नेपालगन्ज, फागुन, १९- नेपालगन्जमा रहेको निम्जा सफ्टवेयर सर्विस प्रा-लि- ले नेपालगन्जमा रहेको निलसागर असहाय अशक्त जेष्ठ नागरिक सेवा केन्द्रलाई निशुल्क वेभसाईट बनाएर प्रदान गरेको छ । आइतबार एक कार्यक्रम गरि उक्त सफ्टवेयर प्रा-लि- ले निलसागर असहाय अशक्त तथा जेष्ठ नागरिक सेवा केन्द्रकी अध्यक्ष सरिता शर्मा तथा उपाध्यक्ष अमन पौडेललाई सो वेभसाईटको प्रमाणपत्र हस्तान्तरण गरिएको सफ्टवेयरका […]
शैक्षिक
हिसानकप अन्तर्गत ब्याडमिन्टन खेलको फाइनल प्रतियोगिता सम्पन्न
नेपालगन्ज,फाल्गुन,१८- नेपालगन्जमा जारी पाँचौ हिसानकप अन्तर्गत शनिबार ब्याडमिन्टन खेलको फाइनल प्रतियोगिता सम्पन्न भएको छ। शनिबार भएको छात्रको एकल ब्याडमिन्टन खेल तर्फको उपाधि सेन्थथोमसका संगम पुन २१/१० अंकले जितेका छन भने छात्राको एकल खेलमा आदर्शकी समीक्षा न्यौपाने २१/९ को सोजो सेटमा उपाधी हात पार्न सफल भइन। त्यस्तै छात्र तर्फको डबल खेलमा जिभिएनलाई पराजित गर्दै सेन्थथोमसले उपाधी […]
ब्राइटल्याण्ड कलेजमा स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न
नेपालगन्ज,फाल्गुन,१८- नेपालगन्जको प्रतिष्ठित शैक्षिक संस्था ब्राइटल्याण्ड कलेजले शनिबार बिबिएस प्रथम वर्ष,विएस डब्लु प्रथम वर्ष, बिएचएम ,बिआइएम प्रथम सेमेस्टरका विद्यार्थिहरुलाई स्वागत तथा बिबिएस चौथो वर्षका विद्यार्थीलाई बिदाइ गरेको छ। बिबिएस तेस्रो वर्षका विद्यार्थी रबिन्द्र शाहिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथी स.प्र भैरव बहादुर बिष्ट रहनु भएको थियो। त्यस्तै अतिथिहरुमा ब्राइटल्याण्डका प्राचार्य […]
इन्स्पाइरिङ्ग युथमा सडक बालबालिकाको विषयमा बहस
नेपालगञ्ज, फागुन,१८- बासले गर्दै आएको इन्स्पाइरिङ्ग युथको १२५औं श्रृंखलामा सडक बालबालिकाको व्यवस्थापनका विषयमा छलफल गरिएको छ । नेपालगञ्जमा आज गरिएको प्यानल छलफलमा नेपालगञ्ज उपमहानगरपालिकाको महिला तथा बालबालिका शाखाकी प्रमुख शोभा शाह, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रहरी सहायक निरिक्षक भिमराज ओली र रेडियो सद्भावका स्टेशन प्रमुख नवीन गिरीले आफ्ना पेशागत अनुभव सुनाउनुका साथै सडक बालबालिकाको […]
नेपालगन्जको सनबिम माविले मनायो १७ औं बार्षिक उत्सव
नेपालगन्ज,फाल्गुन,१८- शैक्षिक अभियानमा अनवरत रुपम खटिरहेको आदर्श ग्रुपद्वारा सञ्चालित नेपालगञ्जको धम्बोझीस्थित सनबिम माविले आज शनिवार१७ औं बार्षिकोत्सब एवम् अभिभावक दिवस मनाएको छ। प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य सुरेन्द्र हमालले पानसको बत्ती बालेर उद्घाटन गर्नु भएको कार्यक्रममा सभापतित्वको आसन ग्रहन सनबिमका अध्यक्ष गिरिराज पौडेलले गर्नु भएको थियो। त्यस्तै प्रमुख अतिथिमा खेलप्रेमी तथा प्रदेश नम्बर […]
नेपालगन्जको सनबिम माविमा भोलि १७औँ वार्षिक उत्सव मनाइँदै
नेपालगन्ज, फाल्गुन,१७- शैक्षिक अभियानमा लागेका प्रतिष्ठित व्यक्तिद्वारा सन्चालित सनबिम माविमा भोलि शनिबार १७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस मनाइने भएको छ। सनबिम माविका अध्यक्ष गिरिराज पौडेलका अनुसार वार्षिक उत्सबको अवसरमा भोलि विद्यार्थीहरुद्वारा पकाइएका विभिन्न परिकारहरुको स्टल रहने, वर्ष दिन भरि विद्यालयमा भएका क्रियाकलापको गतिबिधी अभिभावकहरुलाई जानकारी गराइनेछ। त्यस्तै भोलि नै बिद्यार्थिहरुको सांस्कृतिक कार्यक्रम, बिभिन्न […]
हिसानकप अन्तर्गत छात्रा तर्फको भलिबल खेलको उपाधी गोर्खा माविलाई
नेपालगन्ज,फाल्गुन,१७- फाल्गुन १४ गते बाट सुरु भएको पाँचौ हिसानकप खेलकुद प्रतियोगिताको शुक्रबार छात्रा तर्फ भएको भलिबलको फाइनलमा गोर्खा मावी विजयी भएको छ। निजि विद्यालयको संगठन हिसानको आयोजनामा भएको हिसानकपको छात्रा तर्फको भलिबल खेलको फाइनल प्रतियोगिताको लागि मोडर्न र डाइनामिक, जनज्योती मावी र गोर्खा मावी बिच प्रतिस्पर्धा भएको थियो। प्रतिस्पर्धामा अन्य समुहलाई हराउँदै गोर्खा मावी प्रथम, […]
हिसानकपको पहिलो चरणका खेलहरु सम्पन्न
नेपालगन्ज,फाल्गुन,१४- आज बाट सुरु भएको पाँचौ हिसानकप अन्तर्गत पहिलो चरणका खेलहरु सम्पन्न भएका छन। निजि बिद्यालयको संगठन हिसानको आयोजनामा आजबाट सुरु भएको हिसानकपका पहिलो चरणका खेलहरु अन्तर्गत मंगलबार छात्रा र छात्र तर्फ ४/४ खेल भएका हुन।जस अन्तर्गत भलिबल छात्रा तर्फ डाइनामिक र युनाइटेडबिच भएको खेलमा डाइनामिक मावी विजयी भएको छ। त्यस्तै मोडर्न र आदर्शबिच भएको […]
होलिल्याण्डका विद्यार्थीद्वारा १ दिनको खाजा खर्च बुद्धिमानलाई
नेपालगन्ज,फाल्गुन,१४- नेपालगन्जको प्रतिष्ठित विद्यालय होलिल्याण्ड माविका विद्यार्थीहरुले बुद्दिमान कुवरलाई १ दिनको खाजा खर्च स्वरुप आर्थिक सहयोग गरेका छन। कामको सिलसिलामा भारतको सिम्लामा करेन्ट लागेर २ हात र १ खुट्टा गुमाएका बाँके बैजानाथ गाउँपालिका वडा नम्बर ८ का बुद्धिमानलाई विद्यार्थीहरुले संकलन गरेर सहयोग गरेका हुन। संकलित गरिएको नगद ३ हजार ७ सय ५५ रुपैयाँ बुद्धिमानको थप […]
नेपालगन्जमा भोलि देखि ४ औ हिसानकप खेलकुद प्रतियोगिता हुँदै
नेपालगन्ज, फाल्गुन,१३- भोली देखि बाँकेको नेपालगन्जमा ४ औँ हिसान कप खेलकुद प्रतियोगिता हुने भएको छ । सोमबार नेपालगन्जमा बसेको बैठकमा १४ गते देखि सन्चालन हुने टुङ्गो लागेको हो। निजि विद्यालयको संगठन हिसान बाँके/बर्दियाको आयोजनामा भोलीदेखी नेपालगन्जमा हिसानकप खेलकुद प्रतियोगीता हुने भएको हो । प्रतियोगितामा बाँकेका १५ र बर्दियाका १ बिद्यालय गरि जम्मा १६ बिद्यालयले भाग […]
