काठमाडौं,साउन,१-आज विक्रम संवत २०७९ साल साउन महिनाको १ गते आईतवार, (जुलाई १७ तारिख) कृष्ण चतुर्थी, आज कर्कट सङ्क्रान्ती, लुतो फाल्ने दिन, थारु समुदायको गुरिया पर्व पनि रहेको छ। आज साउन १ गते आईतबारको राशीफल मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन सामाजिक कार्यमा मन जानेछ।आज रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ। वित्तिय संस्थाबाट सहयोग पनि […]
Author: bihani
पिएसजी क्लव जापान आईपुग्यौ, ३ मैत्रीपुर्ण खेल खेल्ने
टोकियो,जापान,साउन,१-पेरिस सेन्ट-जर्मेन (पिएसजी) क्लव आज आईतबार जापान टुर आएको छ । पिएसजीको टिम पेरिस देखि कतार एयरवेजको उडान बाट जापान टुर २०२२ को सुरुवातको लागि टोकियो आईपुगेको हो। पिएसजीले जापानमा ३ मैत्रीपुर्ण खेल खेल्नेछ।राइजिङ सनको ल्यान्ड अफ द ल्यान्डमा उनीहरूको पहिलो प्रि-सिजन यात्रा रहेको क्लवले जनाएको छ । जापान टुरमा पिएसजीका स्टाईकर मेस्सी, नेयमार, बाप्पे, […]
आजको राशिफल ।।आषाढ ३० गते बिहिवार ।।
काठमाडौं,आषाढ,३०-आज विक्रम संवत २०७९ साल आषाढ महिनाको ३० गते बिहिवार, (जुलाई १४ तारिख) आज साउन प्रतिपदा तिथी ! आज आषाढ ३० गते बिहिवारको राशीफल मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन छोटो दुरीको लाभदायक यात्रा हुनेछ।धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्।सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष राशिका हुनेहरुका लागि आजको दिन भाग्यशाली […]
स्कटल्याण्डमाथि नेपालको एैतिहासिक पहिलो जित
काठमाडौं,आषाढ,३०-आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा जारी त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले एैतिहासक पहिलो जित दर्ता गरेको छ । बुधबार भएको खेलमा आयोजक स्कटल्याण्डलाई ५ विकेटले हराउँदै नेपालले सिरिजमा पहिलो जित निकालेको हो । स्कटल्याण्डमाथि नेपालको यो ऐतिहासिक जित हो । स्कटल्याण्डविरुद्ध नेपालले पहिलो पटक जित निकालेको हो । यस अघि भएको पहिलो खेलमा नेपाल नामिबियासँग ४० […]
आजको राशिफल ।।आषाढ २९ गते बुधबार ।।
काठमाडौं,आषाढ,२९-आज विक्रम संवत २०७९ साल आषाढ महिनाको २९ गते बुधबार, (जुलाई १३ तारिख) आशाढ शुक्ल पुर्णिमा, आज गुरु पुर्णिमा,भानु जयन्ती पनि रहेको छ। आज आषाढ २९ गते बुधबारको राशीफल मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ।व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला।सन्तान सुख मिल्न सक्छ। वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष राशिका हुनेहरुका लागि आजको […]
आजको राशिफल ।।आषाढ २८ गते मंगलवार ।।
काठमाडौं,आषाढ,२८-आज विक्रम संवत २०७९ साल आषाढ महिनाको २८ गते मंगलवार, (जुलाई ११ तारिख) आशाढ शुक्ल चतुर्दशी तिथि रहेको छ। आज आषाढ २८ गते मंगलवारको राशीफल मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन रमणीय र सुखद् यात्राको योग छ।नयाँ कामको थालनी हुनेछ।मनोरञ्जनमा सहभागी भइएला ।प्राविधिक कार्यमा मन पनि जानेछ । वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष राशिका हुनेहरुका लागि आजको दिन अनावश्यक […]
आईसीसी पुरुष विश्वकप लिग : नेपाल नामिबियासँग पराजित
काठमाडौं,आषाढ,२८-आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा जारी त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ । स्कटल्याण्डको न्यु काम्बसडनमा सोमबार भएको खेलमा नेपाललाई नामिबियाले ४० रनले हराएको हो । नामिबियाले दिएको २ सय २१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपाल ४६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ८० रनमा समेटियो । आरिफ […]
छोटो समयमै चर्चामा क्षितिज पारी २ “नजरबन्दमा” बोलको गित
काठमाडौं,आषाढ,२७-लोक दोहोरी गायक तथा शब्द सङ्गीतकार किरन बाबु पुनले बजारमा नयाँ सङ्गीतिक कोसेली ”क्षितिज पारी २ नजरबन्दमा” बोलको गीत लिएर आएका छन् । पछिल्लो समय गायक किरन बाबु पुन नेपाली लोक सङ्गीत जगतमा नेपाली दर्शकहरुले आशा गरेको एक नक्षेत्र व्याक्ति हुन्।त्यसैले होला किरन बाबुले ल्याउने हरेक नयाँ गीतहरु प्रति दर्शकले धेरै माया र साथ दिने गरेका छन्। […]
नेपालले आज नामिबियाको सामना गर्दै
काठमाडौं,आषाढ,२७-आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि स्कटल्याण्डमा रहेको नेपालले आज सोमबार पहिलो खेल खेल्दैछ । नेपालले सिरिजको पहिलो खेलमा नामिबियाको सामना गर्नेछ । नेपाल र नामिबियाबीचको खेल दिउँसो नेपाली समय अनुसार ३:१५ बजे सुरु हुनेछ । नेपाल आज नामिबियालाई हराउँदै सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ । तर, नामिबियालाई हराउँन नेपाललाई सहज भने […]
विश्व जनसंख्या दिवस नेपालमा पनि मनाइँदै
काठमाडौं,आषाढ,२७-विश्व जनसंख्या दिवस आज नेपालमा पनि मनाइदैछ।संयुक्त राष्ट्रसघंको आह्वानअनुसार प्रत्येक बर्ष जुलाई ११ मा विश्व जनसंख्या दिवस मनाउने गरिएको छ । विश्वमा रहेका जनसंख्यासँग सम्बन्धि समस्या उठाइ त्यसका बारेमा जनचेतना अभिवृद्धि गर्दै जनसंख्या दिवश मनाउने गरिन्छ । विश्वमा १० देखि २४ वर्ष उमेर समुहका मानिसहरूलाई युवा मानिन्छ।नेपालमा पनि हरेक जनसंख्या दिवस विभिन्न कार्यक्रम गरि मनाउने […]


