काठमाडौं, चैत ७ -सर्वोच्च अदालतमा नेपाल प्रहरीका महानिरीक्षकको नियुक्ति सम्बन्धमा परेको मुद्दामा अन्तिम सुनुवाइ सोमबार ९आज० सकिए पनि फैसला भने मंगलबार भोली हुने भएको छ ।प्रधानन्यायाधीश सुशीला कार्की तथा न्यायाधीश डा। आनन्दमोहन भट्टराई, ईश्वरप्रसाद खतिवडा, अनिलकुमार भट्टराई र हरिकृष्ण कार्कीको पूर्ण इजलासमा भएको अन्तिम सुनुवाइपछि निर्णय मंगलबार भोली सुनाइने भएको अदालतका प्रवक्ता महेन्द्र उपाध्यायले जानकारी […]
Images
वर्दियामा एक महिने नि शुल्क सुरक्षागार्ड तालिम शुरु
मधुपौडेल, बाँके,चैत्र ३- नेपाल सरकार तथा श्रम तथा रोजगार मन्त्रालय व्यवसायिक सिप विकास तालिम केन्द्र नेपालगंज बाकेको सहयोग तथा शुभ लाभ सेक्युरीटी सर्भिसेज प्रालिको आयोजनामा आज बर्दिंयाको पताभार गाविस भवन वर्दियामा एक महिने नि शुल्क सुरक्षागार्ड तालिमको उद्घाटन भएको छ । तालिमको प्रमुख अतिथिमा व्यवसायिक तथा सिप विकास तालिम केन्द्र नेपालगंज भेरी अञ्चलका प्रमुख जेन्टील […]
पुरैनीमा ५ दिने महिला समूह च्याउ खेती तालीम शुरु
बाँके,चैत्र ३- नेपालगंज उपमहानगरपालिकाको आयोजनामा तथा जयपृथ्वी सामुदायीक सिकाई केन्द्र कारकाँदोको सहजीकरणमा वडा नं २२ स्थित पुरैनीमा ५ दिने महिला समूह च्याउखेती तालीम आजबाट शुरु गरिएको छ । पुरैनी वडा नागरिक मञ्चका अध्यक्ष शिवकुमार वर्माको सभापतित्वमा सञ्चालीत उक्त कार्यक्रममा प्रमुख अतिथी नेपालगंज उपमहानगरपालीकाका सामाजीक परिचालन शाखाका प्रमुख शाखा अधिकृत कृष्ण जोशी रहनु भएको थियो । […]
स्थानीय चुनावका लागि सबै स्थानीय तहमा काम सुरु
काठमाडौं, फागुन ३० – आउँदो वैशाख ३१ गते हुने चुनावको लागि सात सय ४४ वटै स्थानीय तहबाट काम सुरु भएको छ । सरकारले ७ सय ४४ वटा स्थानीय तहको संख्या र सिमानासहितको प्रतिवेदन बुझाएसँगै काम सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार अहिले कार्यालय स्थापना गरेर चुनावको लागि आवश्यक तयारी सुरु […]
लोकदोहोरी गायक कमल बि .सी मल्दैसंगको अन्तरंग कुराकानी
डम्मर थापा मगर बाँके ,फाल्गुन ३० – पछिल्लो समय संगीतिक क्षेत्रमा उदाउदै गरेका एक चर्चित नाम हो कमल बि सी ’माल्दाई’सुमधुर स्वरका धनी लोकदोहोरी युवा गायक कमल बि.सी.माल्दाई लोक दोहोरी पारखीहरुका लागि परिचित नाम हो । बुवा मान बहादुर बि.सी. र आमा कला बि.सी.को माइलो सन्तानका रुपमा बर्दियाको मलिलो माटोमा जन्मिएर २०६९ सालमा जसरी नि […]
बाँकेमा आजको होली मिलन कार्यक्रमहरु कहाँ कहाँ छन् (पुरा पढ्नुहोस्)
बाँके,फागुन ३०- नेपाल साँस्कृतीक संघ क्षेत्रीय कार्यसमिती बाँकेले आज कोहलपुरमा होली मिलन कार्यक्रम गर्ने जनाएको छ । आपसमा रङ र अबीर दलेर खुशीयाली साटासाट गर्दै होली मिलन कार्यक्रम गर्न लागिएको नेपाल साँस्कृतीक संघ बाँकेका सभापती सन्तोष राज पौडेलले जानकारी दिनुभएको छ । उहाँले आज दिउँसो १ बजेबाट शुरु हुने होली मिलन कार्यक्रममा उपस्थिति हुन सबैलाई […]
नेपालगञ्ज गोल्डकप फुटबलमा सुदुरपश्चिम ११ र संकटा क्लव भिड्ने
बाँके,फागुन ३० नेपालगञ्जमा जारी दोस्रो नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगितामा आज पहिलो सेमिफाईनलका खेल हुँदैछ। नेपालगञ्ज रंगशालामा दिउँसो ३ बजेपछि हुने खेलमा सुदुरपश्चिम ११ र संकटा क्लव भिड्नेछन्। आइतबार भएको खेलमा भने मनाङ मर्स्याङ्दी लाई २ – १ गोल अन्तरले हराउदै रूपन्देही–११ ले नेपाल प्रहरी संगको भेट पक्का गरेको छ। यसअघि शनिबार भएको खेलमा सशस्त्र प्रहरीको […]
तराईमा आज होली मनाईंदै
काठमाडौं, फागुन ३०- आज तराईका जिल्लामा धुमधामसँग फागु अर्थात होली पर्व मनाईंदैछ । आपसमा रङ र अबीर दलेर खुशीयाली साटासाट गर्ने क्रम बिहानैदेखि सुरु भएको छ ।वसन्त ऋतुको आगमनको उल्लाससँगै फागुन महिनामा मनाइने यस पर्वमा एक आपसमा रंग र अबीर लगाउने चलन छ । होलीको अवसरमा तराईका जिल्लामा जोगिरा समेत गाउने चलन छ । होली […]
सुचना र मानव अधिकार अुनसन्धान केन्द्रको होली मिलन कार्यक्रम सम्पन्न
मधुपौडेल बाँके,फागुन २९- सामाजिक सदभावको पर्व होली २०७३ लाई भिन्न रुपले पनि मनाउन सकिन्छ भन्ने कुराको उदाहरण नेपालगज बाकेका सम्पन्न एक होली मिलन तथा अन्तर घुलन कार्यक्रमले गरी देखाएको छ । युएनडिपी तथा सुचना र मानव अधिकार अुनसन्धान केन्द्र नेपालगंजको संयुक्त आयोजना तथा एक दर्जन अन्य संघसंस्थाको समुन्वयमा भएको उक्त कार्यक्रममा कविहरुले आफ्ना कविता बाट […]
कमल थापामाथि १० आरोप लगाउँदै लोहनी राप्रपाबाट बाहिरिए आरोपसहित
काठमाण्डु, २९ फागुन- राप्रपाका नेता डा. प्रकाशचन्द्र लोहनीले पार्टी परित्याग गरेका छन् ।आईतबार डा. लोहनीले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर आजैबाट पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। पार्टी एकतापछि चुनाव चिन्ह हलो राखिनुपर्ने अडान राख्दै लोहनीले पछिल्लो समय पार्टी नेतृत्व एकलौटी ढंगले चलेको, विधान नमानेको, निर्देशक समिति समेत गठन नगरेको आरोप लगाएका छन्।लोहनीले पार्टी […]










