काठमाडौं,असार,४- विश्वकप फुटबलमा आज तीन खेल हुनेछन् । समूह एफ को खेलमा स्वीडेन र दक्षिण कोरिया भिड्नेछन् । यो खेल नेपाली समय अनुसार वेलुकी पौने ६ वजे नोभ्गोरोद रंगशालामा हुनेछ । राति पौने ९ बजे सोचीको ओलम्पिक रंगशालामा बेल्जियमले पानामासँग खेल्नेछ । एडिन हाजार्ड, रोमेलु लुकाकु, केभिन डे ब्रायन जस्ता स्टार खेलाडीहरुले भरिएको बेल्जियमलाई रुस विश्वकपको […]
ब्यानर न्यूज
जर्मनी पहिलो खेलमै पराजित : ब्राजिललाई स्वीट्जरल्याण्डले बराबरीमा रोक्यो
काठमाडौं, असार,४- विश्वकपको प्रमुख दावेदार मानीएको साविक विजेता जर्मनी रुसमा जारी विश्वकप फुटबलका पहिलो खेलमै पराजित भएको छ । उपाधि दावेदार ब्राजिललाई स्विट्जरल्याण्डले १-१ गोलको बराबरीमा रोक्दा सर्वियाले कोष्टा रिकालाई १-० ले हराएको छ । समुह एफ को पहिलो खेलमा जर्मनीले मेक्सिकोसँग १-० को हार बेहोरेको हो ।खेलमा मेक्सिकोलाई जिताउन हिर्भिङ जुजानोको ३५ औ मिनेटमा गरेको गोल […]
वडा नं १२ द्वारा दोस्रो वडा भेला सम्पन्न
के-पी-घिमिरे/ नेपालगन्ज,असार,३- नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ ले अाफनो दोस्रो भेला अाज सम्पन्न गरेको छ ।वडावासीहरुको उपस्थितिमा वडाका समस्याहरु, कुन टोललाई प्राथमिकतामा राखेर काम गर्ने , गत साल विनियोजन भएको रकम कहाँ खर्च गरियो भन्ने विषय बस्तुमा जोड दिएको वडा अध्यक्ष बुद्धि सागर सुवेदीले बताउनु भयो । कार्यक्रममा अध्यक्षता पनि स्वयं उहाँलेनै गर्नु भएको थियो […]
विश्वकप फुटबलमा आज तिन खेल : ब्राजिल र स्वीजरल्याण्डको खेल राती हुने
काठमाडौं,असार,३- विश्वकप फुटबलमा आज तिन खेल हुनेछन् । आज समूह ई र एफ का पहिलो चरणका खेलहरु हुन लागेका हुन् ।आजको पहिलो खेल नेपाली समयअनुसार साँझ ५:४५, बजे हुने खेलमा कोस्टारिका र सर्बियाबिच हुनेछ । यसैगरी साँझ ८:४५, बजे हुने खेलमा यसपटक पनी विश्वकपको दावेदारको रुपमा मानीएको टिम जर्मनीले मेक्सिको संग दोस्रो खेल खेल्नेछ ।मेक्सिको पनी उत्तिकै […]
मेस्सी पेनाल्टीमा गोल गर्न चुक्दा : अर्जेन्टिना र अाइसल्याण्ड १-१ को बराबरीमा रोकियो
रुस,असार,२- रुसमा जारी विश्वकपमा कप्तान तथा स्टार खेलाडी लियोनल मेस्सी पेनाल्टीमा गोल गर्न चुकेपछि अर्जेन्टिना विश्वकपको अाफ्नो पहिलो खेलमा डेब्यू टोली अाइसल्याण्डसँग १-१ को बराबरीमा रोकिएको छ। खेलको ६३अौं मिनेटमा अाइसल्याण्डका माग्नुसनले सर्जियो अग्गुरोलाई लडाएपछि पाएको पेनाल्टीमा मेस्सीले गोल गर्न सकेनन। बायाँ तर्फ मेस्सीले प्रहार गरेको प्रहारलार्इ अाइसल्याण्डका गोलकिपर हेनस हलडोर्सनले पन्च गर्दै बाहिर पठाइ दिएका थिए। […]
विश्वकप उपाधिको दाबेदार फ्रान्सको विजयी सुरुवात
काठमाडौं, असार,२- विश्वकप फुटबलमा उपाधि दाबेदार मानिएको फ्रान्सले विजयी सुरुआत गरेको छ । रुसमा जारी प्रतियोगिताअन्तर्गत आज शनिबार भएको पहिलो खेलमा अष्ट्रेलियालाई २–१ ले पराजित गर्दै फ्रान्सले सुखद सुरुआत गरेको हो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा गोलरहित बराबरी भएको थियो । खेलको दोस्रो हाफमा फ्रान्सका लागि एन्टोइन ग्रीजमन र पउल पोग्बाले १–१ गोल गरे । […]
विश्वकपमा आज चार खेलः अहिले फ्रान्स र अस्ट्रेलिया भिड्दै
काठमाडौं,असार,२- विश्वकप फुटबलमा आज चार खेल हुनेछन् । आज समूह सी र डी का पहिलो चरणका खेलहरु हुन लागेका हुन् । नेपाली समयअनुसार दिउँसो पौने ४ बजे हुने खेलमा फ्रान्स र अस्ट्रेलिया अहिले भिडीरहेका छन् । यसैगरी साँझ पौने ७ बजे अर्जेन्टिनाले आईसल्याण्डसँग खेल्नेछ ।दुई पटकको विश्वकप विजेता अर्जेन्टिनालाई यसपटक पनि लियोनल मेस्सीको प्रेरणामा उपाधि […]
नेपालगन्जमा ईद धुमधामका साथ मनाउँदै
के-पी-घिमिरे/ नेपालगन्ज,असार,२- मुस्लिम धर्मावलम्बीको चाड ईद-उल-फित्र बाँकेको नेपालगन्जमा पनि अाज धुमधामका साथ मनाईएको छ। नेपालगन्ज बि-पी-चोक स्थित जामा मस्जिदमा हजारौंको सङ्ख्यामा जम्मा भई बिहान ९ बजे सामूहिक नमाज पढी ईद पर्वको खुसियाली साटासाट गरिएको छ । यस पर्वमा खुसियाली साटासाट गर्न नेकपाका बाँके जिल्लाका नेताहरु दामोदरप्रसाद अाचार्य, देबराज भार, रत्न खत्री, पदम प्रसाद धिताल, त्यसै गरी […]
रोनाल्डोको ह्याट्रिक पुरा : स्पेन र पोर्चुगल बराबरीमा रोकिए
काठमाण्डौं,असार,२- रसियामा जेठ ३१ गतेबाट शुरु भएको विश्वकप फुटबलमा ह्याट्रिक प्रहार गर्ने क्रिस्टियानो रोनाल्डो पहिलो खेलाडी बनेका छन्। स्पेनविरुद्ध निर्धारित समयको खेलको अन्तिम समयमा डी बक्स बाहिरबाट फ्रिकिकबाट गोल गर्दै रोनाल्डोले ह्याट्रिक गरेका हुन्। उनको ह्याट्रिकसँगै खेल ३-३ को बराबरीमा सकिएको छ। रोनाल्डोले खेलको तेस्रो मिनेमा नै पेनाल्टी मार्फत गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका […]
विश्वकप फुटबलमा उरुग्वेको विजयी सुरुवात
काठमाडौं, असार,१- रुसमा जारी विश्वकप फुटबलमा उरुग्वेले विजयी सुरुवात गरेको छ ।शुक्रबार भएको समूह ‘ए’को दोस्रो खेलमा उरुग्वेले इजिप्टलाई १–० ले हराएको हो । उरुग्वेलाई जिताउनेक्रममा खेलको ८९औं मिनेटमा जोस गिमेनेजले हेडगोल गरे । यसअघि, उरुग्वेले प्रहार गरेका दुई बललाई इजिप्टका गोलकिपरले विफल पारिदिएका थिए भने एउटा प्रहार पोलमा ठोक्किएर फर्किएको थियो । इजिप्टले तीन […]

