ओखलढुंगा,भाद्र,२९- ओखलढुंगामा सम्पन्न १८ बर्ष मुनिको भलिबल खेलको उपाधी मुलकर्ख युवा क्लब सुनकोशी गाउँपालिका ५ मुलर्खकले हात पारेको छ । यहि भाद्र २७ गते देखी सुरु भएको भलिबल खेलको फाईनलमा कार्बेली एकता समाज खोटाङलाई पराजीत गर्दै उपाधी हात पारेको हो । नबज्योती बाल संजाल सुनकोशी गाउँपालिका ७ र ८ नम्बरको सयुक्त आयोजनामा भएको भलिबल खेलमा […]
खेल
साफ च्याम्पियनसिप फुटबलमा बुधवार नेपालले माल्दिभ्सको सामना गर्ने
काठमाडौं,भदौ,२५- बंगला देशको ढाकामा जारी साफ च्याम्पियनसिप फुटबलको सेमीफाइनलमा नेपालले माल्दिभ्सको सामना गर्ने भएको छ ।हिजो भएको समुहको अन्तिम खेलमा भारतसँग २–० ले पराजित भए पनि माल्दिभ्सले टसमार्फ्त भाग्य चम्काउँदै नेपालसँगको भिडन्त तय गरेको हो । हिजोको खेलपछि समूहमा भारत विजेता बन्दै सेमिफाइनल प्रवेश गर्यो । माल्दिभ्स र श्रीलंका दुबै टोलीको समान १–१ अंक थियो ।दुबै […]
नेपाल सेमिफाइनलमा प्रवेश : बंगलादेशमाथि नेपालको शानदार जित
ढाका,भदौ,२३- आयोजक बंगलादेशमाथि शादार जित हात पार्दै नेपाल समूह विजेताका रुपमा साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई २-० गोल अन्तरले हराएको हो । अघिल्लो खेलमा पाकिस्तानले भुटानलाई ३-० ले हराएपछि अन्तिम चारमा स्थान सुरक्षित गर्न नेपाललाई जित चाहिएको थियो भने बंगलादेशलाई बराबरी भए पुग्थ्यो । खेलमा नेपालले […]
नेपाल र बंगलादेश सेमिफाइनलको लागि आज भिड्ने
बंगलादेश,भदौ,२३- साफ सुजुकी कप फुटबलअन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा शनिबार आज नेपालले आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । सेमिफाइनलको ढोकाको रुपमा समेत रहेको यो खेल नेपालका लागि गर या मरको स्थितिमा छ । बंगलादेशलाई पराजित गरे नेपाल सेमिफाइनल पुग्नेछ भने पराजित भएमा बाहिरिनु पर्ने छ ।बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा स्थानीय समयअनुसार आज बेलुका […]
साफ च्याम्पियनसिपमा भुटानविरुद्ध नेपालको शानदार जित
काठमाडौं,भदौ,२१- बंगलादेशमा जारी साफ च्याम्पियनसिप फुटबलमा नेपालले भुटानविरुद्ध ४-० को जित निकालेको छ । पहिलो खेलमा पाकिस्तानसँग २-१ ले पराजित भएको नेपालले आज (बिहीबार) भएको दोस्रो खेलमा नेपालले भुटानविरुद्ध ४–० को शानदार जित निकालेको हो । बंगबन्धु रंगशालामा खेलको २१ औं मिनेटमा नै अनन्त तामाङले गोल गरेका थिए ।तामाङको गोलबाट अग्रता लिएको नेपालका लागि ७० […]
आयोजक मलेसिया नेपाल संग पराजित
काठमाडौं,भदौ,१६- नेपालले मलेसियामा जारी एसिया कप छनोट क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । आज शनिबार बायुमास ओभल मैदानमा भएको खेलमा नेपालले आयोजक मलेसियालाई १९ रनले पराजित गरेको हो । नेपालले दिएको १८९ रनको विजयी लक्ष्य पछ्याएको मलेसिया निर्धारित् ३० ओभरमा ९ विकेट गुमाउँदै १६९ रनमा समेटियो । वर्षाका कारण खेल ३० ओभरमा झारिएको थियो […]
एसियाकै ठूलो खेल महोत्सव १८ औं एसियाड इन्डोनेसियामा सुरु हुँदै
काठमाण्डौं,भदौ,२- एसिया महादेशकै सबैभन्दा ठूलो खेल महोत्सव एसियाडको १८ औं संस्करण इन्डोनेसियामा आज सुरु हुँदैछ। नेपाली समय अनुसार साँझ ६: बजे सेन्ट्रल जाकर्ताको गेलोरा बुङ कार्नो रंगाशालमा उद्घाटन समारोह सुरु हुनेछ।इन्डनेसियाका राष्ट्रपति जोको विडोडोले एसियाडको उद्घाटन गर्नेछन्। उद्घाटन समारोहलाई ७६ हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्नेछन्। उद्घाटन समारोहको टिकट शुक्रबार नै बिक्री भइसकेको आयोजकले जनाएको छ।समारोहमा इन्डोनेसियाका […]
स्पेनिस सुपर कपको उपाधि बार्सिलोनालाई
एजेन्सी साउन,२८- बार्सिलोनाले स्पेनिस सुपर कप २०१८ को उपाधि जितेको छ । आइतबार राति मोरोक्कोमा भएको खेलमा सेभिल्लालाई २–१ ले हराउँदै बार्सिलोनाले उपाधि जितेको हो । यस सिजनका लागि कप्तान तोकिएका मेसीले पहिलो खेलमा नै बार्सिलोनालाई उपाधि दिलाएका हुन् । खेलको ९ मिनेटमा पाब्लो साराबियाको गोलबाट सेभिल्लाले अग्रता बनाएको थियो । सुरुमा उनको गोललाई रेफ्रीले अफसाइड […]
तेस्रो समर कप फुटसल आज : बिहानी एफसीको पनी सहभागीता
फुकुओका,जापान,साउन,५- श्री गणेश खुकुरी एफ सी द्वारा आयोजित तेस्रो समर कप २०१८ फुटसल टुर्नामेन्ट आज जापानको फुकुओकामा हुदैछ । प्रतीयोगीतामा २० वटा टिमले सहभागीता जनाएका छन् । बिहानी फुटबल क्लवले यो प्रतीयोगीता मार्फत पहिलो पटक डेब्यु गर्न लागेको छ । यस क्लवले प्रवासमा रहेर बसेका तर खेलकुदको क्षेत्रमा पछि परेकाहरुलाई टिममा सहभागीता गराउदै उत्कृष्ट खेल […]
विश्वकपको सर्वोत्कृष्ट खेलाडीमा लुका मोड्रिच
काठमाडौ,असार,३१- रसियामा सम्पन्न यस वर्षको विश्वकप फुटबल खेलमा क्रोएसियाका कप्तान लुका मोड्रिचले यो विश्वकपको उत्कृष्ट खेलाडी घोषित हुँदै गोल्डेन बल जित्न सफल भएका छन् । रसियाको मस्कोस्थित लुझिन्की रंगशालामा भइरहेको विशवकप उपाधि वितरण कार्यक्रममा मोड्रिचलाई उत्कृष्ट खेलाडीको उपाधि गोल्डेन बल प्रदान गरिएको हो । त्यसैगरी फ्रान्सका १९ वर्षीय स्ट्राइकर एम्बाब्पे योङ प्लेयर अफ द टुर्नामेन्ट घोषित […]









