साफ यु-१९ च्याम्पियनसिपको उपाधी भारतले जित्यौ

टोकियो,जेठ,५-साफ यु-१९ च्याम्पियनसिपको फाइनलको उपाधी भारतले जितेको छ।भारतले पेनाल्टी सुटआउटमा बंगलादेशलाई हराउदै उपाधी जितेको हो। फाईनल खेलको पहिलो हाफमा भारतले अग्रता लिएको थियो।खेलको पहिलो मीनेटमै भारतका क्याप्टेन समिले मध्य भागबाट फ्रि किक मार्फत उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। खेलको दोस्रो हाफमा जोएले बंगलादेशका लागि ६१ औं मिनेटमा गोल गर्दै टिमलाई खेलमा फर्काएका थिए। […]

महिला फुटसल एसियन कप चाइना २०२५ को उपाधी जापानले जित्यौ

टोकियो,जेठ ३-महिला फुटसल एशियन कप चाईना २०२५ को उपाधी जापानले पहिलो पटक जितेको छ।यसअघी दुई पटक सम्म जापान उपविजेता बनेको थियो।  होहोट स्पोर्ट्स सेन्टर चाईनामा आज शनिवार दिन भएको फाईनल खेलमा जापानले थाईल्याण्डलाई पेनाल्टी सुटआउटमा हराउदै उपाधी जितेको हो। निकै प्रतिस्पर्धा भएको खेलमा निर्धारित समय सम्म दुवै टिमबाट ३-३ गोलको बराबरी भए संगै खेल पेनाल्टी सुटआउटमा […]

नेपाल मगर संघको पहिलो फुटसल टुर्नामेण्टको उपाधी नागोया नेप्लीज एफसीलाई

टोकियो,बैशाख,२२-नेपाल मगर संघ क्षेत्रीय समिती नागोया जापानले आयोजना गरेको पहिलो फुटसल टुर्नामेण्टको उपाधी नागोया नेप्लीज एफसीले जितेको छ। गत शनिवारका दिन नागोया स्थित युबी टोकाई फुटसल क्लबको खेल मैदानमा सम्पन्न भएको टुर्नामेण्टमा नागोया नेप्लीज एफसीले स्टार एफसीलाई हराउदै उपाधी जितेको हो। टुर्नामेण्टमा विजेता टिम नागोया नेप्लीज एफसीले ट्रफि र मेडल सहित ३ लाख ५५ हजार […]

आज चौंथो तमु धिं जापान रनिङ कप हुदैँ

टोकियो,बैशाख,७-आज चौंथो तमु धिं जापान रनिङ कप फुटसल प्रतियोगिता हुन लागेको छ। नयाँ वर्षको उपलक्ष्यमा हरेक वर्ष झै यस वर्ष पनि तमु धिँ समाज जपानको आयोजनामा रनिङ कप फुटसल हुन लागेको हो। आयोजकका अनुसार यसपालीको प्रतियोगितामा ३२ टिमको सहभागिता रहेको छ।“स्वास्थ्यको लागि खेल तथा मित्रता”भन्ने मुल नारा सहित जापानमा रहेका फुटबल प्रेमी खेलाडीहरु विच पारस्परिक […]

नेपाल मगर संघ क्षेत्रीय समिती नागोयाले पहिलो फुटसल टुर्नामेण्ट गर्ने

टोकियो,चैत्र,२९-नेपाल मगर संघ क्षेत्रीय समिती नागोया जापानले पहिलो फुटसल टुर्नामेण्ट गर्ने भएको छ। यहि आउदो मे महिनाको ३ तारिख शनिवारका दिन नागोया स्थित युबी टोकाई फुटसल क्लबको खेल मैदानमा टुर्नामेण्ट हुने आयोजकले जनाएको छ। पछिल्लो समय जापानमा बसोबास गर्ने नेपालीको जनसंख्या दिन प्रतिदिन बढ्दै गईरहेको हुदाँ प्रवासमा बसेर पनि खेलप्रेमी नेपाली समुदाय र यूवा पंक्ती […]

नेपालले पहिलो पटक सिंगापुरलाई हरायो

काठमाडौं,चैत्र,८-आज भएको मैत्रीपूर्ण खेलमा नेपालले सिंगापुरलाई पहिलो पटक हराउदै ईतिहास रचेको छ। सिंगापुर नेसनल स्टेडियममा जारी खेलमा नेपालले १-० गोलको अन्तरले सिंगापुरलाई पहिलो पटक जितेको हो। नेपाललाई जित दिलाउन खेलको पहिलो हाफमा जिलेस्पी जंग कार्कीले १२औं मिनेटमा गोल गरेका थिए। सिंगापुरविरुद्ध नेपालले गरेको यो नै पहिलो गोल हो, र जित पहिलो नै रहेको छ। नेपाल […]

पहिलो हाफमा सिंगापुर विरुद्ध नेपाललाई अग्रता

काठमाडौं,चैत्र,८-मैत्रीपूर्ण खेलमा नेपाल सिंगापुरविरुद्ध अग्रता लिएको छ। सिंगापुर नेसनल स्टेडियममा जारी खेलमा नेपालले १-० को अग्रता लिएको हो। सिंगापुर नेसनल स्टेडियममा भइरहेको खेलमा जिलेस्पी जंग कार्कीले १२औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका हुन्। सिंगापुरविरुद्ध नेपालले गरेको यो नै पहिलो गोल हो।

चर्च ब्वाइज क्लव बुढासुब्बा गोल्डकप प्रतियोगिताको सेमिफाईनलमा प्रवेश

  टोकियो,माघ,१९-चर्च ब्वाइज क्लव २५ औं अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ।   आज शनिबार उद्भघाटन भएको खेलमा नेपाल पुलिस क्लवलाई १-० गोल अन्तरले हराउदै चर्च ब्वाईज क्लव सेमिफाईनलमा प्रवेश गरेको हो।जितका लागि जर्सि नं.१० का खेलाडी दिपेश गुरुङले दोस्रो हापको सुरुवाती लगत्तै ४७ औं मिनेटमा गरेको गोल नै जितका लागि […]

चुकुबा राईनो फुटबल टुर्नामेण्टको उपाधी चंगा मार्टको “बि” टिमलाई

टोकियो,माघ,१६-जापानको ईबाराकि केनमा भएको पहिलो चुकुबा राईनो फुटबल टुर्नामेण्टको उपाधी चंगा मार्टको “बि” टिमले जितेको छ।  आज बुधबार सम्पन्न भएको खेलमा चंगा मार्टकै “ए” टिमलाई लाई ४-२ गोल अन्तरले पराजीत गर्दै उपाधी जितेको हो।चंगा मार्टको “बि” टिमका खेलाडी लक्ष्मण घिसिङ तामाङको २ गोलको मद्दतमा आफ्नो टिमलाई उपाधी जिताएका हुन्।  टुर्नामेण्टमा TACT को A र B […]

एनपिएलको सर्वोत्कृष्ट नेपाली खेलाडी दिपेन्द्र बने, पाए ‘कार’

काठमाडौं,पुस,६-नेपाल प्रिमियर लिग (एनपिएल) मा खुबै चर्चाको विषय बनेको ओमोडाको कार सुदुपश्लेचिम रोयल्सका दिपेन्द्र सिंह ऐरीले जितेका छन्। प्रतियोगितामा सर्वाधिक प्रतिक्षित विषय भनेको उत्कृष्ट नेपाली खेलाडीले प्राप्त गर्ने कारको समेत दर्शकमा तिब्र प्रतिक्षा रहेको थियो। आ-आफ्नो समर्थन गरेको टिमका स्टार खेलाडीले पुरस्कार पाउनु पर्ने दाबी सामाजिक सञ्जालमा ब्यापक भएको थियो। एनपिएलको खेल सकिए संगै प्लेअर […]