बुद्ध युवा क्लब कोरियनपुरको अध्यक्षमा खड्का चयन

ज्ञानु सङ्गम खड्का/ नेपालगन्ज,फाल्गुन,१२- बुद्ध युवा क्लब कोरियनपुरको अध्यक्षमा युवराज खड्का(सुरज) चयन भएका छन। शनिबार सम्पन्न भएको क्लबको साधारण सभाले खड्काको नेतृत्वमा ११ सद्स्सिय नयाँ नेतृत्व चयन गरेको हो। क्लबको उपाध्यक्षमा मोहन सिह थापा , सचिवमा तरुन बज्राचार्य , सह सचिवमा गिता आचार्य र कोषाध्यक्षमा केशब बहादुर गुरुङ चयन भएका छन। क्लबको सद्स्यमा माधवा जिसी , […]

अक्षरा जुनियर स्कुल प्रिन्सेस २०१८ को आवेदन फारम खुल्ला

काठमाडौं,फाल्गुन,११- वार्षिक परीक्षा पछि एक महिना फुर्सदमा रहने बालिकाहरुको प्रतिभा प्रस्तुति तथा व्यक्तित्व विकाशका लागि सिजन मिडियाले विगत ७ वर्ष देखि निरन्तर रुपमा कक्षा २ देखि ७ सम्म अध्ययनरत छात्राहरुमा लक्षित अक्षरा जुनीयर स्कुल प्रिन्सेस प्रतियोगिता आयोजना गर्ने भएको छ । यस वर्ष देखि कक्षा ८ र ९ मा अध्ययनरत छात्राहरुलाई पनि समावेश गर्ने गरि […]

बाल विवाह बिरुद्ध बिद्यार्थीहरुको सामुहिक प्रतिबद्धता

बाँके,फाल्गुन,११- बाल बिवाह नगर्ने र गर्न नदिने बिद्यार्थीहरुले एक कार्यक्रमका बिच प्रतिबद्धता गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२ स्थित श्री बागेश्वरी आधारभुत बिद्यालय र वडा नं. १० स्थित श्री युद्ध संस्कृत माबिका बिद्यार्थीहरुले यस्तो प्रतिबद्धता गरेका हुन । पहिलेको तुलनामा अहिले बाल बिवाहको घट्ना न्यून हुदै गएको भन्दै अब पूर्ण रुपमा बन्द गर्न […]

सुदुरपश्चिमेली नेपाली समाज भारतको पहीलो वार्षीकोत्सव सम्पन्न

मिलन मगर / भारतमा,फाल्गुन,९- सुदुरपश्चिमेली समाजले यहि फाल्गुन ६ गते भारतमा पहीलो वार्षीकोत्सव धुमधाम संग  मनाएको छ । श्री बासु देब जोशी को सभापतीत्वमा रहेको सो कार्यक्रममा शुश्री सम्झना साहीको प्रमुख अतीथीमा सम्पन्न गरेको थीयो । कार्क्रमको थालनी नेपाली राष्ट्रीय गीत बाट भएको थीयो भने सुदुरपश्चिमेली नेपाली समाज भारतको स्थापना दीवश केक काटेर मनाइएको थियो ।कार्यक्रममा प्रमुख अथीती […]

नगरको सडक, नाला निर्माण प्रक्रिया शुरु

नेपालगञ्ज,फागुन, ८- नेपालगन्ज नगर क्षेत्रको सडक तथा ढल÷नाला निर्माण प्रक्रिया शुरु भएको छ । एशियाली विकास बैंकको सहयोगमा नेपालगन्ज उपमहानगरपालिकामा सञ्चालित क्षेत्रीय शहरी विकास आयोजना परियोजना कार्यान्वयन इकाई मार्फत नेपालगञ्ज उपमहानगरपालिकाका अधिकांस सडक तथा नाला निर्माण हुने भएको हो । परियोजना कार्यान्वयन इकाईले आशय पत्र सूचना सार्वजनिक गरेपछि निर्माण प्रक्रियाले औपचारिकता पाएको हो । कालिका […]

एमाले-माओवादी बिच ७ बुँदे सहमतीमा हस्ताक्षर

काठमाण्डौं,फाल्गु,७- एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने ऐतिहासिक सहमती भएको छ। सोमबार राती प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल कम्युनिष्ट पार्टी नाम राखेर एकता गर्ने सात बुँदे सहमतीमा हस्ताक्षर भएको छ। पार्टी एकता सहमती पत्रमा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित पार्टी एकता संयोजन समितिमा रहेका एमाले नेता […]

युएण्टोको अध्यक्षमा अधिकारी निर्वाचित

काठमाडौं,फाल्गुन,७- एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)को अध्यक्षमा शंकर अधिकारी निर्वाचित भएका छन् । संगठनको पाँचौं राष्ट्रिय सम्मेलनले अधिकारीको अध्यक्षतामा १५ सदस्यीय पदाधिकारी निर्वाचित गरेको हो ।निर्वाचित अन्य पदाधिकारीहरुमा उपाध्यक्ष ऋषिराम चापागाई(चितवन), महिला उपाध्यक्ष नानुमाया पराजुली(लमजुङ) र खुला उपाध्यक्ष बसन्त अधिकारी(दाङ) रहेका छन् । यसैगरी सम्मेलनले सातै प्रदेशबाट एक–एकजना उपाध्यक्ष निर्वाचित गरेको छ । जहाँ प्रदेश […]

मन्त्री भएको तीन दिनमै केपि लाई साथ दिन सडक मा निस्किए लालबाबु

काठमाण्डौ,फागुन,६- काठमाडौँ महानगरपालिका–३१ मीनभवनस्थित आलोकनगरका महिला फोहोर टोल सफा गर्न झण्डै वर्ष दिन अघिदेखि जुटे । टोलका महिला जुटेर सफाइ अभियानमा लागे । ४५ हप्तामा बल्ल आज टोल फोहोरमुक्त घोषणा गरियो ।आलोकनगरका ठाउँ ठाउँमा डोको बाँधेर राखिएको छ । स्थानीयवासीले त्यही डोकामा ल्याएर फोहर हाल्न थालेपछि सो क्षेत्रमा मास्कबिना हिँड्न सकिने अवस्थामा पुगेका छन् । […]

विमान दुर्घटनामा हुँदा ६६ को मृत्यु

तेहेरान फागुन,६- इरानमा विमान दुर्घटना हुँदा ६६ जनाकाे मृत्यु भएकाे छ। असिमान एयरलाइन्सकाे साे जहाज दुर्घटनामा एक बालिकाकाे समेत ज्यान गएकाे अधिकारीहरूले जनाएका छन्। मध्य इरानस्थित पहाडी क्षेत्रमा विमान दुर्घटना भएकाे स्थानीय मिडियालाइ उदृत गर्दै बीबीसीले जनाएकाे छ। स्थानीय सञ्चार माध्यमहरुले सो बिमान राजधानी तेहरानबाट दक्षिण पश्चिमस्थित यसुज शहरतर्फ जाँदै गरेको बताएका छन्। बिमान सेमिरोम […]

आज पार्टी एकता संयोजन समितिको बैठक बस्ने

काठमाडाैँ,फागुन,६- एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक आज बस्ने भएको छ । सिद्धान्त तथा पदीय भागबण्डामा कुरा अड्किँदा गएको बुधबारपछि बस्न नसकेकाे एकता संयोजन समितिको बैठक आज बस्न लागेको हो । पार्टी एकता र सरकार गठनलाई प्याकेजमा सहमति गरेका अध्यक्ष द्वय ओली र दाहालको निर्णयलाई अन्तिमरुप दिन आज बस्न लागेको नेताहरुले बताएका […]