ओकिनावा,भदौ,२९-वैदिक सनातन हिन्दु नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा आज (सेप्टेम्बर १४) तारिख जापानको ओकिनावामा बृहत् तीज सांस्कृतिक कार्यक्रम आयोजना हुँदैछ। “Team Everest Okinawa” को आयोजनामा हुने उक्त कार्यक्रम दिउँसो ३:०० बजेदेखि साँझ ६:३० बजेसम्म सञ्चालन हुनेछ।कार्यक्रम Makishi Station नजिकै रहेको Union को माथिल्लो तेस्रो तल्लामा आयोजना गरिने आयोजकले जनाएको छ। तीजको मौलिक संस्कृति, […]
संस्कृती,धर्म
आज हरितालिका तिज : देशदेखि परदेशसम्म तीजको उल्लास
काठमाडौं,भदौ,२९-आज हरितालिका तिज मनाईदै। हिन्दु नेपाली महिला दिदिबहिनीहरुको महान चाड अर्थात महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक पर्व हरितालिका तीज आज नेपालसहित विश्वका विभिन्न देशमा रहेका नेपाली आमा-दिदीबहिनीहरूले श्रद्धा, उत्साह र उमंगका साथ मनाउँदैछन्। तीजको अवसरमा नेपाली महिलाहरूले परम्परागत रातो पहिरन, गरगहना तथा श्रृंगारमा सजिएर शिव-पार्वतीको पूजा-आराधना गर्ने, व्रत बस्ने तथा सुख, शान्ति र समृद्धिको कामना गर्ने परम्परा […]
आज बुवाको मुख हेर्ने दिन : जन्मदेखि जीवनभर साथ दिने पिताप्रति सम्मान प्रकट गरिँदै
काठमाडौं,भदौ,२६-नेपाली समाजमा विशेष धार्मिक तथा सांस्कृतिक महत्व बोकेको कुशे औंसी अर्थात् बुवाको मुख हेर्ने दिन आज विभिन्न विधि तथा परम्पराअनुसार देश तथा विदेशमा एकै साथ मनाइँदैछ। यस अवसरमा छोराछोरीले आफ्ना बुवालाई मिठा परिकार तथा उपहार प्रदान गर्दै सम्मान र श्रद्धा व्यक्त गर्ने तथा बुवाबाट आशीर्वाद लिने प्रचलन छ। बुवाको प्रत्यक्ष दर्शन गर्न सम्भव नभएकाहरूले फोन […]
नेपाल मगर संघ जापाननले यस वर्ष पनि भुम्या पर्व मनाउदै
टोकियो,चैत्र,२६-नेपाल मगर संघ केन्द्रिय समिति जापानले भुम्या पर्व मनाउने भएको छ। हरेक वर्ष जस्तै यस वर्ष पनि भुम्या पर्व संगै बाबिक्यू (BBQ) वनभोज कार्यक्रमगरि मनाउन लागेको नेपाल मगर संघ जापानका अध्यक्ष भिक्टर ठाडा मगरले जानकारी दिनुभयो। उहाँका अनुसार भुम्या पर्वमा भूमिलाई देवताको रुपमा पूजा गर्ने गरीन्छ।भूमिको पूजाले प्राकृतिक विपत्तिबाट बचिने जनविश्वास रहेको हुनाले पुर्खौ देखी […]
टोकियोमा आज मगर संघले माघे संक्रान्ती पर्व मनाउदै
टोकियो,माघ,४-नेपाल मगर संघ केन्द्रिय समिती जापानले आज आईतवारका दिन माघे संक्रान्ती पर्व मनाउदै छ। प्रवासमा रहेका नेपाली मगर समुदाय लगायत गैर नेपालीजनलाई समेट्दै हाम्रो भाषा,भेषभुषा, कला , संस्कृतिको पहिचानलाई संरक्षण र सम्बर्धन गर्दै सामाजिक न्याय, एकता र सद्भावलाई कायम राख्ने उद्देश्यका साथ नेपाल मगर संघ जापानको केन्द्रिय समितीले आज टोकियो स्थित नाकानो जिरो हलमा माघे […]
फुकुओकामा माघे संक्रान्ती कार्यक्रम भव्य रुपमा सम्पन्न
टोकियो,माघ,२-फुकुओकामा माघे संक्रान्ती कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। नेपाल मगर संघ जापानको क्षेत्रीय समिति क्यूस्यूले आयोजना गरेको माघे संक्रान्ती विशेष साँस्कृतिक साँझ कार्यक्रम सम्पन्न भएको हो। फुकुओकामा माघे सक्रान्ती कार्यक्रम सफलता पुर्वक सकिएको र कार्यक्रममा चार सय भन्दा बढीको हाराहारीमा दर्शकको उपस्थित रहेको नेपाल मगर संघ क्षेत्रीय समिती क्यूस्यूका अध्यक्ष यूकेश राना मगरले जानकारी […]
फुकुओकामा आज माघे संक्रान्ती पर्व मनाईदै
टोकियो,माघ,२-नेपाल मगर संघ जापान क्षेत्रिय समिति क्यूशु जापानले आज माघे संक्रान्ती पर्व मनाउदै छ। नेपाल मगर संघ जापानको केन्द्रिय समिती र क्षेत्रिय समिती क्यूशुको संयुक्त आयोजनामा माघे संक्रान्ति विशेष साँस्कृतिक साँझ कार्यक्रम आज शुक्रबारका दिन मनाउन लागेको हो। प्रवासमा रहेका नेपाली मगर समुदाय लगायत गैर नेपालीजनलाई समेट्दै यो सांस्कृतिक साँझ कार्यक्रम गर्न लागेको हो।मगर समुदायले […]
नेपाल मगर संघ क्षेत्रीय समिति ओकिनावाले आज माघे संक्रान्ती पर्व मनाउदै
टोकियो,माघ,१-नेपाल मगर संघ क्षेत्रिय समिति ओकिनावा जापानले आज माघे संक्रान्ती पर्व मनाउदै छ। नेपाल मगर संघ जापानको केन्द्रिय समिती र ओकिनावा केनको क्षेत्रिय समितीको संयुक्त आयोजनामा माघे संक्रान्ति विशेष साँस्कृतिक साँझ कार्यक्रम आज बिहिवारका दिन मनाउन लागेको हो। प्रवासमा रहेका नेपाली मगर समुदाय लगायत गैर नेपालीजनलाई समेट्दै यो सांस्कृतिक साँझ कार्यक्रम गर्न लागेको हो।मगर समुदायले […]
टोकियोमा हुने माघे संक्रान्ती कार्यक्रमको तयारी पुरा
टोकियो,पुस,२७-जापानको राजधानी टोकियोमा आउने जनवरी १८ तारिख हुने माघे संक्रान्ती विशेष साँस्कृतिक साँझ कार्यक्रमको तयारी पुरा भएको नेपाल मगर संघ केन्द्रिय समितिले आज पत्रकार सम्मेलन गरि जानकारी दिएको छ। पत्रकार सम्मेलनमा बोल्दै “नेपाल मगर संघ केन्द्रिय समिति जापानका अध्यक्ष भिक्टर ठाडा मगरले भन्नभयो” यस वर्ष नेपालको प्रथम शहिद लखन थापाको सम्झनामा लखन साँस्कृतिक संग्राहलय निमार्णमा सहयोगार्थ […]
नेपाल मगर संघ क्षेत्रिय समिति सिजुओकाले आज माघे संक्रान्ती पर्व मनाउदै
टोकियो,पुस,२६-नेपाल मगर संघ क्षेत्रिय समिति सिजुओका जापानले आज माघे संक्रान्ती पर्व मनाउदै छ। नेपाल मगर संघ जापानको केन्द्रिय समिती र सिजुओका केनको क्षेत्रिय समितीको संयुक्त आयोजनामा भएको माघे संक्रान्ति विशेष साँस्कृतिक साँझ कार्यक्रम आज शनिबार दिन मनाउन लागेको हो। प्रवासमा रहेका नेपाली मगर समुदाय लगायत गैर नेपालीजनलाई समेट्दै यो सांस्कृतिक साँझ कार्यक्रम गर्न लागेको मगर […]










