उडान नेपालले शनिबार(भोलि) नेपालगन्जमा चित्रकला अभ्यास तालिम गराउँदै

नेपालगन्ज,चैत्र,२२- उडान नेपालले शनिबार चित्रकला अभ्यास कार्यक्रम गर्ने भएको छ। ‘युवाहरुको नेतृत्व तथा व्यक्तितब बिकास,हाम्रो उद्देश्य’ भन्ने मुख्य नाराका साथ सामाजिक कार्यका लागि स्थापित संस्था उडान नेपालको आयोजनमा शनिबार चित्रकला कार्यक्रम हुन लागेको हो। नेपालगन्ज स्थित स्वस्तिक कटेजमा १२ बजे देखि २ बजे सम्म उक्त चित्रकला अभ्यास कार्यक्रम सन्चालन हुने उडान नेपालका अध्यक्ष जनक थापाले […]

कङ्के देउराली नि.मा.वी को २०७५ सालको नतिजा प्रकाशित

गुल्मी ,चैत्र,१९- श्री कङ्के देउराली निम्न माध्यमिक विद्यालय मदाने गाउँपालिका-६, पुर्कोट दह गुल्मीमा हिजो एक विशेष कार्यक्रमका साथ शैक्षिकसत्र २०७५ को बार्षिक परिक्षाको नतिजा सोमबार प्रकाशित भएको छ। उक्त बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष श्री भोजबहादुर कुँवरको सभापतित्वमा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि मदाने गाउँकार्यपालिका उपाध्यक्ष सरिता खड्काले गर्नु भएको थियो । कार्यक्रमको विशेष अतिथिहरुमा मदाने […]

अधिवक्ता कोषराज काफ्लेको निधन

काठमाडौं,चैत्र,१६- निरन्तर उत्पीडित शिक्षकवर्गको न्यायको लडाइ लड्दै आएका अधिवक्ता कोषराज काफ्लेको निधन भएको छ । उपचारकै क्रममा शुक्रवार साँझ ९ बजे टिचिङ अस्पतालमा उनको निधन भएको हो ।विगत महिनादिन देखि अस्वस्थ काफ्लेलाई विहिवार टिचिङ अस्पताल लगिएको थियो । आइसियुमा उपचारका क्रममा निमोनियाका कारण उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । काफ्ले लामो समय देखि […]

अतिरिक्त क्रियाकलाप अन्तर्गत नेपालगन्ज मल्टिपल क्याम्पसमा हाजिरी जवाफ सम्पन्न

नेपालगन्ज,चैत्र,१५- नेपालगन्ज क्षेत्रकै प्रतिष्ठित एवं शैक्षिक अभियानमा लामो समय देखि क्रियाशिल आदर्श ग्रुपद्वारा संचालित नेपालगन्ज मल्टिपल क्याम्पस( एन एम सि)मा शुक्रबार हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ। एनएमसी तथा आदर्श माविका चिफ डाइरेक्टर ईश्वर पोखरेलको  अध्यक्षतामा सम्पन्न उक्त प्रतियोगितामा प्रमुख अतिथी एनएमसीका क्याम्पस चिफ थानेश्वर पाण्डे रहनु भएको थियो। त्यस्तै विशिष्ट अतिथिमा लामो समय शिक्षण पेसामा […]

आदर्श र बाँके शिक्षा सेमिफाइनलमा,आदर्श माबी नेपालगन्जद्वारा युनाइटेड ७-२गोलले पराजित

नेपालगन्ज,चैत्र,११- निजि विद्यालयको संगठन हिसान बाँके बर्दियाको आयोजनामा नेपालगन्जमा भैरहेको हिसानकप अन्तर्गत फुटबल प्रतियोगिताको दोस्रो दिन आज(सोमबार) आदर्श मावी नेपालगन्ज र बाँके शिक्षा नेपालगन्ज सेमिफाइनलमा प्रवेश गरेका छन। आदर्श माबी नेपालगन्जले युनाइटेड माबी नेपालगन्जलाई ७-२ गोलले र बाँके शिक्षा नेपालगन्जले जेनिथ माबी खजुरालाई ३-१ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रबेश गरेका हुन। भोलि पनि सेमिफाइनलका लागि […]

बाँके बागेश्वरी कलेजले गर्यो आठौँ सेमेस्टरका बिद्यार्थीलाई विदाई

नेपालगन्ज, चैत्र,०५- मध्य तथा सुदूर पश्चिमाञ्चल क्षेत्रमा उत्कृष्ट नतिजा दिन सफल अाई टी सम्वन्धी पढाइ गर्ने बाके बागेश्वरी कलेज( बिएसि सिएस आइटि) नेपालगन्जले अाज एक कार्यक्रम गरि अाठौं सेमेष्टरका बिद्यार्थीहरुलाई विदाई गरेको छ । उक्त कलेजका सातौँ सेमेस्टरमा अध्यनरत बिद्यार्थीद्वारा आयोजित गरिएको बिदाई कार्यक्रम नेपालगन्जमा रहेको अाई पि कम्पेल्क्स होटलमा सम्पन्न भएको थियो। त्यसै कलेजका […]

आदर्श मावि नेपालगन्जले गर्यो १२ कक्षाका विद्यार्थीलाई बिदाई

नेपालगन्ज,फाल्गुन,२६- नेपालगन्जकै प्रतिष्ठित अनि गुणस्तरीय शिक्षा प्रादान गर्दै आएको आदर्श मावीले शनिवार कक्षा १२ का सम्पुर्ण बिद्यार्थीहरुलाई विदाई गरेको छ। कक्षा ११ का छात्र प्रशान्त शाहिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथीमा आदर्श     ग्रुपका संस्थापक तथा    सनबिम माविका अध्यक्ष गिरिराज पौडेल, विशिष्ट अतिथीमा आदर्श तथा नेपालगन्ज मल्टिपल क्याम्पसका चिफ डाइरेक्टर इस्वर प्रसाद पोखरेल,   आदर्श तथा […]

जिफन्टले बाँकेमा भव्य रुपमा मनायो अन्तरास्ट्रिय श्रमिक महिला दिवस

कोहलपुर,फाल्गुन,२४- मातृत्व संरक्षण सहित सामाजिक सुरक्षा भन्ने मुल नारा सहित नेपाल ट्रेड युनियन महासंघ जिफन्टले अाज बाँकेको कोहलपुरमा भव्य रुपमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ । अाज कोहलपुरको शीत भण्डारको हलमा जिफन्ट प्रदेश नं ५ कि सह सचिव नुमा थापाको अध्यक्षतामा उक्त कार्यक्रम गरिएको थियोे । जसको प्रमुख अतिथिमा जिफन्ट बरिस्ठ युनियन कर्मी सञ्जालका […]

नारी दिवसमा नरैनापुरमा विभिन्न कार्यक्रम गरियो

नरैनापुर) बाँके, फागुन, २४- १०९औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा बाँकेको नरैनापुर गाउँपालिकामा र्याली निकालिएको छ । दिवसकै अवसरमा दुई जना महिला कृषकलाई सम्मान गर्नुका साथै कुर्सी दौड र घैंटो फोड प्रतियोगिता पनि गरिएको छ । गाउँपालिका अन्तर्गत्को महिला तथा बालबालिका शाखा, सुआहारा कार्यक्रम, रुसुफ नेपाल र स्याक नेपालको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो । कुर्सी […]

अन्तर मावि उपमेयर छात्रा क्रिकेटमा आदर्श मावी र मंगल प्रसाद मावि बिजयी

नेपालगन्ज,फाल्गुन,२२- बाँके जिल्ला क्रिकेट संघको आयोजना तथा नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा जारी प्रथम अन्तरमावी उपमेयर छात्रा क्रीकेट प्रतियोगितामा आदर्श मावी र मंगल प्रसाद मावी बिजयी भएका छन। बुधबार सम्पन्न पहिलो खेलमा मंगलले युनाइटेड एजुकेसन एकेडेमी लाई ९ विकेटले पराजित गरेको छ । ट्स जितेर पहिला व्याटिङ गरेको युनाइटेडले निधारित १२ ओभरमा ८ विकेट गुमाउँदै ६० रन […]