नेपालगंजमा महोत्सवको तयारी तीब्र : हेलिकप्टर चढेर अवलोकन गर्ने अवसर

नेपालगंज,पुस,१९- पौष २६ गतेदेखि माघ ८ गतेसम्म संचालन हुने नेपालगन्ज कृषि पर्यटन व्यापार तथा बृहत संस्कृति महोत्सवको तयारी तीब्र पारिएको छ । आयोजक एजी सर्भिसेज प्रा.लि.ले नेपालगन्जमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सव सफल बनाउन भईरहेका कार्यहरुको विवरण सार्वजनिक गरेको छ । आयोजक एजी सर्भिसेजका अनुसार कारकाँदो चोक पूर्वस्थित राधाकृष्ण मन्दिर नजिकै आयोजना हुने महोत्सवमा […]

“मिस इकलेज २०१९”को लागि आवेदन फारम खुल्ला

काठमाडौं,पौष–१८- विगत १० वर्ष देखि निरन्तररुपमा विभिन्न सौन्दर्य प्रतियोगीताहरुको आयोजना गर्दै आएको सिजन मिडियाले मिस ईकलेज २०१९ को  नवौै संस्करणको लागि आवेदन फारम खुल्ला गरिएको जानकारी दिएको छ ।    उपत्यका लगायत मोफसलका विभिन्न कलेजमा अध्ययरत १६ वर्ष देखि २४ वर्ष सम्मका छात्राहरुलाई मध्यनजर राखि मिस ईकलेज २०१९”को आयोजना गर्न लागिएको सिजन मिडियाका प्रवन्ध निर्देशक […]

‘हलेसी’-साईनो स्टारको पालिका स्तरीय अडिसन जारी

ओखलढुंगा,पौष,१९- खोटाङ्गमा जारी सांगितिक प्रतियोगिता ‘हलेसी’– साईनो स्टारको पालिका स्तरीय अडिसन ५ वटा गाउँपालिकामा सम्पन्न भएको छ । जिल्लाभरीका कुनाकन्दरामा लुकेर रहेका प्रतिभालाई उजागर गरेर बिश्वसामू पु¥याउने उद्देश्यले पुस ९ गतेबाट सुरु भएको स्टारको अडिसन साकेला गाउँपालिका, दिपु्रङ चुईचुम्मा गाउँपालिका, खोटेहाङ्ग गाउँपालिका, जन्ते ढुंगा गाउँपालिका र बाराहापोखरी गाउँपालिकामा अडिसन सम्पन्न भएको हो । पाँच गाउँपालिकामा […]

आज फुकुओकामा सुमधुर साँगितीक साँझ हुने

फुकुओका,जापान,पुस,१५- नयाँ वर्ष २०१९ को अवसर पारी राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान जापानले आज फुकुओकामा सुमधुर सांगीतिक साँझको आयोजना गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान जापानले फुकुओकामा पहिलो पटक नेपाली मौलिक बाजा गाजा सहित सुमधुर साँगीतीक साँझ गर्न लागेको हो । आज आईतबार हुने सुमधुर साँगितीक साँझ कार्यक्रममा लोकप्रिय गायक, संगीतकार तथा चलचित्र […]

फुल झै राम्री मान्छे भेटेसी गायक बिक्रम परियार लठ्ठै

ओखलढुंगा,पौष,१३- पछिल्लो समयका चर्चित गायक बिक्रम परियार फुल झै राम्री मान्छे देखेसी लठ्ठै परेका छन् । भर्खरै मात्र सार्वजनिक गरिएको लोक दोहोरी गीत “सरर बतासै चल्यो” मा गायक परियार राम्री मान्छे देखेर लठ्ठै परेका हुन् । यस्तै भावमा तयार भएको लोक दोहोरी भाका “सरर बतासै चल्यो” सार्वजनिक भएको छ । यस गीतमा सर्जक रमेश परियारको […]

नेपालगंजमा कृषि पर्यटन व्यापार मेला हुदै

नेपालगंज,पुस,७- नेपालगन्जमा कृषि पर्यटन व्यापार मेला हुने भएको छ। एजी सर्भिस प्रा.लिको आयोजनामा पुस २६ देखि माघ ८ गतेसम्म नेपालगन्ज कृषि पर्यटन व्यापार तथा बृहत साँस्कृतिक महोत्सव २०७५ सञ्चालन हुने भएको हो ।नेपालगन्ज कारकाँदो चोक राधा कृष्ण मन्दिर पछाडि नेपालगन्ज कृषि पर्यटन व्यापार तथा बृहत साँस्कृतिक महोत्सव २०७५ सञ्चालन हुने आयोजकले शनिवार नेपालगन्जमा पत्रकार सम्मेलन […]

सबैले हेर्नै पर्ने “बाबाको” गित( भिडीयो सहित )

फुकुओका,जापान,मंसिर,२७- नेपाली लोक संगितको बजारमा आजभोली नयाँ नयाँ गित आईरहेका छन् । केहि दिनअघि मात्र एउटा यस्तो गित सार्वजनीक भएको छ । जुन गित अन्य गित भन्दा विल्कुलै फरक छ । पछिल्लो समय हरेक गितमा केबल युवा यूवतीले गर्ने मायाका कुरामात्र समेटेर गित निर्माण गरिएको पाईन्छ । तर : यसपाली भने नेपाली गित संगितको बजारमा “बाबा बोलको […]

ओखलढुंगे मोडल उमंग श्रेष्ठको नयाँ म्युजिक भिडियो बजारमा

काठमाण्डौं,मंसिर,२४- मोडल उमगं श्रेष्ठको नयाँ म्युजिक भिडियो धोकाको पसल बजारमा आएको छ । ओखलढुंगामा जन्मिएका मोडल श्रेष्ठको छैटो म्युजिक भिडियो सोमबार सार्बजनिक भएको हो । चर्चित गायीका बिष्णु माझी र बिशाल सोनीको सुमधुर स्वर रहेको धोकाको पसलमा श्रेष्ठले अभिनय गरेका हुन् । (भिडीयो हेर्नको लागी दिएको लिंक क्लिक गर्नुहोस् ) सर्जक यमन प्रतिकको शव्द सिर्जना […]

“मिसेस विउटी कुइन नेपाल २०१८” आवेदन फारम खुल्ला

काठमाडौं,मंसिर,२३- मिस ई कलेज, जुनियर स्कूल प्रिन्सेस्, मिस एयर होस्टेस, एसएलसी प्रिन्सेस,मिस टिन कलेज,कलेज ह्यान्डसम नेपाल कार्यक्रमको निरन्तरता संगै सिजन मिडिया प्रा.लि.द्धारा गत वर्ष देखि आयोजना गर्दै आएको विवाहीत महिलाहरुमा केन्द्रित  “मिसेस विउटी कुइन नेपाल २०१८” सिजन २ को आयोजना गर्ने भएको छ । सिजन मिडियाले यो कार्यक्रम दोस्रो चोटी आयोजना गर्न लागेको सिजन मिडियाका […]

कविन्द्रको शब्दमा रहेको राष्ट्रिय गान राज सिग्देलले गाउने

नेपालगन्ज,मंसिर,२१- देश हाम्रो हो हामीलाई नेपालको माया बिछट्टै लाग्छ । यदी कसैले गिद्दे नजर लगाउँछ भने हामी तरवार लिएर जाईलाग्न पछी पर्दैनौ । हामीलाई हाम्रा नदी नाला पनि उत्तिकै प्यारो लाग्छन । त्यसैले त होला माया पिरतीका गीत गाईरहेका राज सिग्देल राष्टियगीत लिएर आएका छन् । यो गीत २३ गतेबाट युट्युबमा हेर्न सकिने भएको छ […]