विश्वयुद्धका गोर्खाली सिपाहीको कोसेली: नेपथ्यले सार्वजनिक गर्‍यो ‘नैनताल

काठमाडौं,असोज,१४- नेपाली लोक–रक ब्यान्ड नेपथ्यले नयाँ गीत ‘नैनताल’ ल्याएको छ। नेपथ्यले आफ्नो १०औं एल्मबको अन्तिम गीतका रुपमा ‘नैनताल…’ ल्याएको हो।   नेपथ्यले आफ्नो ‘कान्छो गीत’ ‘नैनताल…’ लाई वीसौं शताब्दीका दुई विश्वयुद्ध लडेर रणमैदानबाट घर फर्किएका गोर्खाली लडाका (सैनिक)हरुको कोसेलीको रुपमा चित्रण गरेको छ।  प्रथम र द्वितीय विश्वयुद्धताका रणमैदानका अग्र भागमा खटिएका गोर्खाली लडाकाहरु घरपरिवारभन्दा निकै पर […]

आजको राशिफल ।। असोज १३ गते बिहिवार

काठमाडौं,असोज,१३-आज विक्रम संवत २०७९ साल असोज महिनाको १३ गते बिहिवार, (सेप्टेम्बर २९ तारिख) अश्विन शुक्ल चतुर्थी तिथी !आज विश्व मुटु दिवस पनि रहेको छ । आज असोज १३ गते बिहिवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन चलाखीपूर्ण बोलीले गरेको कार्य सिद्ध हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । […]

आज दशैँको चौथो दिनःआज कुष्माण्डा देवीको पूजा राधना गरिदैं

काठमाडौँ,असोज,१३-नवरात्रको चौथो दिन आज दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजाराधना गरिदैं छ। प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजाराधना गरिन्छ।नवरात्रको पहिलो दिन कात्तिक १ गते दशैँघर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो। त्यसै दिन घटस्थापना गरिएका स्थानमा नौ दुर्गामध्येकी पहिली […]

आजदेखी निर्वाचन आचारसंहिता लागू, के के गर्न पाइदैन ?

काठमाडौं,असोज,१२-निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि बुधबारदेखि आचारसंहिता लागू गर्ने भएको छ । १३ भदौ २०७९ मा आयोगले जारी गरेको निर्वाचन आचारसंहितामा संघीय सरकारका मन्त्री, प्रदेश सरकारका मन्त्री र स्थानीय तहका कार्यपालिका सदस्यलाई चुनाव प्रचारप्रसारमा बन्देज गरिएको छ । आचारसंहिता अनुसार, प्रधानमन्त्री र मन्त्री, प्रदेशका मुख्यमन्त्रीदेखि स्थानीय तहको कार्यपालिकाका पदाधिकारीले कुनै दलको पक्ष […]

अन्जनको ह्याट्रिकमा बंगलादेशमाथि नेपालको जित

काठमाडौं,असोज,११-नेपालले मैत्रीपूर्ण खेलमा दक्षिण एसियाली प्रतिद्वन्दी बंगलादेशलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले मंगलबार बंगलादेशलाई ३-१ गोल अन्तरले हराएको हो । नेपालको जितमा अन्जन विष्ट नायक बने।उनको ह्याट्रिकमा नेपालले सहज जित निकालेको हो।अन्जन मोस्ट भ्यालुएबल प्लेयर घोषित भए ।बंगलादेशका सजाद होसेनले एक गोल फर्काए ।   सुरुआतमा बंगलादेश आक्रामक देखिएको थियो।सातौं मिनेटमा गोलकिपर किरण […]

आजबाट वडादशैँ सुरु, घटस्थापना गरिँदै, शुभ साइत १० बजेर २३ मिनेटमा

काठमाडौं,असोज,१०-हरेक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादशैँ आज सोमवारदेखी शुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षोल्लास र धूमधामका साथ मनाइन्छ । बडादशैँको पहिलो दिन सोमवार घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ ।घटस्थापनाको साइत सोमवार बिहान १०ः २३ मा शुभ […]

आजको राशिफल ।। असोज १० गते सोमवार

काठमाडौं,असोज,१०-आज विक्रम संवत २०७९ साल असोज महिनाको १० गते आईतवार, (सेप्टेम्बर २६ तारिख) अश्विन शुक्ल प्रतिपदा तिथी !आज घटस्थापना/नवरात्री आरम्भ भएको छ । आज असोज १० गते सोमवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । घर परिवारका सदस्यहरूबाट सहयोग पाइनेछ । रमणीय र सुखद् यात्राको योग पनि […]

आजको राशिफल ।। असोज ९ गते आईतवार

काठमाडौं,असोज,९-आज विक्रम संवत २०७९ साल असोज महिनाको ९ गते आईतवार, (सेप्टेम्बर २५ तारिख) अश्विन कृष्ण औंसी तिथी !आज औंसी श्राद्ध पनि रहेको छ । आज असोज ९ गते आईतवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन कामको सन्दर्भमा आउँने प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिनेछ । सजिलै अरूको मन जित्न पनि सकिनेछ […]

जापानमा एकैदिन तिन पटक ४.६ म्याग्नीच्यूडको भुकम्प

टोकियो,जापान,असोज,७-जापानको ईबाराकी केनलाई केन्द्र विन्दु गराई ४.६ म्याग्नीच्यूडको भुकम्प गएको छ । जापान मौसम विज्ञान एजेन्सीका अनुसार आज शुक्रबार स्थानीय समय अनुसार बिहान ९ बजेर ५७ मिनेटमा भुकम्प गएको हो ।जसले राजधानी टोकियोमा पनि धक्का दिएको थियो।  जापान मौसम विज्ञान एजेन्सीका अनुसार आज मात्र जापानका फरक फरक ठाँउमा गरि तिन पटक भुकम्प गएको छ । […]

आजको राशिफल ।। असोज ७ गते शुक्रवार

काठमाडौं,असोज,७-आज विक्रम संवत २०७९ साल असोज महिनाको ७ गते शुक्रवार, (सेप्टेम्बर २३ तारिख) अश्विन कृष्ण त्रयोदशी तिथी !आज अन्तराष्ट्रिय भाषा दिवस पनि रहेको छ । आज असोज ७ गते शुक्रवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन अधुरा कार्य पूरा गर्न सहयोग मिल्नेछ । नयाँ कार्यको योजना बन्नेछ । शत्रुमाथि विजय मिल्ने समय छ […]