दाङ जिल्लामा क्यान्सरको अवस्था नाजुक

रोशन घर्ती/ दाङ,फाल्गुन,१९- दाङ जिल्लामा क्यान्सरको अवस्था नाजुक भएको जिल्ला जनस्वास्थ्य कार्यालय घोराहीले बताएको छ । सरकारले पछिल्लो समययता आठ प्रकारका नसर्ने रोगका लागी उपचार खर्च दिने भएपछि जिल्ला जनस्वास्थ्य कार्यालय दाङमा पनि सिफारिस लिन आउनेको सङख्या दिनानुदिन बढदै गएको सुचना अधिकृत मदन पौडेल बताउनुभएको हो । पछिल्लो समय जनता जागुरुक भएको र साथै जिल्लामा […]

नेपालगञ्जको सडक, नाला निर्माणका लागि सम्झौता

नेपालगञ्ज, फागुन,१८- नेपालगञ्जको भित्री सडक तथा ढल,नाला निर्माणका लागि औपचारिक रुपमा लिखित ठेक्का सम्झौता गरिएको छ । नगर भित्रको सडक, नाला निर्माण कार्यको जिम्मा पाएको कालिका जेडी्टएसजे जेभीसँग नेपालगञ्ज उपमहानगरपालिकाले ठेक्का सम्झौता गरेको हो । उपमहानगरपालिकाको तर्फवाट प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल र कालिकाको तर्फवाट निर्देशक युवराज क्षेत्रीेवीच सम्झौता भएको हो । नेपालगञ्ज उप–महानगरपालिका अन्तर्गत […]

राष्ट्रपतिमा विद्या भण्डारी नै दोहोरिने

काठमाडौं,फागुन,१८- वाम गठबन्धनले राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई नै दोहोर्‍याउने भएको छ । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक गरेसँगै गठबन्धनले वर्तमान राष्ट्रपति भण्डारीलाई नै राष्ट्रपतिको उम्मेदवार बनाउने तयारी गरेको हो । फागुन २९ मा राष्ट्रपति निर्वाचन हुने कार्यक्रम छ । संघीय संसद् र प्रदेश संसद्का सांसदहरू राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका मतदाता भएकाले गठबन्धनसँग स्पष्ट बहुमत छ […]

३ मन्त्रालय मागेपछि सत्तारुढ दल र फोरमबीचको वार्ता निष्कर्षविहीन

काठमाडौं,फागुन,१७- एमाले-माओवादी र संघीय समाजवादी फोरमबीच मन्त्रालयमा भागबण्डा नमिल्दा वार्ता विना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री निवास वालुबाररमा भएको वार्तामा फोरमले ३ मन्त्रालय माग गरेकोमा एमाले-माओवादीले २ मन्त्रालय मात्र दिने बताएपछि सहमति जुट्न नसकेको हो । सुरुमा एक मन्त्री र एक राज्यमन्त्री दिन तयार भएको बामगठबन्धन लचिलो हुँदै २ मन्त्रालय दिन तयार भएको थियो । […]

सिरियामा बम बिस्फोटमा मृत्यु भएका बालबालिकाको सम्झनामा कोहोलपुरमा दिप प्रज्वलन

डम्मर थापा मगर/  कोहोलपुर,फागुन,१६- कोहोलपुरको गोल पार्कमा सिरियामा गराईएको बम बिस्फोटमा मारिएका निर्दोष बालबालिकाहरुको सम्झनामा दिप प्रज्वलन गरिएको छ । एकता बुढाथोकिको संयोजकत्वमा मोर्डन आर्टिस्ट संस्थाद्वारा उक्त दिप प्रज्वलन कार्यक्रम कोहोलपुरको गोलपार्कमा गरिएको हो । मंगलबार साँझ ६ बजे करिब ४५ जनाको उपस्थितिमा उक्त दिप प्रज्वलन कार्यक्रम संगसंगै सिरियामा गराईएको बम बिस्फोटमा मारिएका निर्दोष बालबालिकाहरुको […]

नेपाल मगर संघको २६ औं राष्ट्रिय सम्मेलनमा सहभागी हुन भोली मिलन मगर सहित ३ जना नेपाल प्रस्थान गर्ने

जापान ,फागुन,१४- नेपाल मगर संघले २६ औं राष्ट्रिय सम्मेलन तथा मगरात प्राप्ती सम्मेलन-२०७४ मनाउने भएको छ । संघले काठमाण्डौंमा यहि फागुन १५ गते देखी १७ गते सम्म राष्ट्रिय सम्मेलन मनाउन लागेको जानकारी दिएको छ । मगर संघले राष्ट्रिय सम्मेलनमा मगर भाषालाई राज्यको सबै तहमा सरकारी कामकाजको अधिकारसहित राष्ट्रिय भाषाको मान्यता दिनुपर्ने, लखन थापामगरलाई राज्यले प्रथम सहिदको सम्मान दिनुपर्ने, मगर […]

फरार रहेका रेशम चौधरीले गरे आत्मसमर्पण

कैलाली,फागुन,१४- टीकापुर घटना भए पछि फरार रहेका रेशम चौधरीले अदालतसामू आत्मसमर्पण गर्नु भएको छ । चौधरी आज जिल्ला अदालत कैलालीमा हाजिर हुनु भएको हो । फरार रहेकै अवस्थामा राष्ट्रिय जनता पार्टीबाट कैलाली १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका चौधरी भारी मतान्तरले विजयी हुनु भएको थियो । तर, चुनाव जिते पनी  प्रमाणपत्र भने पाएका छैनन् । वारेसमार्फत […]

सिरियामा ५०० भन्दा बढी बालबालीका मारिए

दमास्कस, फागुन,१४- लामो समयदेखि हिंसाको चपेटामा पर्दै आएको सिरियामा एक साता यतामात्र ५०० भन्दा बढी बालबालिका मारिएको विभिन्न समाचार एजेन्सीले जनाएका छन् । राजधानी दमास्कस नजिकैको गुटा सहरमा सिरियाली सेनाले गरेको हवाई आक्रमणमा ठूलो जनधनको क्षति भएको बताइएको छ । सो क्षेत्र अन्तर्राष्ट्रिय आतंकवादी समूह (आइएस) को अन्तिम गढ मानिएको छ ।सिरियाली सेना र रुसले […]

प्रधानमन्त्री भएको ११ दिनपछि आज मन्त्रिपरिषद् स्तार गर्दै : ओली

काठमाडौं,फागुन,१४- प्रधानमन्त्री केपी ओलीले आफू प्रधानमन्त्री नियुक्त भएको ११ दिनपछि आज मन्त्रिपरिषद् विस्तार गर्न लाग्नु भएको छ । पार्टी एकतामा सहमत माओवादी र आफ्नै पार्टी नेतालाई समेटेर प्रधानमन्त्रीले दो श्रो चरणमा सोमबार मन्त्रिपरिषद् विस्तार गर्न लाग्नु भएको हो । मन्त्रिपरिषद् विस्तारको तयारीका लागि एमाले–माओवादी दुवैले आइतबार आ–आफ्ना पार्टी नेतासँग सामूहिक, एक्लाएक्लै छलफलसमेत गरी आन्तरिक तयारी […]

“आमाको काख” बोलको गित सार्बजनिक

काठमाण्डौं,फाल्गुन,१४- सांगीतिक बजारमा एउटा फरक किसिमको गीत “आमाको काख” सार्बजनिक भएको छ ।आमाले संसार छोडेर गएपछि छोरीले पाएको दुख , एक्लो पन, पिडालाइ शब्द सिर्जना गरि गायीका लक्ष्मी तुलाधरले एकल गीत मार्फत आफ्नो कथा व्यथा दर्शक माझ पोखिकी छिन । साच्चिकै भन्नु पर्दा गायीका लक्ष्मी तुलाधरको यो वास्तविक घटनामा आधारित गीत समेत रहेको गायिका बताउछिन […]