साँगितीक क्षेत्रमा अर्जुन मगरको डेब्यू

कठमाण्डौं,पुस,२१- पछिल्लो समय नेपाली गित संगितलाई मन पराउदै धमाधम नव प्रतीभावान कलाकारहरुको उपस्थीती नेपाली साँगीतीक क्षेत्रमा बाक्लीदै गएको छ । यो क्षेत्रमा कतीपय रहरले लागेका हुन्छन् भने कतीपय गित संगितमै रुची भएर लागेका हुन्छन् । तर यो क्षेत्रमा कती समय सम्म टिक्न सक्छन भन्ने नै नव प्रतीभावान कलाकारहरुलाई यो प्रश्न चुनौती बनीरहेको हुन्छ । यी […]

जनजाती महासंघ क्युशुले आयोजना गरेको LIVE CONCERT कार्यक्रम सम्पन्न

फुकुओका जापान,पौष,१८- नेपाल आदिबासी जनजाती महासंघ क्युशुले डिसेम्बर ३१ तीरिखका दिन फुकुओकामा आयोजना गरेको LIVE CONCERT कार्यक्रम भब्यताका साथ सम्पन्न भयको छ। LIVE CONCERT कार्यक्रममा नेपाल IDOl का चर्चित कलाकार सागर आलेको उपस्थित रहेको थियो । कार्यक्रम फुकुओका स्थित तेन्जिङको दाइमियो हलमा भएको थियो । कार्यक्रममा प्रमुख अतिथी संघका सल्लाकार राम कृष्ण श्रेष्ठ रहनु भएको हुनुहुन्थ्यो भने […]

मदन शाही ठकुरीको पहिलो लोकदोहोरी गित “फुल्दा फुल्दै” बजारमा

काठमाण्डौं,पुष,१४- नेपाली लोकसंगीतमा दिन प्रती दिन नयाँ अनुहार बोक्दै नयाँ प्रतीभावान कलाकारहरुले आफु भित्र भएका प्रस्तुतीहरुलाई उजागड गर्दै धमाधम लोक संगितको क्षेत्रमा प्रवेश गरिरहेका छन् ।  यसरी प्रवेश गर्नेहरुको लर्को हेर्दा पछिल्लो समय युवाहरुको बढी जमात देखिन्छ । कतीले लोकसंगितलाई मन पराएर लागेका हुन्छन्, भने कती रहरले लागी रहेका हुन्छन् । कुरा के हो भने […]

चर्चित निर्देशक तथा मोडल चौंहानको आखामा चर्चित मोडल मगर

सिर्जना बर्देवा/ ओखलढुंगा पौष,१२- चर्चित निर्देशक तथा मोडल बिक्रम चौंहानले आखामा चर्चित मोडल आरुसी मगरलाई झलल् देख्न थालेका छन् । मोडल मगरलाई चौंहानले बिर्सर्ने चाहाना हुदाँ पनि आखामा झल्ल देख्ने गरेका छन् । पछिल्लो समय “आँखैमा झलल्” बोलको मौलिक भाका बजारमा आएको छ । चर्चित सर्जक तथा श्रष्टा बिरही कार्किको लय तथा शव्द सिर्जना रहेको […]

महालक्ष्मी म्युजिक प्रा.लिको उत्कृष्ट म्युजिक भिडियो “लाउदै छ रे मेला” बजारमा

सिर्जना बर्देवा/ ओखलढुंगा,पौष,१०- पछिल्लो समय महालक्ष्मी म्युजिक प्रा.लीको प्रस्तुतिमा म्युजिक भिडियोहरु बजारमा आईरहेका छन् । यसै क्रममा लाउदै छ रे मेला बोलको म्युजिक भिडियो सार्बजनिक गरेको छ । चर्चित सर्जक ऋषि खड्काको लय तथा शब्द सिर्जना रहेको उक्त गीतमा नव गायक आर सि सापकोटा र चर्चित गायीका मेलिना राईको स्वर रहेको छ । (भिडीयो हेर्नका […]

सागर आले ३१ डिसेम्बरमा फुकुओका आउदै : कार्यक्रमको तयारी अन्तीम चरणमा

जापान,पुस,५- नेपाल आदिबासी जनजाती महासंघ क्युसु जापानले यहि डिसेम्बर ३१ तारिक अर्थात नयाँ वर्षमा फुकुओकामा गर्न लागेको लाईभ कर्न्सट (live concert ) कार्यक्रमको तयारी अन्तीम चरणमा पुगेको छ ।  कार्यक्रमलाई सभ्य, भब्य र मनोरञ्जनात्मक बनाउनको निम्ती नेपालबाट छोटो समयमा नै राष्ट्रिय कलाकारहरु सरह ख्याती कमाउन सफल बहुप्रतीभाशाली कलाकार सागर आले मगर सहित चर्चीत डान्सर मिरा दर्लामी मगर र फुकुओकाको […]

हिजो संसार जित्ने रायमाझी आज केशीका कारण पछुताउन बाध्य

सिर्जना बर्देवा/ ओखलढुंगा पौष, ४- हिजो संसार जित्ने चर्चित मोडल ओ.बी. रायमाझी आज पछुताउन बाध्य बनेका छन् । आफ्नो प्रेमिका सारिका केशीले धोका दिए पछि केशी कै कारण पछुताउन बाध्य बनेका हुन् । पछिल्लो समय निक्कै मार्मिक लोकदोहोरी गित “हिजो” सार्बजनिक भएको छ । एक पछि अर्को गर्दै म्युजिक भिडियो बजारमा आउने क्रम जारी रहदाँ […]

सर्जक बोहराको सिर्जना मार्फत मोडल थापाको जैशीलाई मुटुमा बस्न अपिल

सिर्जना बर्देवा/ ओखलढुंगा पौष ३- पछिल्लो समयमा एक पछि अर्को सिर्जना नियमित बजारमा ल्याउन सफल सर्जक नरेश बोहराको सिर्जना सार्बजनिक भएको छ । बोहराको उत्कृष्ट सिर्जना “दुखीले पनि” केही समय अगाडी सार्बजनिक भएको हो । बोहराको यसै सिर्जना मार्फत चर्चित मोडल बुद्धबिर थापाले मोडल टिका जैशीलाई मुटुमा बस्न अपिल गरेका छन् । थापाले माया गर्ने […]

खत्रीको “आए सानू बिदेश हतारमा“ छिट्टै सार्बजनिक हुँदै

सिर्जना बर्देवा/ काठमाण्डौं,पौष,३- नेपालमा रोजगारी नपाएर साहुको ऋण तिर्न नसकी बिदेशीनु पर्ने नेपालिको वास्तविक कथा र घटना समेटेर तयार गरिएको गित “आए सानू बिदेश हतारमा” छिटै सार्बजनिक हुने तयारिमा छ । प्रत्यक दिन युबा शक्ति बिदेश पलाएन भएको देखिन्छ हाम्रो देशको अस्थिर राजनैतिक ब्यबस्था र महँगि थेग्न नसक्दा अनि आफ्नो घर खर्च चलाउन हम्मे हम्मे […]

गणेश घर्तीको पहिलो लोकगीत “सानू तिमी मेरी मात्र हौ”

काठमाण्डौं,पौष,२- पछिल्लो समय नेपाली  गीत संगीतमा थुप्रै नयाँ कलाकारहरुको आगमन हुने क्रम तिव्र रुपमा बढेको छ । नेपाली लोकसंगितमा नयाँ अनुहार र बेग्लै पहिचाहनका साथ फेरी एक लोकसंगीतका पारखीले बिल्कुलै नयाँ लोक दोहोरी गित बजारमा ल्याएर आई पुगेका छन् ।  उनी हुन्, प्युठान जिल्लामा जन्मनु भएका नवगायक गणेश घर्ती मगर । उनले आफ्नो पहिलो गीत “सानू […]