सत्य निरुपण तथा मेलमिलाप आयोग आफैं विवादमा फसेको आरोप

काठमाडौं, चैत ९-  सत्य निरुपण तथा मेलमिलाप आयोग पीडितहरुप्रति उत्तरदायी नभएको गुनासो पीडितहरुले गरेका छन् ।सत्य निरुपण तथा मेलमिलाप आयोगका प्रतिनिधिसँग आयोग कार्यालय बबहरमहलमा भएको छलफलमा उनीहरुले आयोग बने पनि पीडितका समस्या सामधान गर्न नसकेको आरोप लगाएका हुन् । आयोगले पीडितहरुका समस्या सामधान गर्नुको साटो आफै विवादमा फसेर दुनियाँ हसाउने काम गरिरहेको उनीहरुले बताए ।पीडितहरु […]

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विदेश भ्रमण रोक्न निर्वाचन आयोगको निर्देशन

काठमाडौं, चैत ९-  निर्वाचन आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विदेश भ्रमण रोक्न निर्देशन दिएको छ ।आयोगको आज दिउँसो बसेको बैठकले स्थानीय तह निर्वाचनको आचारसंहिता लागू भइसकेको अवस्थामा कुनैपनि देशको भ्रमणमा नजान निर्देशन दिने निर्णय गरेको हो ।प्रधानमन्त्री पुष्पकमल दाहाल चीनको बोआओ सम्मेलनमा सहभागी हुन बिहीबार भोलि राति चीन जाने तयारी गरिरहेकोबेला निर्वाचन आयोगले भ्रमण स्थगित […]

निर्वाचनमा थ्रेसहोल्डको व्यवस्था गर्नेसम्बन्धी विधेयक संसदबाट बहुमतले पारित

काठमाडौं, चैत ९-व्यवस्थापिका–संसदले राष्ट्रिय दलको मान्यता पाउन समानुपातिकतर्फ तीन प्रतिशत र प्रत्यक्षतर्फ एक सिट जित्नैपर्ने गरी बनाएको मतसीमा थ्रेसहोल्डको व्यवस्थासहितको राजनीतिक दलसम्बन्धी विधेयकलाई बहुमतले पारित गरेको छ ।आज दोस्रोपटक बसेको संसद बैठकले साना दलहरुको विरोधबीच विधेयक बहुमतले पारित गरेको हो । यो विधेयकको पक्षमा प्रमुख तीन ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र […]

चुनाव हुन्न कि भन्ने आशंका अवसरवादीहरुमा मात्र : प्रधानमन्त्री दाहाल

काठमााडौं, चैत ८ – प्रधानमन्त्री पुष्पकमल दाहालले अब चुनाव हुन्न कि भनेर कुनै पनि आशंका नपाल्न आग्रह गर्दै अवसरवादीहरुले मात्रै चुनाव हुन्न कि भनेर आशंका पाल्ने बताउनुभयो । मंगलबार सिंहदरवारमा माओवादी केन्द्र संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने, ‘चुनाव घोषणा भइसकेको छ, सिंगो देश यसमा जुटिसकेको छ । चुनाव सफल पार्न सबैलाई आ–आफ्नो […]

संशोधनबिना नै चुनावमा जानुपर्छ :देउवा

काठमाडौं, चैत ८ – विभिन्न राजनीतिक दल, नागरिक समाज र मानवअधिकारकर्मीहरुले चुनाव नै अहिलेको राजनीतिक गतिरोधको निकास भएकोमा जोड दिएका छन् ।राष्ट्रिय मानवअधिकार आयोग र नेपाल मानवअधिकार संगठनले मंगलबार ललितपुरमा गरेको कार्यक्रममा उनीहरुले चुनावमा गएर मुलुकलाई निकास दिन सरोकारवालाहरुलाई सुझावसमेत दिएका छन् । कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन गर्न दुई तिहाइ नपुग्ने […]

क्रान्तिकारीले पद्मोदयमा बुझायो माग पत्र

जंग रेउले, घोराही, चैत्र,८-  दाङमा नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारी विद्यार्थीले पद्मोदय पब्लिक नमुना माध्यामिक विद्यालयमा माग पत्र बुझाएको छ । क्रान्तिकारीले शिक्षा क्षेत्रमा देखिएका समस्यालाई उदृत गर्दै विद्यालयका प्रिन्सीपल डा. कृष्णराज डिसीलाई  ६ बुदे मात्र पत्र बुझाएको हो । माध्यामिक तहको अध्ययन तथा अध्यापन एउटै समयमा गराउनु पर्ने नितिलाई तत्काल लागु गर्नुपर्ने, अभिभावक […]

इराकमा कार बम विस्फोट, २३ जनाको मृत्यु

बग्दाद, चैत ८ – इराकमा गराइएको कार बम बिस्फोटमा २३ जना मारिएका छन् । राजधानी बग्दादमा शिया समुदायको बाहुल्यता रहेको बजारमा गराइएको बिस्फोटमा अन्य दर्जनौं घाइते भएका छन् । इराकको मोसुल शहर अतिवादी समूह आईएसबाट कब्जा मुक्त गर्न इराकी सेना सक्रिय रहेकै बेला आतंकवादी आक्रमण तीब्र हुन थालेको छ । घटनाको जिम्मेवारी कसैले लिएको छैन […]

कार्यकक्षमै कर्मचारीमाथि आक्रमण

जुम्ला, चैत ८ – शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय जुम्लाका सव–इञ्जिनियर चन्द्रबहादुर खड्कामाथि निर्माण व्यवसायीले हातपात गरेका छन् । हातपात गर्ने निर्माण व्यवसायीमा गगन बुड्थापा र विष्णुबहादुर महत रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक गुरुविष्णु काफ्लेले जानकारी दिनुभयो । दुवै व्यवसायीलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक काफ्लेले बताउनुभयो । हाकिमसँग […]

नेपाल प्रहरी महानिरीक्षक नियुक्तिको आज सर्वोच्च आदलतले आज फैसला सुनाउँदै

काठमाडौं, चैत ८ – नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति सम्बन्धमा परेको मुद्दामा सर्वोच्च आदलतले मंगलबार फैसला सुनाउँदै छ । प्रधानन्यायाधीश सुशीला कार्की तथा न्यायाधीश डा। आनन्दमोहन भट्टराई, ईश्वरप्रसाद खतिवडा, अनिलकुमार भट्टराई र हरिकृष्ण कार्कीको पूर्ण इजलासमा भएको अन्तिम सुनुवाइपछि आज फैसला गर्ने सर्वोच्च अदालतका प्रवक्ता महेन्द्र उपाध्यायले जानकारी दिनुभयो । मुद्दामा सरकारकातर्फबाट उपन्यायाधीवक्ता रेवती त्रिपाठी र […]

सन्चार्कर्मी सिर्जना बर्देवा र गायक राम सारु मगर लुकिछिपी पिरती लगायको खुलासा

काठमाण्डौं,चैत्र ७- सन्चारकर्मी सिर्जना बर्देवाको सुमधुर स्वरमा रहेको “अब बनाउ दिलमा हाम्रो सानो घर” नामक गितको म्युजिक भिडियो  सार्बजनिक भएको छ । बिगत केहि समय अगाडि देखी गितसंगितमा निरन्तर लागि रहेकी नब गायिका तथा सन्चारकर्मी बर्देवा खोटाङको राखाबाङ्देल दुई भदौरेमा जन्मीनुएको हो । धेरै लोकगितहरुमा स्वर दिदै आएकी बर्देवा लाई यस गितमा गायक राम सारु […]