लाल्टिन’ रिलिज, दया र प्रियंकाको स्टारडमको परिक्षा

काठमाण्डौ,जेठ,२७- केहि वर्ष यता नेपाली चलचित्रमा निकै चर्चा कमाएका नायक दयाहाङ राइको स्टारडम खस्किएको चर्चा नेपाली चलचित्र बजारमा हुन थालेको छ । अफर आएका सबै चलचित्रमा काम गरेकै कारण दयाको चलचित्रप्रति दर्शकमा कौतुहलता हराएको विश्लेषण हुन थालेको छ । धेरै हदसम्म यो सही पनि हो । तर, निर्माता भानु प्रताप भने उनै दयाको स्टारडम र […]

थापाको उत्कृष्ट अभिनयमा “म मरेको खबर” बजारमा

सिर्जना बर्देवा, ओखलढुङगा,जेठ,२७- नेपाली मोडलिंग क्षेत्रका चर्चित मोडल बुद्धबिर थापाको अभिनयमा उत्कृष्ट लोक दोहोरी गितको म्युजिक भिडियो सार्बजनिक भएको छ । साउदि मलेशिया भाग–३ एल्बम “म मरेको खबर ” भर्खरै मात्र बजारमा आएको हो । साउदि मलेशिया, ए पियारी भाग–२ लगायतका गितहरुमा सफलता मिले संगै भाग–३ मा पनि थापाको उत्कृष्ट अभिनय रहेको छ । परदेशीहरुको […]

जिल्लाको स्वास्थ्य विकासको लागी सधैँ लागी रहने डाक्डर :विश्वकर्मा

रमित बि.क. बाजुरा,जेष्ठ,२७- जिल्ला स्वास्थ्य कार्यालय बाजुराको प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले बाजुरा जिल्लाको स्वास्थ्य विकासका लागी सधैँ लागी रहने बचन दिनुभएको छ । शुक्रबार बडिमालिका नगरपालिका साविकको जुगाडा गाविसको १४ औँ पूर्ण खोप युक्त गाविस घोषणाको प्रमुख अथितिको आसनबाट संबोधन गदै उहाँले यस्तो बताउनुभएको छ । आफु जिल्लाबासी भएको र जिल्लाबासी सबैले सहयोग गरे जिल्लाको […]

प्रवासी नेपाली मंच ईजरायलको पहिलो बार्षिक उत्सवका लागि एमाले पोलिटब्यूरो सदस्य बिन्दा पाण्डे ईजरायल आउने

दिनेश खड्का खप्तडी ईजरायल,जेठ,२७- जनताको बहुदलीय जनवादको मागदर्शनमा समृद्ध नेपालको निर्माण गरौ’प्रवासी नेपालीको आवस्यकता नेकपा एमालेमा सहभागिता अनेकतामा एकता प्रवासी नेपाली हरुको प्रतिबद्धता लाई आत्मसात गर्दै प्रवासी नेपाली मंच इजरायलले आफ्नो प्रथम वार्षिक उत्सब तथा अन्तर्क्रिया कार्यक्रम गर्ने भएको छ । उक्त कार्यक्रम जुन २३ शुक्रबार इजरायलमा हुने छ भने आयोजित कार्यक्रमका लागि प्रमुख अतिथिको […]

दोस्रो चरणको निर्वाचनका लागि नेपालगंजमा मतदाता शिक्षा

मधुपौडेल, बाँके,जेठ,२६- दोस्रो चरणको निर्वाचनका लागि यती बेला नेपालगंजमा उपमहानगर कार्यपालिकाका वडाहरुमा मतदाता शिक्षा देखि लिएर मतदानका लागि निर्देशिका पोष्टर टास गर्ने काम भैरहेका छ । पोष्टरहरु पा“च प्रकारका भएको तथा स्थानिय वासीलाई सरलर सहजका लागि उद्धु तथा अवधि भाषामा पनि छापिएका पोष्टरहरु टास्ने काम वडाहरुमा भएको छ ।  । खास गरी वडा पहिलो चरणको […]

दर्जनबढी काँग्रेसका कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

मधुपौडेल बाँके,जेठ,२६- नेपाली काँग्रेस क्षेत्रिय महाधिवेशन प्रतिनिधि अमर खड्का माअाेवादि केन्द्रमा प्रवेश गरेका छन । बाँके जिल्ला पुर्व संगठन प्रमुख समेत भईसकेमा खड्का लगाएत दर्जनबढि जिल्लास्तरिय नेता तथा कार्यकर्ताहरू माअाेवादि केन्द्रमा समाहित भएका हुन । खड्का सहित तरूण दल जिल्ला काेषाध्यक्ष गैरव श्रेष्ठ पनि काँग्रेस परित्याग गरि माअाेवादिमा प्रवेश गरेका छन । आज शुक्रबार नेपालगन्जमा […]

रुकुम कांग्रेसका १९ जना कारबाहीमा

नरेश खड्का, दाङ,जेठ,२६- चुनावमा असहयोग गरेको भन्दै रुकुम कांग्रेसका १९ जना कारबाही मा परेका छन् । गत वैशाख ३१ गते सम्पन्न पहिलो चरणको स्थानीय तहको चुनावमा पार्टीलाई अन्तर्घात गरी असहयोग गरेको भन्दै कांग्रेस रुकुमले १९ जना नेता तथा कार्यकर्तालाई कारबाहीको तयारी थालेको छ । निर्वाचनमा पार्टीको निर्णय विपरित गएको र पार्टीले उठाएका उम्मेदवारलाई हराउन सक्रिय रहेको भन्दै […]

दाङको राप्ती उपक्षेत्रीय अस्पताललाई ५ सय वेडको बनाइदै

नरेश खड्का, दाङ,जेठ,२६- राप्ती उपक्षेत्रीय अस्पताल घोराहीले आर्थिक वर्ष २०७२/०७३ मा अस्पतालबाट ७१ हजार बढी बिरामीको स्वास्थ्य उपचार गरेको जनाएको छ । अस्पतालले बिहीबार घोराहीमा पत्रकार भेटघाट कार्यक्रम गरी आर्थिक वर्ष ०७२/०७३ मा ओपिडिबाट ७१ हजार ८ सय ९३ जनाले स्वास्थ्य उपचार गराएको जानकारी दिएको हो । अस्पतालको इमरजेन्सीमा २६ हजार ३ सय ७१ जना […]

राम अन्जानको सिर्जनामा ,गायक राजु परियारकी छोरी दुर्गेश थापा संग मोड्लिंग गर्दै

सिर्जना वर्देवा, ओखलढुङगा,जेठ,२६, चर्चित लोक तथा दोहोरी गायक राजु परियारकी छोरी रेजिना परियार मोड्लिंग क्षेत्रमा उदाएकी छिन् । भर्खरै मात्र सार्बजनिक भएको मौलिक लोक दोहोरी गित “चिसो हावा पिपल छायामा” बोलको गित बाट मोड्लिंग क्षेत्रमा देखिएकी छिन् । चर्चित मोडल दुर्गेश थापा सगं यस म्युजिक भिडियोमा जोडी जमेको छ । प्रबासी गायक बिनोद लामिछानेको प्रस्तुती […]

बिरही र थापाको अभिनयमा परदेशी रुवाउने गित बजारमा

सिर्जना वर्देवा, ओखलढुङगा,जेठ,२५- रामु बिरही र आकृति थापा मगरको अभिनयमा परदेशी रुवाउने गितको म्युजिक भिडियो सार्बजनिक भएको छ । नेपाली लोक सांगितीक बजारमा चिरपरिचित कलाकार बिरही र थापाको उत्कृष्ट अभिनयमा “परदेशीको कहि कतै घर हुदैन ” बोलको म्युजिक भिडियो बजारमा आएको हो । रत्न बुढाक्षेत्रिको उत्कृष्ट शव्द सिर्जनामा रहेको यस गितको लय बिरही स्वयमले गरेका […]