नेपालगन्ज,बैशाख,१५- चर्चित तथा अभिनयमा छुट्टै पहिचान बनाउन सफल शिरीष श्रेष्ठ र बिक्रम बर्माले अर्को जन्म पंक्षी बनेर जन्मिने बताएका छन् । लामो समयदेखि अभिनय क्षेत्रमा संघर्ष गर्दै आएका द्वेय श्रेष्ठ र बर्माले यो जन्म बेकार भएको भन्दै अर्को जन्म पंक्षी जस्तै बनेर जिउने बताएका हुन् । यसरी पंक्षीको कुरा गर्दै गर्दा उनिहरुको यथार्थ नभई भरखर […]
Author: Deependra Saru
आइ एम इ गर भन्दै दुईवटी केटिको पैसा खाएर गायक गोपाल नेपाल जिएम भागे पछि
नेपालगन्ज,बैशाख,१४- चर्चित लोक तथा दोहोरी गायक गोपाल नेपाल जिएमले दुईवटी केटिले आइ एम इ गरेको पैसा खाएर भागेका छन। तर बास्तबिक रुपमा नभई भर्खरै मात्र बजारमा आएको बिल्कुलै मौलिक नयाँ गीत “आइ एम इ २ ” को म्युजिक भिडियोमा गायक जिएमलाई पैसा खाएर भागेको देख्न सकिन्छ। शुक्रबार गायक गोपाल नेपाल जिएम नामक युटुब च्यानलबाट उक्त […]
अजोड इन्स्योरेन्सको शाखा नेपालगन्जमा बिस्तार
नेपालगन्ज,बैशाख,१२- अजोड इन्स्योरेन्स लिमिटेडको शाखा नेपालगन्जमा बिस्तार भएको छ। उद्घाटन कार्यक्रमका प्रमुख अतिथी रहेका नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा.धवल शमशेर राणाले बिहिबार रिबन काटेर उद्घाटन गरेका थिए। ‘शान्तिको धुन सङ्गै सुरक्षाको सुरुवात, अजोड इन्स्योरेन्स सङ्ग हरेक कदमको सहयात्री’ भन्ने मुख्य उद्देश्यका साथ उद्घाटन गरिएको उक्त कार्यक्रममा सभापतित्वको भुमिका अजोड इन्स्योरेन्स नेपालगन्ज शाखाका सन्चालक सागर गुरुङ्गले गरेका […]
पुरुष फुटबलको स्वर्ण पदक त्रिभुवन आर्मी क्लबलाई
बाँके, बैशाख,११- त्रिभुवन आर्मी क्लबले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा स्वर्ण पदक जितेको छ । बुधबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै आर्मीले स्वर्ण पदक जितेको हो । नेपालगञ्ज रंगशालामा आर्मीलाई जित दिलाउन विकास तामाङले निर्णायक गोल गरे । प्रतिस्पर्धात्मक बनेको खेलको ४५ औं मिनेटमा विकासले निर्णायक गोल गरे […]
राष्ट्रिय पौडिमा आर्मिकी गौरिका सिंहले जितिन ७ राष्ट्रिय कीर्तिमान सहित १२ स्वर्ण पदक
नेपालगन्ज,बैशाख,११- आठौं राष्ट्रिय खेलकुद अन्तर्गत राष्ट्रिय पौडीमा आर्मीका गौरिका सिंहले ७ राष्ट्रिय कीर्तिमानसहित १२ स्वर्ण पदक जितेकी छिन् । बुधबार सम्पन्न पौडीमा गौरिकाले अन्तिम दिन ३ राष्ट्रिय कीर्तिमानसहित ४ स्वर्ण जित्दै व्यक्तिगत १२ स्वर्ण हात पारेकी हुन् । नेपालगञ्जमा बुधबार गौरिकाले महिला २ सय मिटर व्यक्तिगत मिड्लेमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितिन् । गौरिकाले २ मिनेट […]
आइटम बमले सारा नेपाल हल्लाएपछि
नेपालगन्ज,बैशाख,११- अहिलेका चर्चित मोडल तथा डाइरेक्टर विवश चौधरी र सिता खड्काको मोडलिङगमा रहेको आइटम बमले सारा नेपाल हल्लाएको छ । नयाँ बर्ष अर्थात २०७६ साल बैशाख १ गते सार्वजनिक गर्ने भनिएको आइटम बमले केही समय पछि धकेलिएपनि आइटम बमले एकै दिनमा सारा नेपाल हल्लाउन सफल भएको छ । चर्चित मोडल विवशको मोडेल र सिताको जोडीले […]
कानुन संकायका बिद्यार्थीहरुले गरे शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम
नेपालगन्ज , बैशाख १०- नेपालगन्जमा मंगलबार शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा स्नातक तह कानुन संकाय प्रथम वर्षमा अध्ययनरत बिद्यार्थीहरुको अायोजनामा नयाँ वर्ष २०७६ सालको पावन अवसरमा शुभकामना अादान प्रदान कार्यक्रम सम्पन्न भएको हो । मंगलबार महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा रहेको खप्तड स्वामी अध्ययन सभाकक्षमा भएको उक्त […]
चिकित्सक तथा कर्मचारीहरुले गरे डा- ललितेन्दु जेनाको श्रद्धाञ्जली सभा
नेपालगन्ज ,बैशाख,०८- गाडी दुर्घटनामा परी ज्यान गुमाएका डा. ललितेन्दु जेनाको आज(आइतबार) श्रद्धाञ्जली सभा गरिएको छ। शनिबार भारतको उडिसाको कटक भन्ने ठाउँमा गाडी दुर्घटनामा परी ज्यान गुमाएका डा.जेनाको आइतबार(आज) एक कार्यक्रम गरी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा कार्यरत चिकित्सक तथा कर्मचारीहरुले श्रद्धाञ्जली सभा गरेका हुन। डा- ललितेन्दु जेनाले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा […]
नेपालगन्ज ग्यालरीको आयोजनामा बैशाख १० गते मोटिभेसन सेमिनार हुँदै
नेपालगन्ज,बैशाख,०८- नेपालगन्जमा एकदिने निशुल्क मोटिभेसन सेमिनार हुने भएको छ। कान्तिपुर इन्टरनेशनल कलेज काठमाडौंको सहकार्यमा नेपालगन्जको चर्चित फेसबुक ग्रुप” नेपालगन्ज ग्यालरी”ले बैशाख १० गते मंगलबारको दिन चर्चित मोटिभेसनल स्पिकर डा. इन्द्र कुमार श्रेष्ठद्वारा उक्त मोटिभेसनल सेमिनार गर्न लागेको नेपालगन्ज ग्यालरीका समिरमान श्रेष्ठले बताउनु भयो। नेपालगन्ज स्थित सिद्धार्थ कटेजको हलमा सम्पन्न हुने उक्त सेमिनार विशेष गरि ११/१२ […]
आर्चरी : छनोट चरण सम्पन्न
नेपालगन्ज,बैशाख,०६- आठौंअन्तर्गत नवौं राष्ट्रिय आर्चरी प्रतियोगिताको पहिलो दिन विभिन्न स्पर्धाका छनोट चरणका खेलहरु सम्पन्न भएका छन् । महिला रिकर्भमा आर्मीका ज्ञानु अवाले, आइशा तामाङ र मित्र राई तथा अन्नपूर्ण आर्चरी क्लबकी विष्णुमाया लिम्बूसहित ८ खेलाडीले छनोट चरण पार गरे । उक्त स्पर्धाको पुरुषमा कास्कीका मुकेश तामाङ, आर्मीका रोशन नगरकोटी, कास्कीका अििशम शेरचन, प्रहरीका तिलक पुनसंगै […]