काठमाडौं,साउन,१७-चीनका राष्ट्रपति सी चिनफिङले आफ्नो देश र नेपालबीचको सम्बन्धलाई आफूले उच्च स्थानमा राखेको बताएका छन्। दुई देशबीच राजकीय सम्बन्धको ६५औं वर्षगाँठका अवसरमा शनिबार आफ्ना समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारीसँग बधाई सन्देश आदानप्रदान गर्दै चिनियाँ राष्ट्रपति सीले आफू नेपालसँग सहकार्य गर्न तयार रहेको बताएका हुन्। चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार सीले आफू राष्ट्रपति भण्डारीसँग सहकार्य गरेर दुवै […]
राजनीति
भत्ता पचाउन भन्दै आए गायक गोपाल जंग थापा (भिडीयो सहित)
काठमाण्डौं,साउन,१५-लोक दोहोरी गायक गोपाल जंग थापाले भत्ता पचाउन बोलको गित बजारमा ल्याएका छन । चर्चित गायिका तृप्ती खड्का र गायक थापाको स्वरमा रहेको उक्त गितमा चित्रकला बुढा थापा, हेमराज अधिकारी र भिमेष रिमालको अभिनय रहेको छ । (भिडियो हेर्न तल दिएको लिंकमा क्लिक गर्नुहोस् ) देशमा मौलाइरहेको भ्रष्टाचार, बेतिथि, सिमा सुरक्षा र स्वाभिमानलाई गित मार्फत […]
प्रचण्डको अध्यक्षतामा स्थायी कमिटी बैठक बालुवाटारमा सुरु
काठमाडौं,साउन,१३-सत्तारुढ नेकपाको स्थायी समिति बैठक पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बालुवाटारमा सुरु भएको छ। अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एकतर्फी रुपमा बैठक स्थगित गरेको भनी प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका नेता बालुवाटार पुगेका थिए। अध्यक्षद्वय ओली र प्रचण्डबीच केहिबेरको छलफलपछि प्रचण्डको अध्यक्षतामा बैठक सुरु भएको बालुवाटारमा रहेका एक […]
बामदेवले ल्याए ओलीको दुबै पद जोगाउने गरी ६ बुँदे प्रस्ताव, सहमतिमा एकता महाधिवेशन !
काठमाडौं,साउन,१३-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले पार्टी विग्रह तत्काल रोक्न आग्रह गर्नुभएको छ । मंगलबार ६ बुँदे प्रस्ताव सार्वजनिक गर्दै उपाध्यक्ष गौतमले केपी शर्मा ओलीलाई एकता महाधिवेशनसम्म पार्टी अध्यक्ष र वाँकी अवधीभरका लागि प्रधानमन्त्रीकै जिम्मेवारीमा रहन भन्नुभएको छ । साथै उहाँले महाधिवेशनसम्म पुष्पकमल दाहाल प्रचण्डलाई सम्पूर्ण कार्यकारी अधिकारसहितको जिम्मेवारी प्रदान गर्न पनि प्रस्ताव गर्नुभएको […]
ऊर्जामा लगानी गर्न बङ्गलादेशलाई ऊर्जा मन्त्री पुनको आग्रह
काठमाडौँ,साउन,९-ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले बङ्गलादेश सरकार र त्यहाँको निजी क्षेत्रलाई नेपालको जलविद्युत् क्षेत्रमा लगानी भिर्याउन आग्रह गर्नुभएकोे छ ।नेपालका लागि बङ्गलादेशकी राजदूत मास्फी बिन्ते साम्ससँग बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा मन्त्री पुनले नेपालमा लगानी मैत्री वातावरण निर्माण गरिएकाले लगानी सुरक्षामा ढुक्क रहन आग्रह गर्नुभयो । राजदूत साम्स आफ्नो चार वर्षे कार्यकाल पूरा […]
होटल रेस्टुराँ साउन १५ देखी खुला हुने,स्कुल भर्ना भदौ १ बाट
काठमाडौं,साउन,६-सोमबार बसेको नेपाल सरकारको मन्त्रिपरिषद बैठकले साउन १५ देखि होटल तथा रेस्टुराँ खोल्ने निर्णय गरेको छ । यस्तै: ट्रेकिङ ट्राभल पनि १५ गतेदेखि नै खुल्ला हुने भएको छ।मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थ/सूचना तथा सञ्चार प्रविधिमन्त्री डा. युवराज खतिवडाले स्कुल भर्ना १ गतेदेखि लिन सकिने बताउनुभयो ।भर्ना खुला भएपनि विद्यालय भने अर्काे सूचना नआएसम्म […]
नेकपाभित्रको विवादमा राष्ट्रपतिको सक्रियता बढ्नु देश र लोकतन्त्रका लागि दुःखद् : डा. कोइराला
काठमाडौं,साउन,२५-नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा.शेखर कोइरालाले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को आन्तरिक राजनीतिमा राष्टपति विद्यादेवी भण्डारीको सक्रियता बढ्नु देश र लोकतन्त्रका लागि दुखद भएको बताउनुभएको छ । नेकपाभित्र बढेको अन्तरकलह र विवाद मिलाउन भन्दै शीतलनिवासमा नेताहरुको दौडधुप बाक्लिएपछि डा. कोइरालाले यस्तो प्रतिक्रिया दिनुभएको हो ।डा. कोइरालले टीवटमार्फत राष्ट्रपतिले आफ्नो मर्यादा र जिम्मेवारीको ख्याल गर्न पनि सुझाव दिनुभएको […]
नेकपा सचिवालय बैठक आज
काठमाडौं,साउन,३-सत्तारुढ नेकपाको सचिवालय बैठक आज (शनिबार) बस्दै छ। दिउँसो तीन बजे प्रधानमन्त्री निवास बालुवाटरमा बैठक बस्न लागेको हो। नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सचिवालय बैठक दिउँसो तीन बजे बालुवाटारमा बस्ने जानकारी दिनुभयो ।आज बस्ने सचिवालय बैठकमा नेकपामा चुलिएको विवादका विषयमा छलफल हुने नेकपा स्रोतले जनाएको छ। नेकपाले जारी स्थायी समिति […]
नेकपा स्थायी समिति बैठक ३ बजेसम्मका लागि स्थगित
काठमाडौं,साउन,२-नेकपा स्थायी समिति बैठक दिउँसो ३ बजे बस्ने गरि स्थगित भएको छ । शुक्रबार ११ बजेका लागि बोलाइएको बैठक ३ बजे सम्मका लागि स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयो । नेकपा बैठक बाढीपहिरोबाट मुलुक आक्रन्त भएको र राहात र उद्धारमा खट्न भन्दै एक हप्ता अघि स्थगित गरिएको थियो । यस अघि पनि […]
नेकपाको विवाद मिलाउन आज ओली, प्रचण्ड र नेपालबीच भेटवार्ता हुने
काठमाडौं,साउन,१-सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद समाधानका लागि सहमति प्रयास जारी छ । सहमति जुट्न नसकेपछि आज(बिहीबार) प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता हुने भएको छ । अध्यक्षद्वयको पटकपटको एक्लाएक्लै भेटले समस्या समाधानको सूत्र पत्ता लगाउन नसकेपछि आज ओली, प्रचण्ड र […]

