बैजनाथका सामुदायिक बिद्यालयले लैंगिकमैत्री शिक्षण योजना निर्माण गर्ने

कोहलपुर,बैशाख,२१- बाँकेको बैजनाथ गाउँपालिकाका सामुदायिक बिद्यालयहरुले लैंगिकमैत्री शिक्षण योजना निर्माण गर्ने भएका छन् । अबका दिनमा बिद्यालयमा लैंगिकमैत्री सिकाई निर्माणका लागि लैंगिकमैत्री शिक्षण योजना निर्माण गर्ने भएका हुन । योजना निर्माण गरेर शिक्षण कृयाकलाप संचालन गर्ने तयारी पनि गरिसकेको बिद्यालयका शिक्षकहरुले जनाएका छन् । बिद्यालयमा लैंगिकमैत्री शिक्षण गतिबिधि नहुँदा बिद्यार्थी तथा शिक्षकहरुमा सामान अवधारणाको बिकास […]

एमाले माओवादी:पार्टी एकताका विषयमा छुट्टाछुट्टै छलफल गर्दै

काठमाण्डौं,बैशाख,१९- दुई पार्टीबीचको एकताको विषयमा छलफल गर्न एमाले र माओवादी केन्द्रको छुट्टा छुट्टै बैठक आज बुधबार बस्दै छ। एमाले स्थायी समितिको बैठक दिउँसो बस्ने छ। प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली झापाबाट फर्किएपछि एमाले स्थायी समिति वैठक बस्ने एमाले श्रोतले जनाएको छ। बैठकको समय भने टुंगो लागेको छैन। माओवादी केन्द्रले पनि एमालेसँगको पार्टी […]

वडा स्तरीय रात्रकालिन कबड्डी प्रतियोगिता हुँदै

नेपालगञ्ज बैशाख,१८- नेपालगन्जमा फेरी खुल्ला वडा स्तरीय वडा कप रात्रकालिन कबड्डी प्रतियोगिता हुँदैछ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्वर ३ को कार्यालयले २५ गतेदेखि खुल्ला वडा स्तरिय कवड्डी प्रतियोगिता गर्न लागेको हो । नकआउट सिस्टमका आधारमा खेलाइने प्रतियोगितामा देशभरका नेपाली नागरिकले खेल्न पाउने आयोजकले जनाएको छ । कबड्डीमा युवा आर्कषण बढाउन, राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्न […]

असिना पिडित बस्तीमा उप प्रमुख

नेपालगञ्ज,बैशाख,१७- नेपालगन्ज उप महानगरपालिकाका उपप्रमुख उमा थापामगर नेतृत्वको टोलीले असीनाले पुर्याएको क्षतीको अवलोकन गरेको छ ।नेपालगञ्ज वडा नं.२० को नयाँबस्ती, थपुवा, गुन्नपुर, मदनापुरमा आईतवार आएको हावाहुरी असिनावाट पिडित बस्तीमा उप प्रमुख मगरले सोमवार अनुगमन गर्दै पीडितलाई सहानुभती प्रकट गर्नु भएको हो । असिनाबाट करिव ५० घर बढीमा क्षती पुगेको वडा न २० का अध्यक्ष कृष्ण […]

जे. शर्मा मेडिकलमा गएराति आगलागि

बाँके,बैशाख,१६- नेपालगन्जको धम्वोझी स्थित जे. शर्मा मेडिकलमा गएराति आगलागि भएको छ । आगलागिबाट करिव २ करोड बराबरको क्षति भएको छ ।नेपालगन्जमा जे शर्मा मेडिकलका नामले चर्चित यस मेडिकलमा स्वास्थ्यकर्मी जीवन शर्माले विरामीको निशुल्क रुपमा स्वास्थ्य परिक्षण गर्ने भएकोले सेवा ग्राहीको घुईचो लाग्ने गर्दथियो । जे शर्मा मेडिकलका सञ्चालक समेत रहेका जीवन शर्माका अनुसार आगलागिबाट मेडिकल, […]

विश्व शिक्षक महासंघको १९ औं अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने

काठमाडौं,बैशाख,१६- विश्व शिक्षक महासंघको १९ औं अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ । सम्मेलन आगामी असोज ६ र ७ गते काठमाडौंमा हुने भएको हो । नेपालमा पहिलो पटक हुन लागेको सम्मेलनमा १५० बढी देशका शिक्षकहरु दुईसय बढी शिक्षक प्रतिनिधिहरुको सहभागिता रहने जनाइएको छ । शुक्रवार राजधानीमा पत्रकार सम्मेलन गरेर महासंघले १९ औं अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा गर्ने […]

प्लाष्टिक झोलाको सट्टा वैकल्पिक झोला

नेपालगन्ज, बैशाख,१५- प्लाष्टिक झोलाको सट्टा वैकल्पिक झोलाको प्रयोग एवं प्रवद्र्धन गर्नु बाहेकको विकल्प नभएको सम्वद्धहरुले बताएका छन् । प्लाष्टिक झोलाको प्रयोगले मानवीय स्वास्थमा असर पु¥याउनुका साथै बातावरणीय प्रदुषण बढाएको भन्दै सो को निषेधका लागि वैकल्पिक झोलाको प्रयोग गर्नुपर्नेमा जोड दिइएको छ । बन तथा बातावरण मन्त्रालय वन विभागले नेपालगञ्ज उपमहानगरपालिकासँगको सहकार्यमा आज नेपालगञ्जमा आयोजना गरेको […]

वैश्य समाज र सन्त निरङ्कारी मन्डल नेपालद्वारा बृहत रक्तदान

के-पी-घिमिरे/ नेपालगन्ज,बैशाख,१५- कसौधन बैश्य समाज नेपालगन्ज र सन्त निरन्कारी मण्डल नेपालले रगतको अभावमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले आज शनीबार नेपालगन्जमा छुट्टाछुट्टै स्थानमा रक्तदान कार्यक्रम गरेका छन् । कसौधन बैश्य समाजका अध्यक्ष सुनिल कुमार वनियाका अनुसार बैश्य समाजले प्रत्येक बर्ष नयाँ बर्षको उपलक्ष्यमा रक्तदान गर्दै आइरहेको बताउनुभयो । नेपालगन्जमा गर्मी बढे सङगै बिरामीहरुको चाप […]

बाँचा कसम बोलको गित सार्वजनीक

काठमाण्डौं,बैशाख,१५- आत्मा विश्वास प्रा.ली को प्रस्तुतीमा चेतन थापा मगर र सुदिप शंकरको नयाँ प्रेम कथामा आधारित “बाचा कसम” बोलको गितको म्युजीक भिडीयो युट्युबमा सार्बजनीक भएको छ । उक्त गितमा स्वरका धनी पुष्कल शर्मा र सिता माझीको सुरिलो आवाज सुन्न सकिनेछ । सुदिप शंकरको शब्द रहेको यस गितलाई गिता माझीले लय गरेका छन् ।  दर्गा बिरहिले […]

राहत शिक्षकद्वारा मुख्य मन्त्रीलाइ ज्ञापनपत्र

के-पी-घिमिरे/ बुटवल,बैशाख,१४- प्रदेश नं. ५ मा कार्यरत राहत शिक्षकहरुको भेलाले आज मुख्य मन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाएको छ । प्रदेश न ५ का बरिष्ठ उपाध्यक्ष बोम बहादुर कुवँरको नेतृत्वमा केन्द्रीय कमिटीको निर्देशन बमोजिम एक कार्यक्रमका बिच प्रदेश नं. ५ को अस्थायी राजधानी बुटवलमा आफ्ना मागहरु पूरा गर्नका लागि दबाबका लागि उक्त ज्ञापनपत्र बुझाएको बरिस्ठ उपाध्यक्ष कुवँवरले […]