फुकुओका,जापान,असोज,७- जापानको फुकुओकामा चौंथो ओहासी फुटसल कप हुने भएको छ । ओहासी ग्रुपको आयोजनामा चौथो ओहासी फुटसल कप हुन लागेको ओहासी एफसीका टिम म्यानेजर सन्देश के.सी ले बिहानी अनलाईनलाई जानकारी दिनुभयो । उहाँका उनुसार विगत ४ वर्ष देखि दशैं कपको आयोजना गर्दै आईरहेको यस ओहासी ग्रुपले यस पटक भने दशैं कप नगर्ने जानकारी दिनुभएको छ […]
ब्यानर न्यूज
सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गर्यो रक्तदान कार्यक्रम
नेपालगन्ज,असोज,६- जीवन बीमा कम्पनी सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपालगन्ज शाखाले अाफनो दोस्रो वार्षिकोत्सबको अवसरमा अाज सोमबार रक्तदान गरेको छ । नेपाल रक्त सञ्चार केन्द्र बाँकेमा रगतको अभाब भइरहेको समयमा र इन्स्योरेन्स स्थापनालाई भव्य रुपमा होटलमा कार्यक्रम नगरेर कुनै बिरामीको रगतको अभावमा मृत्यु नहोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको अायोजना गरेको उक्त इन्स्योरेन्स कम्पनी नेपालगन्जका […]
एएफसी यू–१६ : नेपाल र श्रीलंका भिड्ने
काठमाण्डौं,असोज,५- जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसिप छनोटको चौंथो तथा अन्तिम खेलमा नेपालले आज (आइतबार) श्रीलंकासँग खेल्दैछ । अघिल्ला ३ खेलमा १ अंक जोडेको नेपालले चौंथो खेलमा श्रीलंकासँग खेल्न लागेको हो । नेपाल र श्रीलंकाबीचको खेल नेपाली समय अनुसार राति ७:४५ मा सुरु हुनेछ । अम्मानको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा श्रीलंकाविरुद्ध मैदान उत्रदा नेपाल […]
अन्तर्राष्ट्रिय चुनागु फुटसल कप आज : १२ टिमले सहभागिता जनाउदै
फुकुओका,जापान,असोज,४- आज अन्तर्राष्ट्रिय चुनागु फुटसल कप हुने भएको छ । जापानमा रहेको चुनागु कम्पनीको आयोजनामा पहिलो पटक क्यूशु अन्तर्राष्ट्रिय फुटसल कप प्रतीयोगीता २०१९ हुन लागेको हो । प्रतीयोगिता यहि असोज ४ गते अर्थात अगष्ट २१ तारिख शनिबारका दिन फुकुओकाको हाकाताकु इसोदा २-३-३ मा रहेको फुटसल खेल मैदानमा ( 福岡市博多区井相田2- 3-3 ) हुनेछ । खेल नेपाली समय […]
साफ यू–१८ आज देखि : नेपाल र माल्दिभ्स भिड्ने
काठमाडौं,असोज,३- तेस्रो संस्करणको साफ यू–१८ च्याम्पियनसिप आज (शुक्रबार) बाट सुरु हुदैछ । उद्घाटन खेलमा साविक विजेता समेत रहेको आयोजक नेपालले माल्दिभ्ससंग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । एपीएफको हलचोक मैदानमा हुने खेल दिउँसो ११ बजे सुरु हुनेछ । समुह ‘ए’ मा रहेको नेपालले दोस्रो खेलमा असोज ५ गते भुटानसंग खेल्नेछ । समुह ‘बी’ रहेको भारत, श्रीलंका […]
फिफा वरियतामा नेपाल पाँच स्थान सुधार गर्दै १ सय ६१ औं स्थानमा
काठमाण्डौं,असोज,२- नेपालले फिफा वरियतामा पाँच स्थान सुधार गरेको छ ।विश्व फुटबलको सर्वोच्व निकाय फिफाले बिहिबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले ५ पाँच स्थान सुधार गरेको हो । नयाँ वरियता अनुसार नेपाल पाँच स्थान सुधार गर्दै १ सय ६१ औं स्थानमा उक्लिएको छ । अघिल्लो महिना नेपाल १ सय ६६ औं स्थानमा रहेको थियो । कतारमा सन् २०२२ […]
पोखरा रंगशाला निर्माण सुस्त : सागका खेलहरु प्रभावित हुने संभावना
पोखारा,असोज २- पोखरा रंगशाला निर्माण एवं स्तरोन्नतीको काम सुस्त बनेको छ ।आसन्न दक्षिण एसियाली खेलकुद सागलाई लक्षित गरि यही कात्तिक १५ गतेभित्र रंगशाला निर्माणको काम सक्ने लक्ष्य राखिएको थियो । तर लगातारको बर्षाले काम प्रभावित हुँदा अहिलेसम्म ४० प्रतिशत मात्र काम सकिएको आयोजना व्यवस्थापक दिपक बरालले जानकारी दिनुभयो ।यही मंसिर १५ गतेदेखि नेपालमा हुने सागका […]
फुकुओकामा पहिलो पटक अन्तर्राष्ट्रिय चुनागु फुटसल कप हुने
फुकुओका,जापान,भाद्र,३०- जापानको फुकुओकामा पहिलो पटक अन्तर्राष्ट्रिय चुनागु फुटसल कप हुने भएको छ । जापानमा रहेको चुनागु कम्पनीको आयोजनामा पहिलो पटक क्यूशु अन्तर्राष्ट्रिय फुटसल कप प्रतीयोगीता २०१९ हुन लागेको हो । प्रतीयोगिता यहि असोज ४ गते अर्थात अगष्ट २१ तारिख शनिबारका दिन फुकुओकाको हाकाताकु इसोदा २-३-३ मा रहेको फुटसल खेल मैदानमा हुनेछ।( 福岡市博多区井相田2- 3-3 ) यो प्रतियोगीता […]
घरबेटीले बिजुलीको पैसा बढी लिए कारबाही हुन्छ : कुलमान
काठमाण्डौं,भाद्र,२९- नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले घरबेटीले कोठा भाडामा बस्नेसँग बिजुलीको पैसा बढी लिए कारबाही हुने बताउनु भएको छ । आइतबार प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै घिसिङले यस्तो बताउनु भएको हो । प्राधिकरणले तोकेको अधिकतम रकमभन्दा बढी लिएको उजुरी आए कारबाही हुने उहाँको भनाइ छ। ‘अहिलेको कानुन अनुसार नेपाल विद्युत प्राधिकरणले बिक्री […]
सुदूरपश्चिममा डेंगुबाट एकको मृत्यु, २४ जनामा संक्रमण भेटियो
डोटी,भाद्र,२८- सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा २४ जनामा डेंगु रोगको संक्रमण देखिएको पुष्टि भएको छ।सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार कैलालीमा १५, दार्चुलामा पाँच अछाममा दुई, कञ्चनपुरमा एक र डोटीमा एक जनामा सो रोग भेटिएको हो। उक्त रोगको संक्रमणले डोटीमा एकको मृत्यु भइसकेको छ। दीपायल सिलगढी नगरपालिका–६ थाप्लाका छत्र मलासी ‘छाया’ को उक्त रोगले कैलालीमा उपचारका क्रममा […]



