नेपालगन्ज, जेष्ठ,०३- बाँकेको खजुरामा शुक्रबार(आज)मदरासा शिक्षकहरुलाई मदरासा व्यवस्थापन तालिम दिइएको छ। जन जागरण समाज खजुराले दिगो विकासका लागि सामुदायिक शान्ति कार्यक्रम अन्तरगर्त खजुरा र जानकि गाउँपालिकामा रहेको मदरासा शिक्षकहरुलाई उक्त व्यवस्थापन तालिम दिएको हो । बिहीवार देखि शुरु भएको मदरासा व्यवस्थापन तालिम शुक्रबार(आज)सकिएको छ । खजुरा र जानकि गाउँपालिका २१ वटा मदरासाका ३० जना शिक्षक […]
Author: Deependra Saru
चलचित्र `आमा´ तेस्रोपटक निर्माण हुँदै,छोरीको भुमिकामा सुरक्षा पन्त
नेपालगन्ज,जेष्ठ ,०२- नेपालमा बनेको सबैभन्दा पहिलो चलचित्र`आमा´ तेस्रो पटक फेरि निर्माण हुने भएको छ। सुपरहिट चलचित्र `पशुपती प्रसाद´ फेम्ड सफल निर्देशक दीपेन्द्र के खनालले दुईपटक निर्माण भइसकेको चलचित्र आमाको नाम सापट लिएर तेस्रोपटक बनाउने भएका हुन। यस भन्दा अगाडि आमा नामक चलचित्र वि.सं. २०२० मा हीरासिंह खत्रीले र वि.सं. २०५१ सालमा रेसराज आचार्यले बनाईसकेका थिए। […]
नेपालगन्जमा अन्तर वडा स्तरीय टि ट्वान्टी क्रिकेट प्रतियोगिता हुँदै
नेपालगन्ज,जेष्ठ,१- नेपालगन्जमा आगामी जेष्ठ २३ गतेबाट अन्तर वडा स्तरीय टी ट्वान्टी क्रिकेट प्रतियोगिता २०७६ आयोजना हुने भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० र१२ को सहयोग तथा द ग्रुप अफ १६ युथ क्लबको आयोजनामा सो प्रतियोगिता हुन लागेको बुधवार नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको हो । आयोजक संस्थाका सदस्य तरुण बज्राचार्यले स्थानीय […]
बिबिएस प्रथम वर्षमा बाँके टप गर्न सफल नेपालगन्ज मल्टिपल क्याम्पस
नेपालगन्ज,जेष्ठ ,०१- हालै मात्र सार्वजनिक भएको व्यवस्थापन संकाय तर्फ (बिबिएस प्रथम वर्ष २०७५)को नतिजामा ६४.८% ल्याएर नेपालगन्ज मल्टिपल क्याम्पस(एनएमसि) बाँके जिल्ला प्रथम हुन सफल भएको छ। आदर्श ग्रुपद्वारा वि.सं.२०६६ सालमा स्थापित यस क्याम्पसले हरेकका वर्ष झै यस वर्ष पनि उत्कृष्ट नतिजा ल्याएको छ। गुणस्तरीय शिक्षाको लागि निरन्तर खटिरहेको मिहिनेती समुहद्वारा एनएमसी संचालित छ। क्याम्पसले नियमित […]
नेपालगन्जका धर्मे बुढाक्षेत्रीले गर्छन ठेला व्यापारबाटै मासिक एक लाख आम्दानी
नेपालगन्ज,बैशाख,३१- चारबाहिनी चोक दक्षिण-पश्चिममा लस्करै खाजा नास्तका ठेला पसलहरु छन।ती मध्ये धर्मे बुढाक्षेत्रीको ठेला पसलमा दिउँसो ३ बजेको टनटलापुर घाममा पनि खाजा खानेहरुको ठेलमठेल छ। चारबाहिनिमा रहेका आधा दर्जन ठेला पसलहरु मध्ये आधाजती धर्मे बुढाक्षेत्रीका हुन।कुनैमा शुद्ध शाहाकारीका परिकारहरु पाइन्छन त कुनैमा मांसाहारी । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ बाँके गाउँका बुढाक्षेत्रीले चारबाहिनिमा ठेला पसल […]
मदरसाद्वारा गरियो खजुरामा सामाजिक परिक्षण
खजुरा(बाँके), बैशाख,३०- मदरसा इस्लामिया मसउदिया रजाउल उलुम खजुरा गाउँपालिका ७ सोनपुर बाँकेले सोमबार पहिलो पटक सामाजिक परिक्षण गरेको छ । धार्मिक शिक्षा सिकाउनको लागि मुस्लिम समुदायको आर्थिक सहयोगमा २०६३ सालमा स्थापना भएको उक्त मदरसाले आज एक कार्यक्रमको आयोजना गरी सामाजिक परिक्षण गरेको हो । कक्षा २ सम्मको कक्षा सञ्चालन गर्ने स्विकृति पाएको मदरसामा २ जना […]
नर्सिङ दिवसको अवसरमा खाजा खर्च कटौती गरि नर्सले गरे बिरामीहरुलाई फलफूल वितरण
नेपालगन्ज , बैशाख, २९- अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा आइतबार (आज) नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा कार्यरत नर्सिङ कर्मचारीहरुले खाजा खर्च कटौती गरेर अस्पतालमा भर्ना भएका बिरामीहरुलाई फलफूल वितरण गरेका छन् । १९९ अौं अन्तर्राष्ट्रिय नर्सिङ दिवस अाज देशका बिभिन्न ठाउँहरुमा कार्यरत नर्सिङ कर्मचारी , विद्यार्थी , शिक्षक सबैले अा अाफनो पायक पर्ने ठाउँमा उक्त […]
१२ वर्षमा घर छोडेकी अन्जु अहिले युवाहरुको पेरणाको स्रोत बन्दै
नेपालगन्ज,बैशाख,२८- २५ वर्षीय अन्जु न्यौपाने पछिल्लो समयमा युवाहरूको लागि प्रेरणाको गतिलो स्रोत बनेकी छन। वि.सं. २०५१ साल जेष्ठ ३१ गते बुवा देविलाल न्यौपाने र आमा पुष्पा न्यौपानेको कोखबाट बर्दियाको बांसगडीमा पहिलो सन्तानको रुपमा अन्जुको जन्म भएको थियो। उनले कक्षा ७ सम्म बांसगडिमै पढिन। कक्षा ७ मा पढ्दा पढ्दै उनलाई अचानक मुटु सम्बन्धि रोगको समस्याले ग्रसित […]
हिसान बाँके-बर्दियाको नयाँ कार्यसमिति गठन : अध्यक्षमा डा. अवनिन्द्र
नेपालगन्ज,बैशाख,२८- निजि बिद्यालयको संगठन हिसान बाँके-बर्दियाको चौँथो जिल्ला अधिवेशन शनिबार नेपालगन्जमा सम्पन्न भएको छ। अधिवेशनमा हिसानका केन्द्रिय अध्यक्ष रमेश सिलवाल, केन्द्रिय वरिष्ठ उपाध्यक्ष युवराज शर्मा, केन्द्रिय उपाध्यक्ष ईश्वर पोखेरेल लगायत अन्य हिसान बाँके-बर्दियाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो। अधिवेशनबाट समितिले नयाँ कार्यसमिति चयन गरेको छ। जस अन्तर्गत अध्यक्षमा डा.अवनिन्द्र दत्त मिश्र,उपाध्यक्षमा यम बहादुर रावल, सचिवमा नारायण […]
शनिबार उडानको आयोजनामा टेक्नोलोजी सम्बन्धी करिअर काउन्सिलिङ हुँदै
नेपालगन्ज,बैशाख,२६- शनिबार नेपालगन्जमा टेक्नोलोजी सम्बन्धी करिअर काउन्सिलिङ सेमिनार हुने भएको छ। सामाजिक कार्य गर्नका निमित्त स्थापित संस्था`उडान नेपाल´ ले नेपालगन्ज कलेजको सहकार्यमा शनिबार नेपालगन्जको ग्यालेक्सी होटेलमा उक्त कार्यक्रम सम्पन्न हुने उडान नेपालका अध्यक्ष जनक थापाले जानकारी दिए। प्लस टु पछि टेक्नोलोजी क्षेत्रतिर जान चाहने बिद्यार्थी लाई लक्षित गरेर टेक्नोलोजी सम्बन्धी जानकारी दिने उदेश्यले उक्त कार्यक्रमको […]