नेपालगन्ज , बैशाख , २४- बाँकेको नेपालगन्ज देखि कोहलपुर तर्फ जादै गरेको मोटरसाइकल बाटोको डिभाईडरमा ठोक्किएर दुई जना सख्त घाइते भएका छन् । मंगलबार(आज) साझ ७:३० बजेको समयमा बाँकेको गनापुर भन्ने ठाउँमा उक्त घटना भएको थियोे । घटनामा मोटरसाइकल चालक कोहलपुर नगरपालिका वडा नं ६ बस्ने वर्ष २१ को मोटरसाइकल चालक पुष्पराज मल्ल र मोटरसाइकलको […]
Author: Deependra Saru
पायक पर्ने ठाउँमा परीक्षा केन्द्र होस भन्दै बाँकेका बिद्यार्थी संगठनले बुझाए ज्ञापनपत्र
नेपालगन्ज, बैशाख, २४- आफुलाई पायक पर्ने ठाउँमा परिक्षा केन्द्र हुनुपर्ने भन्दै बाँकेका बिद्यार्थी संगठनहरुले सह परीक्षा नियन्त्रण कार्यालय नेपालगन्जमा ज्ञापनपत्र बुझाएका छन। प्राईभेट परीक्षा फारम भरेका बिद्यार्थीहरुलाई पायक पर्ने ठाउँमा परीक्षा केन्द्र हुनुपर्ने भन्दै बाँकेका बिद्यार्थी संगठनहरुले अाज(मंगलबार ) त्रिभुवन विश्वविद्यालय मध्यपश्चिमाञ्चल क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय नेपालगन्जमा रहेको सह परीक्षा नियन्त्रकको कार्यालय बल्खु नेपालगन्जमा ज्ञापनपत्र […]
भेरी प्राविधिक शिक्षालयको आयोजनामा नि:शुल्क व्युटिसीयन तालिम सञ्चालन
नेपालगन्ज ,बैशाख, २४- प्राविधिक शिक्षा तथा व्यवसायी तालिम परिषद् अन्तर्गत भेरी प्राविधिक शिक्षालय नेपालगन्जको आयोजनामा अाज(मंगलबार) देखि लेवल एकको ३ सय ९० घण्टाको असिस्टेन्ट व्युटिसीयन (सौर्न्दर्यकर्मी) तालिम नेपालगन्जमा सञ्चालन भएको छ । नेपालगन्जको वडा नं ४ सेतु बि-क- चोक न्युरोडमा मा रहेको गुड न्यु अाई टि-सी- ट्रेनिङ एण्ड व्युटिसीयन तालिममा उक्त तालिम सञ्चालन हुन लागेको […]
पोखरेल समाजद्वारा नयाँ वर्षको भित्ते पात्रो प्रकाशित
नेपालगन्ज , बैशाख ,२२- बाँके जिल्लामा रहेको पोखरेल बन्धुहरुले गठन गरेको पोखरेल समाज नेपालगन्ज बाँकेले नयाँ वर्ष २०७६ सालको भित्ते पात्रो अाज(आइतबार ) एक कार्यक्रम गरी विमोचन गरेको छ । अाज नेपालगन्ज उपमहानगरपालिका सेतु बि-क- चोक नजिकै रहेको होटल अप्सरामा उक्त क्यालेन्डर विमोचन गरिएको हो । कार्यक्रममा पोखरेल समाज बाँकेका सल्लाहकार तथा समाजसेवी ईश्वर पोखरेलले […]
थ्रेसरले हात काटियो परिवार कसरी पाल्ने चिन्ता लाग्छ : यादव
बर्दिया,बैशाख,२२- बर्दिया जिल्ला गुलरिया नगरपालिका वडा न २ खैरापुर बस्ने बालेराम यादवको गहुँ दल्लन गर्दा थ्रेसरले बायाँ हात काटिदा अहिले उनलाई अाफना परिवारलाई कसरी रासनपानी जुटाउने भनि चिन्तित बनेका छन् । अाफनो धन सम्पत्तिका नाममा १४ धुरमा खरले बनेको घरभन्दा अरु केही छैन् । अाफना दुई छोरा, तिन छोरी र श्रीमतीलाई अरुको घरमा खेती किसानी […]
निन्जा सफ्टवेयर सर्भिस प्रालीले मनायो आफ्नो प्रथम वार्षिकोत्सव
नेपालगन्ज,बैशाख,२१- निन्जा सफ्टवेयर सर्भिस प्रालीले शनिबार(आज) आफ्नो प्रथम वार्षिक उत्सव भव्य तरिकाले मनाएको छ। बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा न १० मा रहेको सफ्टवेयर निर्माण गर्ने, वेभसाईट डिजाइन गर्ने, र अाई -टी- सम्वन्धी सम्पूर्ण कामगर्ने निन्जा सफ्टवेयर सर्भिस प्रालीले आफ्नो प्रथम वार्षिकोत्सव नेपालगन्जको सुनाखरी रेस्टुरेन्टमा एक कार्यक्रम गरी मनाएको हो। वार्षिक उत्सव समारोहको प्रमुख अतिथिमा कम्प्युटर […]
टेक्निकल कलेजका बिद्यार्थीहरुले गरे आफूले बनाएको चित्रकला प्रर्दशनी
नेपालगन्ज, बैशाख,२०- टेक्निकल कलेजका बिद्यार्थीहरुले नेपालगन्जमा आफूले बनाएका चित्रहरु शुक्रबार प्रदर्शन गरेका छन। प्राविधिक शिक्षा अध्यापन गराउँदै आएका विद्यालय नेपालगन्ज टेक्निकल कलेज र नेपालगन्ज टेक्निकल स्कुलको संयुक्त आयोजनामा शुक्रबार उक्त प्रदर्शनी कार्यक्रम गरिएको थियो। दुबै स्कुलमा अध्ययनरत बिद्यार्थीहरुद्वारा बनाएका हस्तकला चित्रकला प्रर्दशनी नेपालगन्ज टेक्निकल कलेजको प्राङ्गणमा गरिएको थियो। कलेज तथा स्कुलमा विभिन्न संकायमा अध्ययनरत बिद्यार्थीहरुले […]
नेपालगन्जमा पहिलो पटक शैक्षिक चलचित्र निर्माण हुँदै
नेपालगन्ज,बैशाख,१६- नेपालगन्जमा पहिलो पटक शैक्षिक चलचित्र निर्माण हुने भएको छ। शैक्षिक गुणस्तर, विद्यालय सुधार र प्राबिधिक एवम व्यवहारिक शिक्षाको महत्व सम्बन्धि जानकारीको लागी नेपालगजमा शैक्षिक चलचित्र निर्माण हुने भएको हो । रोचक कथा बस्तु एवम कलाकारीको माध्यायमबाट सरल र सहज रुपमा आम नागरिक तथा शिक्षक, विद्यार्थी, अभिभावक एवम् राज्यलाई सजक र सचेत गराउने उदेश्यका […]
अखिल नेपाल यातायात मजदुर संघले गर्यो वृहत् रक्तदान
नेपालगन्ज,बैशाख, १५- अखिल नेपाल यातायात मजदुर संघले वृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। १३० अौं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर आइतबार (आज) संघले नेपालगन्जमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । संघका जिल्ला अध्यक्ष प्रदिप कुमार छिनालको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो। नेपाल कम्युनिस्ट पार्टी प्रदेश नं ५ का सदस्य अक्कल बहादुर बम प्रमुख अतिथिको […]
नर्वदेश्वर महादेव मन्दिरको वार्षिकोत्सव भव्यताका साथ मनाइयो
नेपालगन्ज,बैशाख,१५- नर्वदेश्वर महादेव मन्दिरको वार्षिकोत्सव भव्यताका साथ नेपालगन्जमा मनाइएको छ। नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ मा रहेको नर्वदेश्वर महादेव मन्दिरको शनिबार विभिन्न कार्यक्रम गरी वार्षिकोत्सब मनाइएको हो। शनिबार ७ बजे नेपालगन्जका न्युरोड पेरीफेरीमा कलश यात्रा गरी, त्यसपछि मन्दिर परिसरमा होम र साझ ४ बजे सर्वसाधारणहरुका लागि प्रसाद ग्रहणका लागि भण्डारा लगाइएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष […]