वडा कप रात्रीकालिन कबड्डीको उपाधी खजुरालाई

नेपालगञ्ज,जेठ,१- नेपालगन्जमा जारी खुल्ला वडा स्तरीय वडा कप रात्रीकालिन कबड्डी प्रतियोगिताको उपाधी खजुरा गाउपालिका वडा न ८ ले जितेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्वर ३ को कार्यालयद्धारा २६ गतेदेखि सञ्चालित खुल्ला वडा स्तरिय कवड्डी प्रतियोगिताको फाईनलमा वडा न ४ को महेन्द्र स्पोर्टस क्लवलाई हराउँदै खजुराले उपाधीमा कव्जा जमाएको हो । सोमबार अवेर राती सम्पन्न […]

निशुल्क स्वास्थ्य शिविरमा ७ सयको स्वास्थ्य परिक्षण

सिर्जना बर्देवा/ ओखलढुंगा, बैशाख, ३१- जिल्ला स्वास्थ्य कार्यालय र चम्पादेवी गाउँपालिका वडा नं. ७ ले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा ७ सय जनाको स्वास्थ्य परिक्षण गरिएको छ । वडा कार्यालय, फुलबारीमा आयोजना गरिएको शिविरमा स्त्रीरोग, बाल रोग, अपांगता भएका व्यक्ति, गर्भवती महिलाको स्वास्थ्य जाँच तथा निशुल्क औषधी वितरण गरिएको वडा अध्यक्ष सुरेश थापाले जानकारी दिनुभयो […]

बसको ठक्करबाट ७ बर्षिय बालकको मृत्यु

के-पी-घिमिरे/ नेपालगन्ज, बैशाख,३१- बाँके जिल्लाको बैजनाथ गाउँ पालिका ६ जि गाउँ चोकमा नगर बसले ठक्कर दिदा पैदल यात्री जिल्ला बर्दिया गुलरिया नगर पालिका १२ बस्ने पैदल यात्री वर्ष ७ का बिक्की चौधरीको मृत्यु भएको छ । आज दिउसो १२:३० बजे निज चौधरीलाई ना-५ ख ५२८६ न- को नगर बसले ठक्कर दिई निजलाइ तत्काल नेपालगन्ज मेडिकल […]

सामाजिक विकास मन्त्रीले गरे स्वास्थ्य र शिक्षा क्षेत्रको छड्के निरीक्षण

के -पी – घिमिरे/ बाँके,बैशाख,३०- प्रदेश न ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले आज बाकेको नेपालगन्जमा रहेको भेरी अञ्चल अस्पताल , नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज र जिल्ला शिक्षा कार्यालयको निरीक्षण गर्नु भएको छ । हिजो राती नेपालगन्जमा मन्त्रालयका टोलीसित आउनु भएको मन्त्री वरालले कहिँ कसैलाई जानकारी नदिइ एक्कासी पहिला भेरी अञ्चल अस्पतालको […]

बाँकेका स्वास्थ्यकर्मीहरुले बुझाए मन्त्रीलाई ध्यानाकर्षण पत्र

के-पी- घिमिरे/ नेपालगन्ज,बैशाख,३०- प्रदेश नं ५ का सामाजिक विकास मन्त्री स्वास्थ्य र शिक्षाक्षेत्रको निरीक्षणमा अाएको बेलामा बाँके जिल्लामा रहेका बाम घटक नजिकका संघ/संगठनहरुले सामाजिक विकास मन्त्री सुर्दशन बराललाई ध्यानाकर्षण पत्र बुझाएका छन् । नेपालगन्ज स्थित किचन होटेलमा अाफना ४ बुदे माग राख्दै अखिल नेपाल प्रगतिशिल जन स्वास्थ्य कर्मी महा संघका अध्यक्ष कबिराम बुढाथोकी र नेपाल […]

चितवनको भाटभटेनीमा विप्लव कार्यकर्ताद्वारा ग्रिनेड बम विस्फोट

चितवन, वैशाख,३०- नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कार्यकर्ताले चितवनको भरतपुरस्थित रहेको भाटभटेनी सुपर मार्केटमा बम विस्फोट गराएका छन् । आइतबार विहान ३:४५ बजे मोटरसाईकलमा आएका दुई जनाले ग्रीनेड बम विस्फोट गराएको चितवनका प्रहरी प्रमुख दीपक थापाले जानकारी दिनुभयो । उहाँले बम विस्फोट गराउनेको पहिचान भइसकेको र खोजी कार्य तिव्र पारिएको बताउनुभयो । […]

प्रधानमन्त्री ओलीद्वारा संसदमा सम्बोधन

काठमाडौँ,बैशाख,३०- प्रधानमन्त्री केपी शर्मा ओली आइतबार संसदमा सम्बोधन गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने राजकीय नेपाल भ्रमणका बारेमा सदनलाई जानकारी दिनुभएको छ ।   मोदीको भ्रमणको समयमा नेपाली जनताले देखाएको चासो र टिप्पणी प्रति धन्यवाद दिँदै उनले जनकपुरमा मोदीको नागरिक अभिनन्दनको क्रममा अभिव्यक्त भएका केही कुराहरु राष्ट्रिय र कुटनीतिक मर्यादाको कसीमा कमजोर रहेको बताउनुभयो […]

विश्वकप फुटबलको पहिलो खेलमा नेपाल विजयी

काठमाडौं, वैशाख २९- रुसको मस्कोमा शुक्रबारदेखि सुरु भएको सडक बालबालिकाको विश्वकप फुटबल अन्तर्गत पहिलो खेलमा नेपाल विजयी भएको छ । प्रतियोगिताको समूह ‘डी’ मा रहेको नेपालले आफ्नो पहिलो खेलमा केन्यालाई २–० गोल अन्तरले पराजित गरेको हो । नेपालको जितमा पवन शाही र सन्तोष खत्रीले गोल गरे । प्रतियोगितामा सहभागी १२ टोलीलाई ४ समूहमा विभाजन गरिएको […]

आईपीएलको डेब्यु खेलमै प्रभाव छाडे सन्दीपले

काठमाडौ,बैशाख,२९- इन्डियन प्रिमियर लिग (आईपीएल) को डेब्यु खेलमै नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले आफूलाई प्रमाणित गरेका छन् ।  दिल्ली डेयर डेभिल्सले प्ले अफमा पुग्ने सम्भावना समाप्त भएको अवस्थामा प्लेइङ ११ मा पारेपछि रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध ४ ओभर बलिङ गरेका सन्दीपले आफूलाई सबैभन्दा किफायी बलरका रुपमा प्रमाणित गरेका हुन् ।  दिल्लीबाट पहिलो, तेस्रो, छैटौँ र बाह्रौँ ओभरमा […]

नेपालगन्जमा नयाँ पार्टी प्यालेस रेष्टुरेन्टको उद्घाटन

बाँके,बैशाख,२९- नेपालगन्जमा शुक्रबार बाट नयाँ सुविधा जनक ” द किचेन टप्स रेस्टुरेण्ट एण्ड पार्टि प्यालेस” सञ्चालनमा आएको छ । नेपालगन्जको सुर्खेत रोड स्थित उक्त पार्टी प्यालेस हल सञ्चालनमा आएको हो । उक्त रेस्टुरेण्टमा थकाली खाना सहित ईन्डियन ,चाइनिज परिकारका खाना र नास्ताको ब्यवस्था रहेको छ । रेष्टुरेण्टमा कार्यक्रम हल, विवाह पार्टी, बर्तबन्ध सहित पारिवारिक बातावरण र फ्री वाईफाईको सुविधा रहेको छ […]