नेपालगन्ज महोत्सवमा आज बहुचर्चित गीत बोलमायाकी गायिका शान्ति श्रीपरियार आउने

नेपालगन्ज,पुस,३०- एजि सर्भिस प्रालिको आयोजनामा सन्चालन भईरहेको नेपालगन्ज महोत्सव २०७५ को आज पाँचौ दिन बहुचर्चित गायिका शान्ति श्री परियार , गायक जय रावल लगाएत नृत्य प्रतियिगिताको दोस्रो दिनको क्वाटर फाइनलको प्रस्तुती लगायत स्थानिय कलाकारको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ।

रेश्मा र एसकुमारको साथमा झुम्यो नेपालगन्ज

नेपालगंज,पुस,२९- नेपालगन्ज महोत्सवको चौँथो दिन आइतबार नेपाल आइडलका झक्कड थापा, गायिका रेश्मा पुन र बहुचर्चित गायक एसकुमारले दर्शकलाई झुमीझुमी नचाए।चर्चित गीत मैले छोएको पानी चल्दैन भन्ने गीत गाउँदै स्टेज उक्लेका गायक एसकुमारले हे तुल्सी , मायाको डोलि चढाई लगाएतका दर्जनौ गीत गायर दर्शकहरुलाई भरपुर मनोरन्जन दिएका थिए। त्यस्तै मेलाको प्रमुख आकर्षणमा रहेकी अर्कि गायिका रेश्मा […]

जापानको फुकुओकामा माघी पर्व धुमधाम संग मनाईयो ( फोटो फिचर )

फुकुओका,जापान,पुष,२९- नेपाल मगर संघ क्युशु जापानले मगर समुदायको महान पर्व माघे संक्रान्ती आज आईतबार मनाएको छ । यस वर्ष पनी प्रवाशमा रहेका मगर समुदायले (हाम्रो परम्परा हाम्रो संस्कृतीजोगाऊ) भन्ने मुल नाराका साथ कार्यक्रमको आयोजना गरि माघे संक्रान्ती पर्व धुमधमाका साथ मनाएको हो ।  मगर समुदायले परापुर्वकाल देखि मान्दै आएको माघी पर्व जापानको फुकुओकामा रहेका सम्पुर्ण […]

सम्झना लामिछानेको “तालु खुइले बाहुन” बजारमा

नेपालगंज,पौष,२९- घरमा पराल, फुलफुलेर पहेलै, बनैमा फुल बसायो लगायतका दर्जनौ चर्चित लोकदोहोरी गीतहरुमा आवाज दिसकेकी बहुचर्चित लोकदोहरी गायिका सम्झना लामिछानेको रोइला गीत “तालु खुइले बाहुन” बजारमा सार्बजनिक भएको छ। प्रकाश पौडेलको प्रस्तुती रहेको उक्त गीतमा आवाज सम्झना लामिछाने र किरण चापागाईंको रहेको छ। किरण चापागाईंको शब्द सङ्गीत रहेको उक्त गीत सम्झना लामिछानेको आफ्नै युटुब च्यानलबाट बजारमा […]

नेपालगन्ज महोत्सवमा आज एसकुमार,रेश्मा पुन र झक्कड थापा आउने

नेपालगन्ज,पौष,२९- एजि सर्भिस प्रालिको आयोजनामा सन्चालन भईरहेको नेपालगन्ज महोत्सव २०७५ को आज चौँथो दिन गायिका रेस्मा पुन ,चर्चित गायक एस कुमार, हास्यकलाकार झक्कड थापा लगाएत नृत्य प्रतियिगिता लगायत स्थानिय कलाकारको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ। 

सरस्वती लामाको नेपालगन्जमा यति बब्बाल क्रेज ( भिडीयो सहित)

नेपालगन्ज,पौष,२९- नेपालगन्ज महोत्सवको तेस्रो दिन हिजो शनिबार रक गायिका सरस्वती लामाले दर्शकलाई बेस्सरी मनोरन्जन दिएकी थिइन। मेलाको प्रमुख आकर्षणमा रहेकि गायिका सरस्वती लामाले उर्वशी ,कलिलो तामालाई, राजन गुरुङ्गको उहिखोलिमा पानी लगाएतका दर्जनौ गीत गाएर दर्शकलाई उफारेकी थिइन। त्यस्तै नृत्य प्रतियोगिताको दोस्रो अडिसन पनि शनिबार सम्पन्न थियो। ( भिडीयो हेर्नुहोस् ) अडिसन दिन शनिबार जम्मा २२जना प्रतियोगिले […]

सरस्वती र सुरजको गीतमा झुम्यो नेपालगन्ज

नेपालगंज,पुष,२८- नेपालगन्ज महोत्सवको तेस्रो दिन शनिबार नेपाल आइडलका सुरज थापा र गायिका सरस्वती लामाले दर्शकलाई झुमीझुमी नचाए।चर्चित गीत आमाले सोध्लिन खोइ छोरा भन्ने गीत गाउँदै स्टेज उक्लेका गायक थापाले खाइदेउ गोरि गालामा म्वाई लगाएतका दर्जनौ गीत गायर दर्शकहरुलाई भरपुर मनोरन्जन दिएका थिए। त्यस्तै मेलाको प्रमुख आकर्षणमा रहेकी अर्कि गायिका सरस्वती लामाले लामिछाने भने,उर्वशी,कलिलो तामालाई लगाएतका […]

नेपालगन्ज महोत्सवमा चन्द्र शर्मा र सम्झना लामिछानेले दर्शकलाई बेस्सरी नचाए

नेपालगन्ज,पौष,२७- नेपालगन्ज महोत्सवको दोस्रो दिन शुक्रबार लोकदोहरी गायक चन्द्र शर्मा र गायिका सम्झना लामिछानेले दर्शकलाई झुमीझुमी नचाए। चर्चित गीत बाच्छिले धान खायो भन्ने गीत गाउँदै स्टेज उक्लेका गायक शर्माले भुरुरु उडेको चरी, चरिभए आउँथे उडेर लगाएतका दर्जनौ गीत गायर दर्शकहरुलाई भरपुर मनोरन्जन दिएका थिए। त्यस्तै मेलाको प्रमुख आकर्षणमा रहेकी अर्कि गायिका सम्झना लामिछाने मगरले भने […]

नेपालगन्ज महोत्सव भोलि बाट

नेपालगंज,पुस,२५- एजि सर्भिस प्रालिको आयोजनामा हुन गईरहेको “नेपालगन्ज कृषि ,पर्यटन तथा वृहत सांस्कृतिक महोत्सव २०७५ भोलि पौष २६ गते बिहिबार बाट शुरु हुने भएको छ । माननीय कृषि भुमि तथा सहकारि राज्य मन्त्री रामकुमारी चौधरीले महोत्सवको उदघाट्न गर्नुहुने भएको छ। यहि पौष २६ देखि माघ ८ गतेसम्म सन्चालन हुने उक्त नेपालगन्ज कृषि पर्यटन व्यापार तथा […]

मगरहरुको महान पर्व माघे संक्रान्ती फुकुओकाको नान हाउसमा मनाईने

फुकुओका,जापान, पुस,२३- नेपाल मगर संघ क्युशु जापानले मगरहरुको महान पर्व माघे संक्रान्ती मनाउने भएको छ । यस वर्ष पनी प्रवाशमा रहेका मगर समुदायले (हाम्रो परम्परा हाम्रो संस्कृती जोगाऊ) भन्ने मुल नाराका साथ कार्यक्रमको आयोजना गरि माघे संक्रान्ती पर्व मनाउन लागेको हो ।  मगर समुदायले परापुर्वकाल देखि मान्दै आएको माघी पर्व जापानको फुकुओकामा रहेका सम्पुर्ण मगर […]