काठमाडौं, फागुन १३- संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्गका रुपमा रहेको नेपाली सेनाले शिवरात्रिका अवसरमा शुक्रबार देशभर सेना दिवस मनाउँदै छ । सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसकै अवसरमा सैनिक मञ्च टँुडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुनुहुनेछ । नेपाली सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा […]
Images
आक्रामक बनेर आयो नोकिया, एक मिनेटम बिक्री भयो एक करोड नोकिया-६
काठमाण्डौं,फागुन १३ –नोकिया ६ ले १९ जनवरीमा पहिलो फ्ल्यास सेल आयोजना गर्यो । उक्त मोडेलको सेट १ करोडप्रति रजिस्ट्रेशन भयो ।एक रिपोर्टका अनुसार ६० सेकेन्ड अथवा एक मिनेटमा सबै हेडसेट बिक्री भए । यद्यपि कम्पनीले कति फोन बिक्यो भन्ने बारेमा अहिलेसम्म कुनै तथ्यांक सार्वजनिक गरिसकेको छैन । उकत फ्ल्यास सेल चीनको जेडि डट कम नामक […]
मंगल ग्रहमा बस्ती बसाउने तयारीमा यूएई
एजेन्सी,फागुन १३ –संयूक्त अरब इमिरेट्स (यूएई) ले मंगल ग्रहमा सन् २११७ भित्र पहिलो शहर बसाउने योजना पेश गरेको छ । आगामी केही दशकपछि यूएईले यस रातो ग्रहमा मानिसहरुलाई लैजान चाहेको बताइएको छ । यूएईका उप-राष्ट्रपति, प्रधानमन्त्री र दुवईका शासक शेख मोहम्मद विन राशिद अल मख्तूम र अन्य विशिष्ट व्यक्तिहरुबीच बिहीबार सय वर्षीय राष्ट्रिय परियोजनाको बारेमा […]
तपाईलाई थाहा छ काँचो केराको यी महत्वपूर्ण फाइदाहरु
काठमाण्डौं,फागुन १३ –पाकेको केरा त हामी सबैले खाने गरेका छौ र विभिन्न रुपमा प्रयोग हुँदै आएको पनि देखेका छौं । काँचो केरा पनि तरकारी, अचारको रुपमा प्रयोग गर्न सकिन्छ । यसको प्रयोग गर्न हिचकिच्याउने मानिसले ठुलो चिज गुमाएको हुनसक्छ । त्यस्तै आज हामी तपाईलाई स्वास्थ्यका लागि अति नै फाइदाजनक मानिने काँचो केराका केही फाइदाहरुको बारेमा […]
शरीर फुर्तिलो बनाउन अपनाउनुहोस् यी उपायहरु
काठमाण्डौं,फागुन १३ –शरीर सँधै स्वस्थ हुदैन । कहिलेकाँही शरीर कमजोर र आलस्य बन्छ । शरीरमा कमजोरी भयो भने यी उपाय अपनाउनुहोस् जसले तपाईलाई अारामको महशुस गराउछ । १. दैनिक पालकको सागको एक गिलास जुस पिउँदा शरीरलाई ऊर्जा मिल्छ । २. एक गिलास दूधमा एक चम्चा मह र थोरै बेसार मिलाएर नियमित खाँदा कमजोरी हट्छ । ३. बिहान […]
लौ जान्नुहोस् मरिचका फाईदैफाईदा
काठमाण्डौं,फागुन १३ –पिरो मरिचलाई खानेकुरामा एकदमै कम प्रयोग गरिन्छ । हामी कुनै विशेष खाना वा चियामा मरिचको प्रयोग गर्छौं ।यसलाई खानाका परिकारमा मात्र प्रयोग नगरी विभिन्न घरेलु औषधिका रुपमा पनि प्रयोग गरिन्छ । पेट, छाला र हाडसँग जोडिएका समस्याहरुका लागि मरिच धेरै नै प्रभावकारी मानिन्छ। मरिचका बारेमा हामीलाई थुप्रै कुराहरु थाहा नहुन सक्छ। आज तपाईलाई […]
फ्रिजमा सामान राख्दा ध्यान दिनुपर्ने कुरा
काठमाण्डौं,फागुन १३- नबिग्रियोस् र स्वस्थ रहोस् भन्नका लागि फ्रिजमा सामान राख्ने गरिन्छ । तर, फ्रिजमा राख्दैमा सबै सामान बिग्रिँदैन र स्वस्थ रहन्छ भन्ने होइन । कतिपय कुरामा ध्यान दिन सकिएन भने फ्रिजमा सामान राख्दा झनै बिग्रिन सक्छ । खाद्य प्राविधिक मदन चापागाईंले फ्रिजमा सामान राख्दा ध्यान दिनुपर्ने कुराबारे जानकारी दिएका छन् : १. धेरै बिग्रिने, […]
महाशिवरात्री पर्व धुमधाम मनाईंदै, देशभरका शिव मन्दिरमा भीड
बाँके, फागुन १३ – महाशिवरात्री पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज मनाइँदैछ ।हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी विभिन्न शिवालयमा गई श्रद्धाभक्तिपूर्वक महादेवको पूजा(आराधना गरिरहेका छन् ।फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अतिप्यारो दिनका रूपमा […]
राप्रपाले संशोधनको विपक्षमा मतदान गर्छः गिरी
काठमाडौं, फागुन १२-राप्रपाका प्रमुख सचेतक दिलनाथ गिरीले संविधान संशोधन विधेयकको विपक्षमा आफ्नो पार्टीले मतदान गर्ने बताउनुभयो । रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा बोल्दै उहाँले संशोधन प्रस्ताव राष्ट्रिय हित विपरित भएकोले आफ्नो पार्टीले विपक्षमा मतदान गर्ने बताउनुभयो । भन्नुभयो ,‘एकचोटी संविधान संशोधन भैसक्यो, तर मधेशी मोर्चाले त्यसलाइए स्विकार गरेनन्, अहिले हामी यो सरकारको तेस्रो ठूलो घटक […]
एमालेको बुद्धि पलायो, अब संशोधनको पक्षमा मतदान गर्छः मन्सुर
काठमाडौं, फागुन १२-नेपाली कांग्रेसका केन्द्रीय सदस्य फर्मुल्लाह मन्सुरलले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको ढिलै भएपनि बुद्धि पलाएको बताउनु भएको छ। रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा उनले संविधान संविधान विधेयक प्रक्रिया रोक्न खोजिरहेको भए एमाले मधेशबाट पूर्ण रुपमा समाप्त हुने बताउनुभयो । भन्नुभयो एमालेको बुद्धि पलाएको छ। अब विपक्षमा मतदान गरे मधेशबाट सकिन्छ। विधेयक प्रक्रियामा लैजान […]