काठमाडौं,फाल्गुन,२-आईसीसी पुरुष क्रिकेट विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशी एकदिवसीय श्रंखलाको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध कीर्तिमानी जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले दिएको २८६ रनको लक्ष्य नेपालले ४७.४ ओभरमा ८ विकेट गुमाएर पुरा गर्दै २८७ रन बनायो । जुन एकदिवसीय क्रिकेटमा हालसम्म नेपालले बनाएको सबैभन्दा ठूलो स्कोर हो । नेपालको जितमा कुशल भुर्तेलले […]
खेल
साफ यू–२० महिला च्याम्पियनसिपको उपाधीका लागी आज नेपाल र बंगलादेश भिड्ने
काठमाडौं,माध,२६-साफ यू-२० महिला च्याम्पियनसिपको उपाधिका लागि नेपालले घरेलु टोली बंगलादेशसँग खेल्दैछ । आज बिहीबार ढाकास्थित बीएसएस मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार साँझ पौने ६ बजे खेल हुनेछ । फाइनलमा घरेलु टोली विरुद्ध बदला लिँदै उपाधि जित्ने लक्ष्यमा नेपाल छ । पहिलो खेलमै नेपाल घरेलु टोली बंगलादेशसँग पराजित भएको थियो ।नेपालले भुटान र भारतलाई हराएर […]
भारतलाई ३-१ गोलले हराउदै नेपाल फाइनलमा प्रवेश
काठमाडौ,माघ,२५-नेपाल बंगलादेशमा जारी साफ यू –२० महिला फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । नेपालले मंगलबार भएको खेलमा भारतलाई ३–१ गोल अन्तरले हराउदै फाइनल यात्रा तय गरेको हो । बंगलादेशको राजधानी ढाकाको मुस्तफा कलम स्टेडियममा भएको खेलमा नेपालका लागि प्रिति राई, अञ्चली चन्द र अमिसा कार्कीले एक/एक गोल गरेका थिए । भारतका तर्फबाट भने अपूर्ण […]
केपि ओली गोल्डकप फागुनमा हुने
काठमाडौं,माघ,१०-केपि ओली गोल्डकप फागुनमा हुने भएको छ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाममा राष्ट्रिय स्तरको गोल्डकप फुटबल आयोजना हुन लागेको हो। प्रतियोगिता फागुन ११ देखि १७ गतेसम्म काठमाडौंमा हुनेछ।उक्त प्रतियोगिता एमालेको भातृ संगठन युवा संघ नेपालको आयोजनामा हुन लागेको हो। अखिल नेपाल फुटबल संघ (एन्फा)ले मोफसलका गोल्डकपको समय निर्धारण गर्दा केपी ओली कप पनि समावेश […]
आज पीएसजी र रोनाल्डो आवद्ध अल नसर क्लवबिच विच मैत्रीपूर्ण खेल हुने
काठमाडौं,माघ,५-आज बिहिवार फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)र साउदीको अल नसरको क्लव बिच मैत्रीपूर्ण खेल हुदैछ। आजको मैत्रीपुर्ण खेलमा विश्वका चर्चित दुई महान खेलाडी क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीबीचको भिडन्त हेर्न पाईने छ।यस संगै विश्वका अन्य चर्चित खेलाडीहरु नेयमार, सर्जियो रामोस,केलियन एम्बाप्पे,जस्तै ठुप्रै खेलाडी रहेका छन् । २०२२ को विश्वकप विजेता मेस्सी पीएसजीमा आबद्द छन् ।यसले गर्दा पनि […]
रोबन मगर संग जापानमा हुने फुटबल गतिविधीबारे गरिएको अन्तर्वार्ता
टोकियो,जापान,माघ,२-विश्वकै चर्चित खेल हो फुटबल।यो खेल भन्ने वित्तीकै मन नपर्ने मान्छे विरलै होला।मान्छेका अनेकौं सपनाहरु हुन्छन्,ति सपना पुरा गर्न संघर्ष गरि रहेका हुन्छन्।त्यसैमा हामी नेपालीहरुमा पनि कुनै युरोपियन नागरिक भन्दा कम्ती छैन् फुटबलको मोह !! आज हामीले आफ्ना अनेकौं सपना पुरा गर्नको निम्ती एशियाकै फुटबलमा शक्तीशाली राष्ट्र जापानमा पुगेर कर्म गर्दै गरेका र नेपालीहरुले आयोजना […]
क्रिस्टियानो रोनाल्डो साउदी क्लब अल नासरमा अनुबन्धित
काठमाण्डौं,पुष,१६-क्रिस्टियानो रोनाल्डो साउदी अरेबियन टोली अल नासरसँग आबद्ध भएका छन् । उनको करार सन् २०२५ सम्म रहनेछ। विवादास्पद अन्तरवार्तापछि म्यानचेस्टर युनाइटेड छाडेका पोर्चुगलका कप्तान फ्रिएजेन्ट रहेका थिए।रोनाल्डोले फुटबलको इतिहासमा सबैभन्दा धेरै तलब प्राप्त गर्ने बताइएको जुन वार्षिक १७.७ करोड पाउन्डभन्दा बढी रहनेछ । ३७ वर्षीय खेलाडीले फरक देशमा नयाँ फुटबल लिग अनुभव गर्न आफू उत्सुक […]
ब्राजिलियन फुटबल लेजेण्ड पेलेको निधन
काठमाडौं,पुष,१५-ब्राजिलियन फुटबल हस्ती पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ। पछिल्लो समय मिर्गौला र प्रोस्टेटको समस्याबाट ग्रस्त पेलेको बिहीबार राति ब्राजिलको साओ पाउलोस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालमा कोलोन क्यान्सरको उपचारकै क्रममा निधन भएको हो। पेलेकी छोरी केली नासिमेन्तोले बिहीबार राति आफ्ना पिता पेलेको स्वर्गारोहण भएको विवरण सामाजिक सञ्जालमार्फत दिएकी हुन् । पेलेको पूरा नाम ‘एड्सन अरान्तो […]
कतार विश्वकपमा कसले कति पुरस्कार राशी घर लगे ?
काठमाडौं,पौष,५-कतारमा आयोजित फिफा विश्वकप फुटबलको महाकुम्भ सकिएको छ।आइतवार राति भएको रोमाञ्चक खेलमा साबिक विजेता फ्रान्सलाई हराएर अर्जेन्टिनाले तेस्रो पटक विश्वकपको उपाधि चुमेको हो। कतारमा आयोजकको हैसियतमा कतार र छनोट भएर आएका ३१ राष्ट्रले विभिन्न ६४ खेल खेलेका थिए।विश्वकपमा विजेताले मात्रै होइन सहभागी हरेक टिमले धेरथोर नगद पुरस्कार पाउँछन् । विश्वविजेता अर्जेन्टिनाले फिफा विश्वकप ट्रफी पाएको […]
फुकुओका फुटसल च्याम्पियनसीप फेब्रअरीमा हुने
टोकीयो,जापान,पौष,४-जापानको फुकुओका प्रिफेक्चरमा फुकुओका फुटसल च्याम्पियनसीम हुने भएको छ । केआइसी इगल्स क्लवले आफ्नो छैठौं औं वार्षिक उत्सवको अवसरमा फुकुओका फुटसल च्याम्पीयनसीपको आयोजना गर्न लागेको हो। उक्त फुटसल च्याम्पीयनसीप फेब्रअरी ४ तारीख (माघ२१) गते शनिवारका दिन हाकाता स्थित मात्सुशिमा,हिगाशी वार्डमा हुने क्लवका म्यानेजर रोजिन थापा मगरले जानकारी दिनुभयो। उक्त प्रतियोगीतामा प्रथम हुनेले २ लाख ३४ हजार ५ सय […]



