बाँके,असार,२७- महालक्ष्मी विकास बैंक लिमीटेडको शाखा कार्यालय नेपालगन्जले ५ जना विद्यार्थिहरुलाई छात्रबृत्ति वितरण गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत नेपालगंज उपमहानगरपालिका वडा नम्बर १ स्थीत धम्वोझि माध्यमिक विद्यालयको कक्षा ९ र १० मा अध्ययनरत जेहन्दार तथा गरीब ५ जना विद्यार्थिलाई नगद रकम सहित छात्रबृत्ति बितरण गरीएको हो । नेपालगंज उपमहानगरपालिका वडा नंम्बर […]
ब्यानर न्यूज
नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै
काठमाडौं, असार,२७- आर्थिक वर्ष २०७५/७६ का लागि विनियोजित बजेटका लक्ष्यलाई सार्थक बनाउने बलियो आधार लिएर आज नयाँ मौद्रिक नीति सार्वजनिक हुँदैछ । नेपाल राष्ट्र बैंकले आज अपराह्न आगामी आवका लागि नयाँ मौद्रिक नीति सार्वजनिक गर्न लागेको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिए । राष्ट्र बैंकले विनियोजित बजेट, वर्तमान वित्तीय अवस्था र चालू आवको मौद्रिक […]
वार्ता गर्ने भए जुम्ला आउ : डा. केसी
काठमाडौं, असार,२७- १२ दिनदेखि आमरण अनसनमा बसेको डा. गोविन्द केसीले आफूसँग वार्ता गर्न चाहे जुम्लामा आउन सरकारलाई आग्रह गर्नुभएको छ ।चिकित्सा शिक्षा र सेवा सुधारको माग राख्दै अनसनरत डा. कसीले सरकारले आफूसँग वार्ता गरिरहनुको कुनै औचित्यसमेत नरहेको बताउनुभयो । उहाँले आफूले उठाएका माग नागरिक र विद्यार्थीको पक्षमा भएकाले ती माग सम्बोधन गरे पुग्ने स्पष्ट पार्नुभयो […]
कम्युटर एसोसिएसन महासंघ नेपाल प्रदेश नं ५ द्वारा प्रत्रकार सम्मेलन
के-पी-घिमिरे/ नेपालगंज,असार,२३- कम्युटर एसोसिएसन महासंघ नेपाल प्रदेश नं ५ र बाँके क्यानको समन्वयनमा क्यान नेसनल अाईसिटी स्कलरसिप २०७५ को अाज बाँकेमा पत्रकार सम्मेलन गरेको छ । काठमाडौं स्थित लर्ड बुद्ध एजुकेशनल फाउन्डेसन क्याम्पसको अार्थिक सहयोगमा क्यानले उक्त स्कलरसिप कार्यक्रमको अायोजना गरेको हो । प्रदेश नं ५ क्यान महासंघका अध्यक्ष धुब्रराज शर्माको सभापतित्व, प्रमुख अतिथि क्यान फेडेरशन […]
ब्राजील विश्वकपबाटै बाहीरियो : बेल्जीयम संग २-१ ले पराजीत
एजेन्सी,असार,२३- रसियामा जारी विश्वकप फुटबलको क्वाटरफाइनलमा ब्राजिललाई पराजित गर्दै बेल्जियम सेमिफाइनलमा प्रवेश गरेको छ । बेल्जियमले ब्राजिललाई २-१ गोल अन्तरले पराजित गरेको हो । यससंगै बेल्जियम ३२ वर्षपछि सेमिफाइनलमा प्रवेश गरेको छ । ब्राजिलका लागि रेनाटो अगुष्टोले गोल फर्काउदै खेल २–१ गोलको स्थितिमा पुर्याएपनि जित दिलाउन भने सकेनन् । बेल्जियमले खेलको १३ औं मिनेटमा बेल्जियमले […]
एचआईभी संक्रमणबाट बाँकेमा मृत्यु हुनेको संख्या १ सय १३ पुग्यो
ज्ञानु सङ्गम खड्का/ नेपालगन्ज,असार,२२- बाँके जिल्लामा एचआईभी एड्सको संक्रमणबाट अहिलेसम्म एक सय तेह्र जनाको मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेको तथ्याङ्क अनुसार मृत्यु हुनेमा नेपालगन्ज उमहानगरपालिका, कोहलपुर नगरपालिका र खजुरा गाउँपालिकाका धेरै रहेका छन। जिल्लामा एचआइभी संक्रमितहरुको संख्या भने ९ सय ६२ रहेको छ । जसमा पुरुष पाँच सय ३५, महिला चार सय […]
राप्तीसोनारी गाउँपालिकाको तेस्रो गाउँसभा
बाँके,असार,२२- राप्तीसोनारी गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ का लागि नीति तथा कार्यक्रम र अनुमानित बजेट प्रस्तुत गरेको छ । गाउँपालिका कार्यालय अगैयामा शुक्रबार आयोजित तेस्रो गाउँ सभामा आर्थिक वर्ष २०७५÷७६ का लागि ६४ करोड ८६ लाख ७२ हजार रुपैयाँको बजेट सार्वजनिक गरिएको हो । गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीले कुल पुँजीगततर्फ २८ करोड ९७ लाख २२ हजार, […]
कार्ल मार्क्स द्विशतवार्षिकी प्रशिक्षण बाँकेको नेपालगन्जमा शुरु
के-पी-घिमिरे/ नेपालगन्ज,असार,२२- बाँकेको नेपालगन्जमा कार्ल मार्क्स जन्म द्विशतवार्षिकी प्रशिक्षण अाज बाँकेको नेपालगन्ज स्थित सिद्दार्थ कटेजमा शुरु भएको छ । प्रदेश नं ५ का १२ वटा जिल्लाका १००० जना भन्दा बढी नेता तथा कार्यकर्ताहरुलाई केन्द्रीय स्तरका नेताहरूले प्रदेश स्तरीय प्रशिक्षण दिने कार्यक्रम रहेको छ । यस कार्यक्रमका संयोजक ठाकुर गैरेको अध्यक्षतामा, प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका […]
मुस्ताङ टिप्पर दुर्घटना : मृतकको संख्या १९ पुग्यो
मुस्ताङ,असार,२२- मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा आज भएको टिप्पर दुर्घटनामा परि मृत्यु हुने मजदुरको संख्या १९ पुगेको छ । दुर्घटनामा १३ मजदुर घाइते भएको प्रहरीले जनाएको छ । कालीगण्डकी करिडोर अन्तर्गत बेनी–कोरला सडकखण्डमा काम गर्ने मजदुर चढेको टिप्पर आज अपराह्न दुर्घटनामा परेको हो । गम्भीर घाइतेलाई एयर डाइनेस्टीको हेलिकप्टरमार्फत पोखरा पठाइएको घटनास्थलबाट घनी प्रहरीचौकीका […]
फुकुओकामा भोली हुने भनीएको फुटसल प्रतीयोगीता स्थगीत
फुकुओका,जापान,असार,२२- जापानको फुकुओकामा भोली शनीबार हुने भनीएको फुटसल प्रतीयोगीता स्थगीत भएको छ ।श्री गणेश खुकुरी एफ.सी.को आयोजनामा तेस्रो समर कप फुटसल प्रतीयोगीता २०१८ भोली हुने भनीएको थियो । तर जापानभरी नै केहि दिन देखी परेको अविरल वर्षाका कारण खेल मैदान खेल्नलाई सहज नहुने भएकोले अन्तत खेल स्थगीत गर्न बाध्य भएको आयोजक टिमले बिहानीलाई जानकारी दिएको छ […]










