निर्वाचनमा बालबालिका प्रयोग नगर्ने प्रतिबद्धता

दाङ,बैशाख,२०- रोल्पामा क्रियाशील राजनीतिक दलले आगामी जेठ ३१ गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा बालबालिका प्रयोग नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । जिल्ला बालकल्याण समिति रोल्पा, सेभ द चिल्ड्रेन र हुरेक रोल्पाले जिल्लाका विभिन्न गाविसमा सञ्चालन गरेको स्थानीय तहको निर्वाचनमा बालअधिकारको संरक्षण र प्रवद्र्धनका लागि राजनीतिक दलसँगको अन्तरसंवाद कार्यक्रममा स्थानीय राजनीतिक दलले लिखित प्रतिबद्धता जाहेर […]

आगलागी हुँदा दुई वटा घर जलेर नष्ट

रोशन घर्ति दाङ,बैशाख,२० सर्लाहीको उत्तरी क्षेत्रमा पर्ने कालिन्जोरमा आगलागी हुँदा दुई वटा घर जलेर नष्ट भएका छन् । आगलागीमा परि साबिक कालिन्जोर गाविस– ७ सुकेपुरका पुरुषोत्तम घिमिरे र रामबाबु कार्कीको घर जलेर नष्ट भएको हो । बारीमा झिक्रा डढाउन बालिएको आगो घरमा सल्किएको स्थानीयले बताएका छन् । आगलागीबाट पुरुषोत्तम घिमिरेको १२ लाख ३० हजार रुपैँया […]

विश्व पे्रस स्वतन्त्रता दिवस

रोशन घर्ति दाङ,बैशाख,२०- आज विश्व पे्रस स्वतन्त्रता दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाईंदैछ । दिवसको अवसरमा नेपाल पत्रकार महासंघले काठमाडौं उपत्यका लगायत सबै जिल्लाहरुमा बिहान प्रभातफेरि तथा अन्तरक्रिया र छलफल कार्यक्रमहरु राखेको जनाएको छ । महासंघको संयोजनमा काठमाडौंको बानेश्वरबाट माइतीघर मण्डलासम्म प्रभातफेरि गरिएको छ । महासंघले नेपालको पे्रस स्वतन्त्रताको अवस्था र […]

निवार्चनको लागि उत्साहजनक रुपमा उम्मेद्धवारी

रोशन घर्ति दाङ,बैशाख,२०- निर्वाचन आयोगले बैशाख ३१ गते पहिलो चरणमा सञ्चालन हुने ३ वटा प्रदेशका ३४ जिल्लाका २८३ स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन पत्र दर्ता उत्साहजनक रुपमा सम्पन्न भएको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले पहिलो चरणअन्तर्गत मङ्गलबार भएको उम्मेदवारी मनोनयन दर्ता शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएको जानकारी दिनुभयो । […]

अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदै

इन्द्र कार्की महेन्द्रनगर,बैशाख,१८ १२८ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइन्छ । सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको […]

फिल्म विहीन आर्यन

मनिष अन्जान, काठमाण्डौ,बैशाख,१७ छविराज प्रोडक्सनको ब्यानरमा बनेको सुपरहिट फिल्म ुकिस्मतु बाट भित्रिएका नायक आर्यन सिग्देल एक समयका सर्वाधिक महंगा हिरो हुन् । आफ्नो मार्केट गज्जबकै चलेको बेला आर्यनले एक फिल्मका लागि ६ लाख पारिश्रमिक लिएको खबरले सिनेवृत खुबै तातेको थियो । तर, लगातार एकपछि अर्को फिल्महरु बक्सअफिसमा नराम्रोसँगपछारिन थालेपछि आर्यनको मार्केट पनिखस्कदै गयो र गुम्दै […]

अनमोलसँगै पर्दा शेयर गर्न चाहन्छिन् साम्राज्ञी

नायक अनमोल केसी र नायिका साम्राज्ञीराज्य लक्ष्मी शाहको जोडी चलचित्र ‘ड्रिम्स’पछि चम्कियो । यो चलचित्रमा अनमोललाई हेर्न गएका उनका फ्यानहरु साम्राज्ञी लाई पनि मन पराएर हलबाट फर्किए । यो चलचित्र हिट भएपछि साम्राज्ञीले ३ वटा चलचित्रमा काम गरिसकेकी छिन् भने चौथो चलचित्रको छायांकन केही समयपछि सुरु हुनेछ । यता, अनमोलको ‘ड्रिम्स’पछि ‘गाजलु’ मात्र रिलिज भएको […]

‘डायरी’ नचल्ला भन्ने पिर छैन

दाङ,बैशाख,१५ चलचित्र निर्माण गरेपछि सबै निर्माता चल्छ नै भन्नेमा ढुक्क हुन्छन् । नायिका तथा निर्मात्री छुल्ठिम गुरुङ पनि आफू निर्मित तथा अभिनित चलचित्र ‘डायरी’ चल्छ भन्नेमा ढुक्क छिन् । चलचित्र ‘नोभेम्बर रेन’बाट ‘डल्ली’ क्यारेक्टरले दर्शकको मन जितेकी छुल्ठिम ‘डायरी’ नचल्ला कि भन्ने डरमनमा नभएको सुनाउँछिन् । उनी भन्छिन्(मलाई डर भन्न कत्ती पनि लागेको छैन । […]

‘बाहुबली-२’ले तोड्‍यो ऐतिहासिक रेकर्ड,पहिलो दिनको कमाई कति ?

एजेन्सी – साउथ चलचित्र ‘बाहुबली २’सार्वजनिक भएको पहिलो दिन नै ऐतिहासिक रेकर्ड राखेको छ । दर्शकको मन जित्न सफल चलचित्रले पहिलो दिन बाहुबली २ ले बक्स अफिसमा ऐतिहासिक रेकर्ड तोड्दै विश्वभरबाट २ सय करोड भन्दा बढि कमाइ गरेको छ। भारतभर करिब ८ हजार हलमा चलेको यो चलचित्रले व्यापारमा नयाँ रेकर्ड राखेको छ । कुनै, भारतीय […]

एच.आइ.भि.वारे दुइ दिने तालिम सम्पन्न

इन्द्र कार्की महेन्द्रनगर,बैशाख,१७ एच.आइ.भि. संक्रमित गर्भवति आमा वाट वच्चामा सर्न सक्ने एच.आइ.भि. वारे दुई दिने तालिम महेन्द्र्नगरमा सम्पन्न भएको छ । ग्लोवल फन्ड को आर्थिक सहयोग तथा सेभ द चिल्ड्रन को समन्वय र जिल्ला जनस्वास्थ्य कार्यालय, कञ्चनपुरको आयोजनामा स्वास्थ्यकर्मिहरुका लागि उक्त तालिम आयोजना गरिएको थियो । तालिममा गर्भवति आमा वाट वच्चामा सर्न सक्ने एच.आइ.भि., नेपाल […]