नेपालगन्ज, फाल्गुन,१३- भोली देखि बाँकेको नेपालगन्जमा ४ औँ हिसान कप खेलकुद प्रतियोगिता हुने भएको छ । सोमबार नेपालगन्जमा बसेको बैठकमा १४ गते देखि सन्चालन हुने टुङ्गो लागेको हो। निजि विद्यालयको संगठन हिसान बाँके/बर्दियाको आयोजनामा भोलीदेखी नेपालगन्जमा हिसानकप खेलकुद प्रतियोगीता हुने भएको हो । प्रतियोगितामा बाँकेका १५ र बर्दियाका १ बिद्यालय गरि जम्मा १६ बिद्यालयले भाग […]
शैक्षिक
५ औ ठूलो एजुकेसन फेर सफलताका साथ सम्पन्न भयो : प्रदेश ५ का को.भरत बिष्ट
नेपालगन्ज , फाल्गुन,११- नेपालगन्जमा जारी नेपालकै ठूलो ५ औ ठूलो एजुकेसन फेरको दोस्रो दिन शनिवार सफलताका साथ समापन भएको छ। एजुकेसन डटकम प्रालिको आयोजनामा संचालित नेपालगन्जको सिद्दार्थ कटेजमा जारी मेलाको आज अन्तिम दिन उत्साहजनक तरिकाले धेरै कलेजका विद्यार्थीले अवलोकन गरेका थिए। फाल्गुन १० गते देखि सुरु भएको शैक्षिक मेलाको पहिलो दिन शुक्रबार विभिन्न २५ कलेजहरुका […]
आदर्श मावि नेपालगञ्जले मनायो १८ औं बार्षिकोत्सव
नेपालगन्ज,फाल्गुन,११- नेपालगन्जकै प्रतिष्ठित विद्यालय आदर्श मावि नेपालगञ्जले शनिवार १८ औं बार्षिकोत्सब मनाएको छ । विद्यालयको आफ्नै प्राङ्गणमा आयोजित कार्यक्रममा विद्यार्थीहरु , विशिष्ट व्यक्तित्वहरु, शिक्षक शिक्षिकाहरु , पत्रकारहरु लगाएत अविभावकहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। विद्यार्थीको नृत्य, गीत, नाटक, फेशन शो लगायतका मनोरन्जनात्मक प्रस्तुतिले सम्पन्न उक्त कार्यक्रममा सभापतित्वको आसन ग्रहण आदर्श माविका संस्थापक तथा प्रमुख एकेडेकिम एडभाइजर […]
शैक्षिक मेलाको अन्तिम दिन आज १६ सय बढी विद्यार्थीले अवलोकन गर्ने अपेक्षा
नेपालगन्ज , फाल्गुन,११- नेपालगन्जमा जारी नेपालकै ठुलो पाँचौ शैक्षिक मेलाको दोस्रो दिन आज शनिवार समापन हुने भएको छ। एजुकेसन डटकम प्रालिको आयोजनामा संचालित नेपालगन्जको सिद्दार्थ कटेजमा जारी मेलाको आज अन्तिम दिन उत्साहजनक तरिकाले १६ सय बढी विद्यार्थीले अवलोकन गर्ने अपेक्षा गरिएको छ। फाल्गुन १० गते देखि सुरु भएको शैक्षिक मेलाको पहिलो दिन शुक्रबार विभिन्न २५ […]
शैक्षिक मेलाको अवलोकन गर्न करिव १५ सय विद्यार्थीहरुको घुइँचो
नेपालगन्ज , फाल्गुन,१०- नेपालकै ठुलो पाँचौ एजुकेसन फेरको पहिलो दिन शुक्रबार सफलताका साथ सम्पन्न भएको छ। नेपालगन्ज स्थित सिद्दार्थ कटेजमा सुरु भएको शैक्षिक मेलाको पहिलो दिनमै विभिन्न २५ कलेजहरुका करिव १५ सय विद्यार्थीहरुले शैक्षिक स्टलको प्रत्यक्ष अवलोकन गरेको प्रदेश न ५ का कोअर्डिनेटर भरत बिष्टले जानकारी दिनु भयो। पहिलो दिनको मेला अवलोकन गर्न आएका विद्यार्थीले […]
मायादेवी प्राबिधिकका विद्यार्थीद्वारा पाल्पामा जनचेतनामुलक स्वास्थ्य कार्यक्रम सम्पन्न
पाल्पा,फाल्गुन,१०- मायादेवी प्राबिधिक शिक्षालय बुटवल १२ स्थित हेल्थ असिस्टेन्टका विद्यार्थीले शुक्रबार पाल्पाको रम्भा गाउपालिकामा माइक्रो हेल्थ प्रोजेक्ट सन्चालन गरेका छन। उनीहरु कम्यिनिटी हेल्थ डाइगोनिस सिकाइ गर्ने उद्धेश्यले २ महिना को लागि ताहु प्रथामिक स्वास्थ केन्द्र , पाल्पामा आएका हुन। उनीहरुले रम्भा गाउपालिका ५ काे बिभिन्न वडामा गएर स्वास्थ्य समस्याको बारे जानकारी लिइ तथ्यांक संकलन गरेर […]
सुविधा सम्पन्न सहित जे.एस बोडिङ्ग स्कुल नेपालगन्जको कोरियनपुरमा सन्चालन
नेपालगन्ज,फागुन,१०- बाँके जिल्लाको जानकी गाउँ पालिमा वडा नं ३ कोरियनपुरमा सुविधा सम्पन्न रुपमा जे.एस बोर्डिङ स्कुल नयाँ व्यवस्थापनले सञ्चालनमा ल्याउने भएका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ संग जोडिएको जानकी गाउँ पालिका वडा नं ३ मा बिद्यार्थीहरुका लागि सुविधा सम्पन स्कुल सञ्चालनमा ल्याएको नयाँ व्यवस्थापनका प्रिन्सिपल सहेन्द्र चौधरीले बताए । हाल उक्ति स्कुलमा मोन्टेश्वरी […]
शुक्रबारे अतिरिक्त क्रियाकलापमा एनएमसिले बोलायो काठमाडौंका एक्स्पर्ट अध्यापक
नेपालगन्ज,फाल्गुन,१०- नेपालगन्जको प्रतिष्ठित कलेज “नेपालगन्ज मल्टिपल क्याम्पस”(एनएमसी)मा शुक्रबार स्पेसल क्लास सम्पन्न भएको छ। शुक्रबारे अतिरिक्त क्रियाकलाप अन्तर्गत यो हप्ता कलेजले विद्यार्थीको लागि स्पेसल काउन्सिलिङ्ग क्लास गरेको हो। यस भन्दा अगाडिका हप्तामा कलेजले सामाजिक सहयोग, हाजिरी जवाफ, सरसफाइ लगाएतका उदाहरणीय कार्यक्रम गरिसकेको छ। बिबिएस पढ्ने विद्यार्थीहरुलाई थप अतिरिक्त थप ज्ञान प्रदान गर्ने उद्देश्यले यस हप्ता कलेजले […]
नेपालकै ठुलो पाँचौ एजुकेसन फेर शुक्रवार देखि सन्चालन हुँदै
नेपालगन्ज , फाल्गुन,०९- नेपालकै ठुलो पाँचौ एजुकेसन फेर फाल्गुन १० गते शुक्रवार देखि सन्चालन हुँने भएको छ। ´स्वदेशी शिक्षा सबैको इच्चा` भन्ने मुल नाराका साथ नेपालगन्जमा पहिलो पटक नेपालकै ठूलो पाँचौ एजुकेसन फेर हुने भएको हो। देश प्रादेशिक संरचनामा गए लगत्तै यो एजुकेसन फेर पनि प्रत्येक प्रदेशमा हुन लागेको हो। यसका लागि नेपालगन्जमा भने फाल्गुन […]
क्याम्पस स्तरीय फुटबल प्रतियोगिता शुक्रबार देखि हुदै
नेपालगन्ज, फागुन,१०- बाँकेको नेपालगन्जमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा क्याम्प स्तरीय फुटबल प्रतियोगिता भोलि देखि हुन लागेको छ । महेन्द्र बहुमुखी क्याम्पसमा अध्य्यनरत बिज्ञान संकाय चौथो बर्षमा अध्ययनरत विद्यार्थीहरुले उक्त खेलको आयोजना गर्न लागेका हुन । उक्त फुटबल खेल भोलिबाट सुरु भई १३ गते सकिने क्याम्पसमा अध्ययनरत तथा अनेरास्ववियु का नेता प्रकाशमान सिंहले बताए । उक्त […]

