राधिका हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै महिला आन्दोलीत

जाजरकोट,माघ २६-जाजरकोटको भेरीमालिका –४ बोहराकी की २८ वर्षीय राधिका हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै त्याहाँका महिला आज आन्दोलनमा उत्रेका छन् । राधिका सुनारका हत्यारालाई कडा र छिटो कारबाही गर्न माग गदै जाजरकोटका महिला आन्दोलित भएका हुन् । उहाँको यही माघ २३ गते बिहान हत्या भएको थियो । हत्यापछि तत्काल प्रहरीले राधिकाका श्रीमान् दलबहादुर सुनारलाई पक्राउ […]

सरकार निर्वाचन घोषणाको अन्तिम तयारीमा

काठमाडौं, माघ १९-सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने अन्तिम तयारी गरिरहेको छ। बिहीबार बस्ने मन्त्री परिषद बैठकबाट निर्वाचनको मिति सम्बन्धी निर्णय हुन सक्ने सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कुमार कार्कीले बताउनुभयो ।‘यो विषय भोलिको क्याबिनेटमा जान्छ,’ मन्त्री कार्कीले भन्नुभयो, ‘सरकार निर्वाचनको तयारीमा छँदैछ, भोलिको बैठकमा कुनै न कुनै निर्णय हुन्छ। प्रधानमन्त्री […]

अस्पतालको लापरवाही का कारण सुनार सार्माको जनरल वाडमा

मधुपौडेल बाँके,माघ १९-बच्चा डेलिभरीको लागि अप्रेसन गर्दा नितु सुनार यति बेला लखनउको साम्रा अस्पतालको जनरल वाडमा रहनु भएको छ  । पुष १७ गते सुनारलाई भेरी अस्पातालमा बच्चा डेलिभरी गराउन ल्याइएको र २० गते अपरेशन गरी बच्चा जन्माएको भएपनि २७ गते एकाएक पेट फुलेको ले फेरी भेरी  अस्पताल ल्याउदा अस्पतालमा नहुने भए पछि आफुहरुले लखनउ लैजादा […]

आज श्रीपञ्चमी पर्व, सरस्वतीको पूजाआराधना गरिदैं

काठमाडौं, माघ १९–  आज श्रीपञ्चमी पर्व । माघ शुक्ल पञ्चमीका दिन मनाइने यस पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा(आराधना गरी मनाइँदैछ ।चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागिश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् । विद्या र सिर्जनाकी देवी […]

बाँकेको वन क्षेत्रमा भएको अतिक्रण हटाईदै

बाँके,माघ १९-बाँकेमा वन क्षेत्र अतिक्रमण गरि निमार्ण भएको घर टहरालाई प्रशासनको आदेशलाई लत्याउँदै जिल्ला वन कार्यालय बाँकेले सामुदायक वनमा बस्दै आएका राप्ती नदी बाढी पिडितको टहरा भत्काई दिएको छ । दुर्गामाता सामुदाय वन गंगापुर वडा नं. ७ को कोहला रजमुनी गाँउको उत्तर तर्फ सामुदायीक वन क्षेत्रमा अवैध रुपमा घर टहरा निमार्ण हुने काम सुरुवात भएपछि […]

स्थानिय निर्वाचनमा महिला सहभागीत कार्यक्रम हुँदै

मधुपौडेल बाँके,माघ १८-नारी कल्याण समाज बाँकेको आयोजनामा  स्थानिय निर्वाचनमा महिला सहभागीत भन्ने नेपालगंजमा एक कार्यक्रम हुदैछ । सभासद सर्वरआरा खानमकोे प्रमुख आतिथ्यमा हुन लागेको उक्तm कार्यक्रममा करिव ५० जनाको सहभागिता रहेको छ । कार्यक्रममा बोल्दै सभासद खानमले स्थानिय निर्वाचनमा महिलाहरुको विशेष भुमिका हुने हँुदा यस किसिमको प्रशिक्षणको आवश्यकता परेको बताउनु भयो । नारी कल्याण समाज […]

‘वडा गाउँपालिकाको सीमा निर्धारण नभएसम्म स्थानीय तहको चुनावै

काठमाडौं, माघ १८ निर्वाचन आयोगले स्थानीय तहको सिमाना, गाउँ र नगरपालिका, प्रशासनिक केन्द्रलगायत निर्वाचनसम्बन्धी अत्यावश्यक विषय नटुंगिएसम्म स्थानीय तहको चुनाव गर्न असम्भव हुने बताएको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले मंगलबार हामीसँग कुरा गर्दै स्थानीय तहको निर्वाचन गराउने आधार नै स्थानीय तहको सिमाना, गाउँ र नगरपालिका निर्धारणलगायतका कुरा भएकाले त्यसको टुंगो नलागेसम्म निर्वाचन गर्न नसकिने […]

अन्तिम दिनसम्म कैलालीमा २६ दल दर्ता

कैलाली,माघ,१८-  क्षेत्रीय निर्वाचन कार्यालय कैलालीमा दल दर्ता गर्ने अन्तिम म्याद सोमाबारसम्म २६ दल दर्ता भएका छन ।स्थानीय निर्वाचनको चर्चा चलिरहेका बेला जिल्लामा यसपालि १० दल घटेको निर्वाचन कार्यालयले जनाएको छ । संविधानसभाको दोस्रो निर्वाचनमा कैलालीमा प्रत्यक्ष निर्वाचनका लागि ३६ र समानुपातिकतर्फ धेरै दल सहभागी थिए ।दल दर्ताको अन्तिम दिन नयाँ शक्ति नेपालले पनि क्षेत्रीय निर्वाचन […]

एक सयभन्दा बढी नयाँ कुष्ठरोगी फेला

बर्दिया,माघ १८-कुष्ठरोग निवारण अभियानअन्तर्गत यही माघ १० गतेदेखि हालसम्म जिल्लामा एक सय जना कुष्ठरोगी फेला परेका छन् । कुष्ठ रोग निवारणका लागि सञ्चालित अभियानअन्तर्गत बर्दियामा सोमबारसम्म एक सय २० नयाँ कुष्ठरोगी फेला परेकामा २७ जनामा एमबी र ९० जनामा पिबी प्रकार देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । तीन जनाको भने विस्तृत रुपमा जाँच गर्न […]

सर्वोच्चको आदेशः धुलोधुँवा नउड्ने गरी निर्माण गर्नू

काठमाडौँ, माघ १८-सर्वोच्च अदालतले धुलोधुँवा नउड्ने गरी भौतिक निर्माण कार्य गर्न(गराउन सरोकारवाला निकायहरूलाई आदेश दिएको छ। न्यायाधीश डा। आनन्दमोहन भट्टराईको एकल इजलासले सोमबार उपत्यकाका काठमाडौँ महानगरपालिका, ललितपुर उपमहानगरपालिका र भक्तपुर नगरपालिका, खानेपानी तथा ढल निकास विभाग र काठमाडौं उपत्यका खानेपानी लिमिटेडसमेतको नाममा यस्तो अन्तरिम आदेश जारी गरेको हो। धुलोधुँवा नउड्ने गरी तदारूकतासाथ निर्माण कार्य सम्पन्न […]