रोशन घर्ति दाङ,बैशाख,१५ दाङ जिल्लाको देउखुरीस्थित पूर्वपश्चिम महेन्द्र राजमार्गको मौरीघाटमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । बिहीबार राति ९ बजे राप्ती गाउँपालिका अन्तर्गत मौरीघाटमा लु १ ख ७७७४ नम्बरको जिपको ठक्करबाट पैदलयात्री सन्दिप भुसालको मृत्यु भएको प्रहरीले जनाएको छ । कपिलवस्तु जिल्ला भृकुटी नगरपालिका निवासी २० वर्षीय भुषाललाई तीब्र गतिमा आएको जिपले ठक्कर दिएको […]
Images
जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको घोराहीमा उद्धघाटन
रोशन घर्ति दाङ,बैशाख,१५ घोराही उपमहानगरपालिका कप जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको आज घोराहीमा उद्धघाटन गरिएको छ । घोराही उपमहानगरपालिकाको प्रायोजन तथा दाङ क्रिकेट संघको आयोजनामा संचालन हुन थालेका प्रतियोगिताको प्रमुख जिल्ला अधिकारी मेघराज काफ्लेको बलिङ र विशिष्ट अतिथि घोराही उपमहानगरपालिकाका कार्यकारी अधिकृत रामधन श्रेष्ठले ब्याटिङ गरेर खेलको उद्धघाटन गर्नुभएको हो । क्रिकेट संघ दाङका अध्यक्ष प्रदिप […]
भुकम्पमा परि ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन
इन्द्र कार्की धनगढी,बैशाख,१३ २०७२ साल बैशाख १२ गतेका दिन गोरखाको वारपाक केन्द्र विन्दु भएर गएको विनासकारी भुकम्पमा परि ज्यान गुमाउनेहरुको सम्झनामा धनगढीको पार्क मोडमा दिप प्रज्वलन गएिको छ । बैशाख १२ गतेको विपतको सम्झना गर्दै आगामी दिनमा त्यस्तो विनाशको सामना गर्न नपोस भन्ने कामना दिप प्रज्वलन कार्यक्रममा गएिको थियो । ज्ञात अज्ञात शहिदहरु प्रति मौन […]
पत्रकार दिपेन्द्र सारु मगर जापान प्रस्थान (१०१ प्रश्न सहितको कुराकानी)
बिहानी अनलाईन संवाददाता काठमाण्डौं,बैशाख १२– बिहानी अनलाईनका सिईओ दिपेन्द्र सारु मगर आज जापान जानु भएको छ । लामो समय देखि विभिन्न रेडियो, टेलीभिजन जस्ता संञ्चारमाध्यममा कार्यरत रहनु भएका बिहानी अनलाईनका सिईओ आफ्नो उच्च शिक्षा हासिल गर्नको लागि जापान तर्फ प्रस्थान गर्नु भएको हो । उहाँले जापानको फुकुवका शहरस्थित निहोन् गोगाकु गाक्को विश्वविद्यालयमा अध्ययन गर्नुहुनेछ । […]
यात्रु जाँच्दै हेल्थ डेस्क
इन्द्र कार्की महेन्द्रनगर,बैशाख,९ आप्रवासी नेपाली तथा छिमेकी देश भारत र तेस्रो मुलुकवाट नेपाल भित्रिने यात्रुहरुको स्वास्थ्य जाँच गर्ने उदेश्य राखी नेपाल भारतको सिमा नाका गड्डाचौकीमा हेल्थ डेस्क सञ्चालनमा आएको छ । वाह्य मुलुकवाट विभिन्न किसिमका सरुवा तथा महामारीजन्य रोगहरु नेपाल भित्रिन नदिन तथा सरुवा र महामारीजन्य रोगहरुको समयमा नै उपचार गर्न यात्रुहरुलाई रोगहरु वारेमा परामर्श […]
लोकतन्त्र दिवस ११ औँ बर्ष
दाङ,बैशाख,११- आज लोकतान्त्रिक आन्दोलन सफल भएको दिन आज लोकतन्त्रको सम्झना गरिंदैछ । लोकतन्त्र स्थापना भएको आज एघार वर्ष नाघेको छ तर त्यसका उपलब्धि संस्थागत हुन भने बाँकी रहेको छ दोस्रो लोकतान्त्रिक जनआन्दोलन सम्पन्न भएको दिन वैशाख ११ गते आज मुलुकभर विभिन्न कार्यक्रमका साथ लोकतन्त्र दिवस मनाइँदैछ । सरकारले औपचारीक कार्यक्रम भने गरेको छैन । नेपाली […]
आफ्नै प्रोडक्शन हाउस र मल्टिप्लेक्स हल खोल्दै निखिल
दाङ,बैशाख,११ नेपाली चलचित्रको एउटा नाम हो निखील । नायक निखिल उप्रेती अहिले चलचित्र अभिनयमा खुबै व्यस्त भएका छन । निखिलले अभिनय गरेको पछिल्लो चलचित्र ‘राधे’ प्रदर्शन भैसकेको छ,चलचित्र राधेले सुखद व्यापार गरेको छ । निखिलका गतबर्ष रिलिज भएका २ चलचित्र असफल भएका थिए । निखिलका चलचित्र नेपालका मल्टिप्लेक्समा चल्दैनन् । सिंगल थिएटरका दर्शकले गर्ने मायाकै […]
नेवार सेवा समितीको केन्द्रिय अध्यक्ष्यमा ताम्राकार
दाङ,बैशाख,११- नेवार सेवा समिति केन्द्रिय समितिको छैठो राष्ट्रिय महाधिवेसनबाट नरेश ताम्राकार विजय हुनुभएको छ । बैशाख ८ गते देखि दाङको घोराहीमा सुरु भएको छैठो राष्ट्रिय अधिवेसनवाट ताम्राकार विजय भएको हो । शनिवार भएको निर्वाचनबाट ताम्राकार १९३ मत प्राप्त गरी विजय भएको बताएको छ । उनका प्रतिपछि पवित्र व्रजाचार्यले १५० मत प्राप्त गरेका थिए । त्यस्तै […]
कक्षा १२ को परिक्षा आजबाट सुरु
दाङ,बैशाख,१० कक्षा १२ को माध्यमिक विद्यालय उत्तीर्ण परीक्षा एसएलसी आजबाट शुरु भएको छ । आज विहान ७ बजेदेखि परिक्षा सुरु भएको हो । पहिलो दिन आज अंग्रेजी विषयको परीक्षा भइरहेको छ । राष्ट्रिय परीक्षा बोर्डले मुलुकभरका ९ सय ९१ केन्द्रमा आज परीक्षा शुरु गरेको हो । परीक्षामा मुलुकभरका ३ लाख ५३ हजार १२ परीक्षार्थी सहभागी […]
अवैध गर्भपतन प्रकरणः डा. नूतनलाई कारबाही नगर्न सर्वोच्चको आदेश
काठमाडौं,बैशाख ८ – सर्वोच्च अदालतले अवैध गर्भपतन गराएको आरोप लागेकी अल्का अस्पतालमा कार्यरत प्रसूती तथा स्त्रीरोग विशेषज्ञ डा. नूतन शर्मालाई तीन महिना निलम्वन गर्ने मेडिकल काउन्सिलको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरकालीन आदेश दिएको छ। न्यायाधीशद्वय गोपालप्रसाद पराजुली र चोलेन्द्र शम्शेर राणाको संयुक्त इजलासले बीहिवार शर्मालाई काउन्सिलको निर्णय कार्यान्वयन नगर्न अन्तरकालीन आदेश जारी गरेको हो। काउन्सिलले […]




