदलबीच भोलीसम्ममा सरकार विस्तार गर्ने सहमति भएको छ । आज कार्यदलको बैठक बस्ने र दिउँसोसम्म मन्त्रालय बाँडफाँड गर्ने दलहरुको तयारी रहेको छ । त्यसपछि दलका भागमा परेका मन्त्रालयमा पार्टीहरूले मन्त्री टुंगो लगाउने कार्यदलको तयारी […]

नेपालको लगातार दोस्रो जित,मलेसिया ५ विकेटले पराजित

सिंगापुर,साउन, ३- उन्नाइस वर्षमुनिको विश्वकप क्रिकेट छनोट प्रतियोगिता नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । आज चीर प्रतिद्धन्दी मलेसियालाई ५ विकेटले हराउँदै नेपालले विश्वकप छनौटको संभावना बलियो बनाएको हो । मलेसियाले प्रस्तुत गरेको ५९ रनको सामान्य चुनौती नेपालले ९ दशमलव ५ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । यसअघि कप्तान संदिप लामिछानेले उत्कृष्ट बलिङ गर्दै […]

बुद्धको राज्य कपिलबस्तु र प्रर्यटकिय सम्भावना

अराज सिहं बेल्बासे , चन्द्रौटा कपिलबस्तु,साउन,३- लामो ईतिहास बोकेको कपिलबस्तु जिल्ला बुद्धको लामो ईतिहास बोकेको ठाँउ हो जो इतिहासमै सिमित भैइरहेको छ । कपिलवस्तुमा राजा शुद्धोदनको राजप्रासाद तिलौराकोट प्राचीन कपिलवस्तु न्यायलयका रुपमा मानिने कुदान भारतीय सम्राट अशोकद्वारा निर्मित गोटीहवा र निग्लिहबाको आशोक स्तम्भ ७७ हजार शाक्यहरुको बधस्थल सगरहवा लगायतका महत्बपुर्ण स्थल कनकमुनी बुद्धको शहर अरौराकोट […]

महेन्द्र बहुमुखी सहित नेपालअधिराज्य भरिका क्याम्पसमा लगाएको ताला आज पनि खुलेन

मधुपौडेल,  बाँके,साउन,२- महेन्द्र बहुमुखी लगाएतका नेपालअधिराज्य भरिका क्याम्पसमा आज पनि ताला लागेको छ । विगत लामो समयदेखी आफुहरुले क्याम्पसमा हुने शैक्षिक गतिविधिमा निकै ठुलो भुमिका खेल्दै आएको भए पनि आफुलाई त्रिभुवन विश्वविद्यालयले सौतेलो व्यवहार गरेको भन्दै देश भरका त्रिभुवन विश्वविद्यालय अन्तरगतका आंशिक शिक्षकहरु आन्दोलित भएका हुन । त्रिविले आंशिक शिक्षकहरुलाई पुरानो नजीर अनुसार सोतह: करार […]

कपिलवस्तुमा एक वर्षमा १३ विचौलिया जेल चलान, २३५ चेलीको उद्धार

अराज सिहं बेल्बासे, कपिलबस्तु,साउन,२- कपिलवस्तुमा एकवर्षभित्र १३ विचौलिया प्रकाउ परि जेल चलाउन भएका छन् । गत आर्थिक वर्ष २०७३÷०७४ को साउनदेखि असार मसान्तसम्म पक्राउ परेका १३ जना विचौलिया जेल चलाउन भएका हुन् । कृष्णनगर स्थित केआई नेपाल र शान्ति पुनस्र्थापना गृहले सीमा निगरानी तथा सोधपुछका क्रममा विभिन्न समयमा नियन्त्रणमा लिई मुद्धा दायर गरेका थिए । […]