जवान युवतीसँग जब कालिदासले पानी मागे (रोचक संवादसहित )

कालिदास एकपटक भ्रमणको क्रममा एउटा गाउँमा पुगे । उनी एकदमै तिर्खाएका थिए । एउटा घरको ढोकामा पुगेर उनले पानी मागे । ढोका उभिएकी एक युवती र ज्ञान हासिल गरेर चर्चित भइसकेका कालिदासको बीच रोचक संवाद भयो । कालिदास स् कृपया, पानी दिएर पुण्य कमाउनुहोस् । युवती स् मैले तपाईंलाई चिनेकै छैन । पहिला आफ्नो परिचय […]

कतै यी ११ बानी तपाइँमा पनि त छैन रु आजै हटाउनुहोस्

आफूलाई सबैले मन पराउन् भनेर मानिसले धेरै क्रियाकलाप गर्छन् । तर तिनै क्रियाकलापका कारण आफू अप्रिय भएको मानिसलाई थाहा नहुन पनि सक्छ । त्यसकारण यहाँ यस्ता केही क्रियाकलाप वा बानीबारे जानकारी दिइएको छ जसका कारण तपाइँलाई धेरैले मन नपराउन सक्दछन् । १. फेसबुकमा धेरै फोटो हाल्ने हालै गरिएको एक अध्ययनले जुन मानिसले फेसबुकमा बढी फोटो […]

युवतीले भगवानसँग सोधिछन्, ‘हे ईश्वर १ प्रेम के हो रु’ जवाफले सबैको आँखा खुल्छ

युवतीले भगवानसँग सोधिछन्, ‘हे ईश्वर १ प्रेम के हो रु’ जवाफले सबैको आँखा खुल्छ । त्यसपछि भगवानले भनेछन्, ‘बगैँचामा जाऊ अनि त्यहाँबाट एउटा सुन्दर फूल टिपेर ल्याऊ । त्यसपछि उनी नजिकै रहेको बगैँचामा गइन् । त्यहाँ उनलाई एउटा फूल राम्रो लाग्यो र मन पनि पर्‍यो । तर उनी त्यो भन्दा अझै राम्रो फूल पाउन चाहन्थिन् […]

संसारभर लोकप्रिय कौवा र मयूरको कथा, जसले तपाइँको आँखा खोलिदिन्छ

जंगलमा एउटा काग बस्दथ्यो । ऊ निकै खुसी थियो । यत्तिकैमा एकदिन उसले एउटा सेतो हाँस देख्यो । हाँसलाई नजिकबाट नियाल्दै उसले सोच्यो, ‘यो हाँस कति सेतो छ, तर म यस्तो कालो । यो त संसारकै सबैभन्दा खुसी र सुन्दर चरा होला ।’ उसले हाँसलाई भेटेर यो कुरा सुनायो । कागको कुरा सुनिसकेपछि हाँसले भन्यो, […]

कल्पना नै नगरेका यी पाँच फाइदा जानेपछि आलुको बोक्रा कसैले फाल्दैन

आलुलाई तरकारीहरुको राजा मानिन्छ, किनकी आलु हरेक प्रकारको परिकारमा मिसाउन सकिन्छ । त्यसैले आलु त सबैले खानु नै भएको छ, तर कहिले आलुको बोक्रा खानेबारे सोच्नु भएको छ ? यदि अहिलेसम्म सोच्नु भएको छैन भने अब सोच्नुहोस् !अब आलु पकाउँदा बोक्रालाई खेर फाल्न छाडिदिनुस् । यसले विभिन्न प्रकारका बिमारीहरुबाट टाढा राख्न सक्छ । के-के छन् त […]

प्याजको चिया पिउनुहोस्, तिव्र गतिमा तौल घटाउनुहोस्

तपाईंले अहिलेसम्म पक्कैपनि प्याजको चियाको बारेमा केही सुन्नुभएको छैन हो । तर प्याजको चिया मानव स्वास्थ्यको लागि फाइदाजनक हुन्छ । प्याजको चियाले तौल घटाउनुका साथै मधुमेहको समस्यालाई पनि न्यूनिकरण गर्दछ । प्याजको चिया प्याजको बोक्राबाट बनाउन सकिन्छ । यसमा क्वेरसेटिन नामको पिग्मेन्ट हुन्छ जसले मानव स्वास्थ्यमा अत्यधिक फाइदा पुर्याउँछ । यसले शरीरमा रगतलाई जम्न दिँदैन […]

अदुवाका फाइदै फाइदा उपयोग गर्नुहोस्

रुघाखोकी लाग्दा २० ग्राम अदुवाको रसमा २ चम्चा मह मिसाएर बिहान–बेलुका सेवन गरेमा फाइदा गर्दछ । एक चम्चा अदुवाको रसमा 1. एक चम्चा मह मिसाई फिटेर बिहान र बेलुका मनतातो पानीमा खाने गरेमा दम खोकी ठीक हुन्छ । 2.चिसोको बाथ र कम्मर दुखेमा आधा चम्चा सुठोको धुलो, दुई चम्चा गोखरु एक गिलास पानीमा पकाएर आवश्यकताअनुसार […]

कपालमा चाया परेर हैरान हुनुहुन्छ भने यी घरेलु तरिका अपनाउनुस्

 प्रशस्त मात्रामा स्याम्पुको प्रयोगनगरेको अवस्थामा  वा तनाब, मौसम परिवर्तन लगायतका कारण कपालमा चाया पर्ने गर्छ ।  चाँयाले हरेक उमेर समुहका मानिसलाई दुःख दिइरहेको छ । गर्मी समय होस् या जाडो मौसम चाँयाको समस्याले सताइरहेको हुन्छ । यसले कपाललाई मात्रै होईन डन्डिफोर लगायतका समस्याले अनुहारमा समेत असर गर्छ ।यदि यस्तौ समस्याबाट जुधिरहनुभएको छ भने यी घरेलु […]

कलेजोमा बोसो जम्ने समस्या बढ्दो, स्वस्थ राख्ने तरिका

आजकालको बदलिदो जीवनशैलीले अनेकन रोग नित्याएको छ । खानपानमा ध्यान नदिदा शरीर शरीर नभएर रोगको घर जस्तो भएको छ । पछिल्ला दिनहरुमा कलेजोमा बोसो जम्ने समस्या बढेर गएको छ । वीर अस्पतालका पेट तथा कलेजो रोग विशेषज्ञ प्रा डा विधाननिधि पौडेलका अनुसार कलेजोमा केही मात्रामा बोसो हुनु स्वभाविक भए पनि १० प्रतिशतभन्दा बढी बोसो छ […]

गायक थापाको नयाँ गीती कोशेली “नेपालका नेता “बजारमा आउँदै।

काठमाण्डौ, भदौ, २३ – लोक दोहोरी क्षेत्रमा छोटो समयमा नै छुट्टै पहिचान बनाउन सफल लोक दोहोरी गायक गोपालजंग थापा आफ्नो अर्को सांगितिक कोशेली ‘नेपालका नेता’को साथमा बजारमा आउने भएका छन । लोकदोहोरी गीत अन टेस्ट हुँ म छैन लभरबाट सांगीतिक क्षेत्रमा प्रवेश गरेका थापाले त्यसपछि क्रमश, बरपिपल छायाले, धेरै भए फटाह जाली बजारमा ल्याईसकेका छन् […]