बाँके,पुस ५-जिल्ला कृषि विकास कार्यालय बाँकेले संचालन गरेको नागरिक सहायता कक्षलाई ब्यवस्थित गरि सेवाग्राही मैत्री बनाउनु पर्ने सेवाग्राहीहरुले गुनासो गरेका छन् । ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपालको सहयोगमा बास नेपालगन्जद्धारा संचालीत नेपालमा राष्ट्रिय सदाचार निर्माण परियोजना अन्तरगत जिल्ला कृषि विकास कार्यालयमा आज सम्पन्न गुनासो सुन्ने कार्यक्रम मोवाईल एलाक तथा हेल्पडेस्क कार्यक्रममा सेवालिन आएका सेवाग्राहीहरुले यस्तो बताएका हुन […]
Author: bihani
तिवारी हत्या घटनाको छानबिनमा सरकारले कुनै कसर बाँकी नराख्ने:गृहमन्त्री निधि
काठमाण्डौं,पुस ५-उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले युवा संघ नेपालका रुपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्या घटनाको छानबिनमा सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनुभएको छ । युवा संघ नेपालका अध्यक्ष राजीव पहारी नेतृत्वको टोलीको ध्यानाकर्षण पत्र बुझ्दै गृहमन्त्री निधिले हत्या घटनाबारे तथ्य बाहिर ल्याउने जानकारी दिँदै अपराधीलाई कानुनको कठघरामा उभ्याउने आश्वासन दिनुभएको हो । गृहमन्त्रीलाई ध्यानाकर्षण […]
कर्णालीको दुखका दिन अन्त्य गर्न सरकार लागि परेको :प्रधानमन्त्री दाहाल
हुम्ला,पुस ५-प्रधानमन्त्री पुष्पकमल दाहालले कर्णालीको दुखका दिन अन्त्य गर्न सरकार लागि परेको बताउनु भएको छ । हुम्लाको सिमिकोटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनु भएको हो ।प्रधानमन्त्री दाहालले कर्णालीका जनताको जीवनस्तर उकास्न तथा सुधारका लागि सरकारले विषेश पहल गने बताउनु भयो । उहाँले हुम्लामा जलविद्युत खेल मैदान पर्यटकीय पूर्वाधार निर्माणमा लगायतको योजनामा आवश्यक […]
स्वतन्त्र पत्रकारहरुको छाता संगठन पाल्पामा पनि गठन
पाल्पा,पुस ५-स्वतन्त्र पत्रकारहरूको छाता संगठन स्वतन्त्र पत्रकार संघ पाल्पाको गठन भएको छ । जिल्लामा क्रियाशील विभिन्न सञ्चार माध्यममा आवद्ध पत्रकारहरूको पहिलो भेलाले भोजराज भट्टराईको संयोजक रहने गरी ११ सदस्यीय स्वतन्त्र पत्रकार संघ नेपालको, पाल्पा जिल्ला तदर्थ समिति गठन गरेको छ । समितिको सदस्यहरूमा रामचन्द्र रायमाझी, दामोदर नेपाल, नवराज ज्ञवाली, प्रकाश न्यौपाने, अम्बिका पाण्डे, नवराज बस्याल, […]
जुम्लामा ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु
जुम्ला,पुस ५-जुम्लामा ट्रयाक्टर दुर्घटनामा एक जनाको ज्यान गएको छ । डोल्पाबाट जुम्लाको खलंगाका लागि छुटेको भे १ त ६८४२ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा लंक रोकायाको ज्यान ग्एको प्रहरी नायव उपरीक्षक विष्णु काफ्लेले जानकारी दिनुभयो । दुर्घटनामा मिरा बुढा घाइते हुनुभएको छ । उहाँको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार भइरहेको छ । ट्रयाक्टरमै रहेका […]
पशुचौपाय ब्यवस्थापनको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता
बाँके,पुस ५-पछिल्लो समयमा नेपालगंज बजार देखिएको छाडा पशुचौपायाका कारण सडक दुर्घटना हुने सम्भावनालाई मध्यनजर गर्दै उचित ब्यवस्थापनको माग सहित अधिकारकर्मीहरुले जिल्ला प्रशासन कार्यालय बाँकेमा उजुरी दर्ता गरेका छन् । कानूनी सहयोग तथा परामर्श केन्द्र ल्याक तर्फबाट अधिवक्ता सुनिता शर्मा र गणेशमान केसीका साथै उपभोक्ता हित संरक्षण मञ्च बाँकेका अध्यक्ष बसन्त गौतमले संयुक्त निवेदन मार्फत छाडा […]
राप्रपा बाँकेले आगामी २० गते आम सभा गर्ने
बाँके,पुस ५-राप्रपा बाँकेले आगामी २० गते बृहत आमसभा सफल बनाउन जिम्मेवारी बाँडफाँड गरेको छ । राप्रपा केनिद्रय महामन्त्री डा.धवल सम्शेर राणाको उपस्थितीमा बसेको कार्य सम्पादन समितिको बैठकले आमसभालाई ब्यवस्थीत बनाउन १२ वटा समिति गठन गरेको छ । पार्टीका नगर सचिव बिष्णु सिंह ठकुरीका अनुसार प्रभारप्रसारमा विद्यार्थी संगठन,अतिथी सत्कार र्याली व्यवस्थापनामा युवक संगठन अतिथी सत्कार तथा […]
धमाधम धोका दिँदै पाइलट
काठमाडौं, पुस ५ – प्राविधिक तालिममा करोडौं खर्चिए काममा लगाइएका वरिष्ठ पाइलटले नियम लत्याउँदै बढी तलब सुबिधाको लोभमा धमाधम जागिर छाडेर अन्य कम्पनी जान थालेका छन् ।पछिल्लो केही महिनामा विभिन्न वायुसेवा कम्पनीबाट करिब दर्जन बरिष्ठ पाइलट उड्डयन नियमविपरीत अग्रिम जानकारी बिनै जागिर छाडेर अन्य कम्पनीमा गएरपछि उनीहरुमाथि कारबाही माग गर्दै सम्बद्ध वायुसेवाले नियामक निकाय गुहारेका […]
चुनावी दौडाहामा दल
काठमाडौं, पुस ५- तीनै तहको निर्वाचनका लागि संविधानले निर्धारण गरेको मिति नजिकिदै गर्दा चुनावप्रति सरकारी तयारी शुन्यप्राय छ ।न निर्वाचनसम्बन्धी ऐन निर्माण अघि बढेको छ । न राजनीतिक वातावरण, समयमै चुनाव हुन्छ,हुन्न भन्ने अनिश्चित मात्र होइन, पहिले कुन निर्वाचन गर्ने भन्ने समेत दलीय मतैक्य छैन् । यस्तो बेला मुलुकका जिम्मेवार राजनीतिक दल भने भित्रभित्र चुनाबी […]
नेपाली नम्बर प्लेटका ग्यास बुलेट भन्सारमा रोकिए, व्यापारीलाई क्षतिपूर्ति दिन माग
काठमाडौं, पुस ५- नेपाली नम्बर प्लेटका ग्यास बुलेट भन्सारमा रोकिएका छन् । सरकारले चालु आर्थिक बर्षको बजेटमा नेपाली नम्बर प्लेटका ग्यास बुलेट खरीदमा दुई तिहाई सम्मको भन्सार छुट दिने घोषणा गरेको थियो ।तर भन्सारले प्राविधिक कारण देखाई छुट नदिएर प्रक्रिया अल्झाइरहेको भन्दै नेपाल एल पि ग्यास उद्योग संघले आपत्ति जनाएको छ ।संघले सोमबार पत्रकार सम्मेलन […]










