प्रहरीमा ११ एआईजीको नाम सिफारिस, सिलवाल परेनन्

काठमाडौं, साउन,१- गृह मन्त्रालयले रिक्त भएको लामो समयपछि नेपाल प्रहरीका ११ जना डीआईजीलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको छ । सिफारिसमा वरिष्ठ डीआईजी नवराज सिलवालको नाम भने उल्लेख छैन । सरकारले सिलवालसँगै आईजीपीका लागि दाबेदारी गरेका बमबहादुर भण्डारी र जयबहादुर चन्दलाई बढुवाका लागि सिफारिस गरेको छ । तर सिलवाललाई जानजानी छुटाइएको छ । उनले सर्वोच्च […]

चिनीको मूल्य विश्वभर घट्यो

काठमाडौ, साउन, १- अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्यमा ४० प्रतिशतले गिरावट आएपछि यसको प्रत्यक्ष प्रभाव नेपालको चिनी उद्योगमा पनि पर्नसक्ने विज्ञहरूले आकलन गरेका छन् । विश्वभर उखुको उत्पादनमा आएको वृद्धिका कारण चिनी ठूलो परिमाणमा उत्पादन भएको हो । तीन साताअघि ६१ हजार आठ सय नौ रुपैयाँ (६ सय डलर) प्रति मेट्रिक टन रहेको चिनीको मूल्य विश्वबजारमा […]

राजपा निर्वाचनमा सहभागी हुन तयार रहेको संयोजक ठाकुरको भनाई

पर्सा,असार,३१- राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले मधेसवादी दलहरुसँग सरकारले गरेको तीनबुँदे सहमति कार्यान्वयन गरे स्थानीय तह निर्वाचनमा राजपा सहभागी हुन तयार रहेको बताउनुभएको छ । उहाँले संविधान संशोधनमा समस्या भएकाले अन्य दुईवटा सहमतिलाई सरकारले पूरा गरे निर्वाचनको वातावरण निर्माण हुने विश्वास व्यक्त गर्नुभयो । राजपा, पर्साले आज पर्साको बहुदरामाई […]

चर्चित महिला निर्देशक पुरी बजारमा चर्चा बटुल्दै

सिर्जना बर्देवा, ओखलढुङगा,असार,३१- पछिल्लो समय संगीतको बजारमा एक पछि अर्को गर्दै म्युजिक भिडियो निर्देशनको क्षेत्रमा प्रबेश गर्नेको संख्या बढि रहेको छ । कोही रहरले प्रबेश गरेका छन् त कोही आफ्नो मेहनतले प्रबेश गरेका छन् । यस्तै बजारमा निक्कै संघर्षका साथ प्रबेश गरेकी एक महिला निर्देशक हुन् बबिता पुरी । “प्रदेशी चेली” बोलको गित बाट निर्देशन […]

सन्दिपलाइ टक्कर आयो जितमा धुलो उड्ने गरि नाच्न

अराज सिहं बेल्बासे, कपिलबस्तु,असार,३०- तिज नजिकिए सगैं बिभिन्न खाले तिजका गितहरु बजारमा आइ रहेका छन यसै अनुरुप युवाहरुको मनतान्ने गरि गित पस्कने गायक सन्दिप न्यौपानेको यसपालिको तिज गित पनि अलि फरकशैलिको बजारमा लिएर आएका छन । युट्युवमा अपलोड भए पछि अहिले धेरैले मनपराएको तिज गित बनेको छ सन्दिप न्यौपानेको स्वर तथा अभिनय रहेको नैनारेशम । […]

आज देखि देशभर मतदाता नामावली संकलन सुरु गरिने

काठमाडौं,साउन,१- निर्वाचन आयोगले आज देखि देशका ७५ वटै जिल्लामा मतदाता नामावली संकलन सुरु गर्ने भएको छ ।प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नयाँ १८ वर्ष पुगेका बालिग र छुटेकालाई मध्यनजर गर्दै आयोगले मतदाता नामावली संकलन गर्न लागेको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । आयोगले साउन १ गते देखि १५ गतेसम्मको लागि नामावली संकलन गर्ने जनाएको […]

भारतद्वारा चीनको प्रस्ताव अस्वीकार

काठमाण्डौ,असार,३१- भारतले कश्मीर समस्या समाधानका लागि चीनको मध्यस्थतालाई अस्वीकार गरेको छ ।पाकिस्तानसँगको समस्या आफैंले समाधान गर्न सक्षम भएकाले बाह्य हस्तक्षेप सहय नहुने उसले जनाएको छ । विदेश मन्त्रालयका प्रवक्ता गोपाल बगालेले भारत कश्मीर समस्या समाधानका लागि पाकिस्तानसँग वार्ता गर्न तयार रहेको बताउनुभयो  । साभार कान्तिपुरबाट

प्रचण्ड काठमाडौं फर्केपछि मन्त्रिपरिषद् विस्तार गरिने

काठमाडौं,असार,३१- संविधान संशोधन प्रस्ताव तत्काल अघि नबढ्ने भएपछि प्रधानमन्त्री शेर बहादुर देउवा मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा लाग्नु भएको छ। देउवाले आगामी सोमबारसम्म मन्त्रिपरिषद विस्तार गर्नेगरी गृहकार्य थालेको देउवानिकट स्रोतले जनाएको छ । स्रोतका अनुसार माओवादी अध्यक्ष प्रचण्ड बैंककबाट फर्केलगत्तै मन्त्रिपरिषद विस्तारबारे कुराकानी गर्नु हुने भएको छ । प्रचण्ड आज काठमाडौं फर्कने कार्यक्रम रहेको  छ ।

स्थानीय तहबाटै मतदाता नामावली संकलन गर्न आयोगलाई काँग्रेसको सुझाव

काठमाडौ,असार,३०- नेपाली काँग्रेसले मतदाता नामावली संकलनको काम स्थानीय तहबाटै गर्न निर्वाचन आयोगलाई सुझाव दिएको छ ।नेपाली काँग्रेसका नेताहरुले आज निर्वाचन आयोगका पदाधिकारीहरुसँग भेटगरी स्थानीय तहबाटै मतदाता नामावली संकलनको काम गर्न उपयुक्त हुने सुझाव दिएका हुन । आम मतदातालाई सहज हुने भएकाले स्थानीय तहबाटै मतदाता नामावली संकलन गर्न आयोगलाई सुझाव दिइएको काँग्रेस नेता बालकृष्ण खाँडले जानकारी […]

एसियन च्याम्पियनसिप फुटबलमा नेपाल युएईविरुद्ध उत्रिँदै

काठमाडौं, असार,३१- २३ वर्षमुनिको एसियन च्याम्पियनसिप छनोट फुटबल खेल्न युएई पुगेको नेपाली टोलीले उद्घाटन खेलमा आज घरेलु टोलीविरुद्ध खेल्ने भएको छ । राजुकाजी शाक्यको प्रमुख प्रशिक्षण र विमल घर्तीमगरको कप्तानीमा रहेको नेपाल र युएईबीचको खेल नेपाली समयानुसार राति सवा ८ बजे सुरु हुनेछ । नेपाली टोली बिहीबारै युएई पुगिसकेको छ । छनोट चरणमा नेपालले युएईका […]