आजको राशिफल ।। असोज १९ गते बुधवार

काठमाडौं,असोज,१९-आज विक्रम संवत २०७९ साल असोज महिनाको १९ गते बुधबार, (अक्टोवर ५ तारिख) अश्विन शुक्ल दशमी तिथी !आज विजया दशमी!! आज असोज १९ गते बुधवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । साङ्गीतिक क्षेत्रमा रुचि पनि बढ्नेछ । वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष […]

उम्मेदवार छनोटका लागि कांग्रेसले बनायो मापदण्ड

काठमाडौं,असोज,१८-नेपाली कांग्रेसले गत स्थानीय निर्वाचनमा उम्मेदवार भएकाहरुलाई प्रदेश र प्रतिनिधिसभाको टिकट नदिने निर्णय गरेको छ । सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रत्यक्षतर्फका उम्मेदवार छनोटको मापदण्ड बनाएको हो । विधान बमोजिम सिफारिस भएका व्यक्तिगत योग्यता, नैतिकता, कार्यक्षमता, लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदान, लोकप्रियता र आगामी दिनको सम्भावनाका आधारमा उम्मेदवार छनोट गर्ने कांग्रेसको निर्णय छ । साथै […]

महानवमी पर्व हर्षोल्लासपूर्वक मनाईदै

काठमाडौं,असोज,१८-बडा दशैंको नवौं दिन अर्थात् आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व आज मंगलबार हर्षोल्लासका साथ दुर्गा भवानीको पूजाआजा गरी मनाइँदैछ । महानवमीका दिन दुर्गा पूजा गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगि चढाइने परम्परा छ । दशैंघर र कोतलगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष […]

दशैं मनाउन १७ लाखले छाडे काठमाडौं, अझै २ लाख सर्वसाधारण घर फर्कन बाँकी

काठमाडौं,असोज,१७- काठमाडौं उपत्यकाबाट यस वर्ष गत वर्षभन्दा झन्डै दोब्बर यात्रु बाहिरिएका छन् । यो महीनाको शुरुदेखि फूलपातीसम्म झन्डै १७ लाख उपत्यकावासी दशैं मनाउन आ–आफ्नो घर गएका हुन् ।            विगत दुई वर्ष कोभिडका कारण दशैं मनाउन काठमाडौं उपत्यका बाहिर जानेको सङ्ख्या कम हुने गरेकामा यो वर्ष ह्वात्तै बढेको हो । उपत्यकाबाट […]

युक्रेनको लिमान शहर रूसबाट फिर्ता

काठमाडौं,असोज,१७-युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले रूसले कब्जा गरेको चार युक्रेनी क्षेत्रमध्ये पूर्वी क्षेत्रमा रहेको एक शहर लिमानलाई रूसी सेनाबाट खाली गरिएको बताउनुभयो । मस्कोको आक्रमणविरूद्ध युक्रेनले हप्तौं लामो प्रतिआक्रमणको एउटा विशेषताका रूपमा रहेको यो पछिल्लो घटनाक्रम कीभ र पश्चिमको निन्दाका वावजुद रूसले कब्जा गरिएका युक्रेनी भू–भागलाई अन्तिम रूप दिन अघि बढिरहेका बेला भएको हो । मस्कोको […]

आज महाअष्टमी : दुर्गा भवानीको विशेष आराधना गर्दै

काठमाडौं,असोज,१७-बडादशैंको आठौं दिन आज सोमबार महाअष्टमी पर्व । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्वमा दुर्गा भवानीको भव्यरुपमा पूजाआराधना गरि मनाइन्छ । आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिन्छ । महाअष्टमीका दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ ।   आजको दिन शास्त्रसम्मतरुपमा दशैंघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु […]

दशैंघर तथा शक्तिपीठमा फूलपाती भित्र्याइँदै

काठमाडौं,असोज,१६-आज बडादशैंको सातौं दिन । हिन्दू धर्मावलम्बीहरु परम्पराअनुसार आज आइतबार घरघरमा फूलपाती भित्रयाउँदै छन् । केरा, दारिम, धान, हरिद्रा, मानक, कचु, बेल, अशोक र जयन्ती गरी नौ प्रकारका वनस्पतिलाई नवपत्रिका भनिन्छ। तर सबै वनस्पति नपाइएको अवस्थामा उखु, अदुवा तथा अन्य फूलका पत्र पनि फूलपातीमा प्रयोग गरेको पाइन्छ । यी नौवटा वनस्पति भित्र्याई नवदुर्गालाई स्नान गराई […]

आजको राशिफल ।। असोज १६ गते आईतवार

काठमाडौं,असोज,१६-आज विक्रम संवत २०७९ साल असोज महिनाको १६ गते आईतवार, (अक्टोवर २ तारिख) अश्विन शुक्ल सप्तमी तिथी !आज फूलपाती र आजै विश्व अहिंसा दिवस पनि रहेको छ । आज असोज १६ गते आईतवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन शुभकार्यको चर्चा चल्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । वशिष्ठ व्यक्तिको साथ पाइनेछ […]

आज नवरात्रको छैठौं दिनः कात्यायनी देवीको पूजा गरिदैं

काठमाडौं,असोज,१५-आज नवरात्रको छैठौं दिन विभिन्न शक्तिपीठ र घरमा कात्यायनी देवीको पूजा आराधना गरिन्छ। हिन्दूहरुकी देवी नवदुर्गाको छैठौं स्वरुप कात्यायनी हो। अमरकोषमा पार्वतीको दोस्रो नामलाई कात्यायनी भनिएको छ। स्कन्द पुराणका अनुसार परमेश्वरको नैसर्गिक क्रोधबाट कात्यायनी उत्पन्न भएको उल्लेख छ। उनैले सिंहमाथि सवार भएर महिषासुर नामक राक्षसको बध गरेको शास्त्रहरुमा उल्लेख छ। कात्यायनी माताको श्रद्धा एवं भक्तिले […]

आजको राशिफल ।। असोज १५ गते शनिवार

काठमाडौं,असोज,१५-आज विक्रम संवत २०७९ साल असोज महिनाको १५ गते शनिवार, (अक्टोवर १ तारिख) अश्विन शुक्ल षष्ठी तिथी !आज अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस पनि रहेको छ । आज असोज १५ गते शनिवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ । […]